हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । अग्रवाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्पत रुपमा चयन गरेको हो । अग्रवाल शंकर ग्रुपबाट...
फागुन १ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, लगानीकर्ताले नगदै पाउने
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का...
सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता शेयर र पवित्र लाल चुकेको नाममा रहेको ४३ हजार १८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...
युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनील् गत आर्थिक बर्षको मुनाफाबाट ५।७८९ लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५।५० प्रतिशत बोनस सेयर...
सुर्यज्योति लाइफको मुनाफा ६२ प्रतिशतले बृद्धि हुँदा पनि इपिएस १० रुपैयाँमै सीमित, जीवन बीमा कोष ११ प्रतिशतले बढ्यो
काठमाडौं । सुर्यज्योति लाइफले चालु आवको छ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको मुनाफामा ६२.९३ प्रतिशतको भारी बृद्धि भएको छ । यद्यपि मुनाफामा ठूलो उछाल आउँदा पनि प्रतिशेयर आम्दानी भने १० रुपैयाँमा नै सीमित...
अप्पर तामाकोशी हाइड्रोपावरको लिलामीमा नपरेको आवेदकको रकम आजबाट खाता जम्मा हुँदै
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरको लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा फर्कदै छ । कम्पनीको लिलामी शेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार लिलामीको लागि झन्डै १४ अर्ब रुपैयाँको आवेदन परेको थियो । गत बिहीबार लिलामीको शेयर...
चिलिमे हाइड्रोपावरको मुनाफा घटेसँगै प्रतिशेयर आम्दानीमा समेत गिरावट
काठमाडौं । चिलिमे हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६१ करोड २० लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...
प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते...
इच्छाराज तामाङको सबै सम्पति जफत, छोरीले पाए सफाई, पत्नी र मामालाई कैद सजाय
काठमाडौं । सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङको सबै सम्पति जफत हुने भएको छ । तामाङ दम्पतिलाई कैद सजायका साथै बिगो भराउन र जरिवाना असुल गर्न समेत विशेष अदालतले आदेश गरेको छ । यो पटक उनीमात्रै हैन उनको श्रीमती...
‘चौधरीपछि ल्यारक्याल लामाको पालो’, बुढानीलकण्ठको सरकारी जग्गा खाली गर्न पत्राचार
काठमाडौं । पश्चिम नवलपरासी रामग्राम क्षेत्रको १२० विघा पुरातात्विक सम्पदास्थल विना प्रतिस्पर्धा ९९ वर्षका लागि भाडामा दिने सैद्धान्तिक सहमति दिएर वुद्ध अस्थिधातु समाधीस्थलमा अर्बौँको घोटाला मच्चाउन लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामा (वास्तविक नाम-खेन्पो छिमे...
नेप्सेका सिईओले सात लाखको बीमा सुविधा सहित २५ लाख रुपैयाँ तलब भत्ता बुझे
काठमाडौं । गत आर्थिक बर्षको तलब भत्ता वापत नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीलेसाढे २५ लाख रुपैयाँ बुझेका छन् । कार्कीले तलब भत्ता सहित उक्त रकम बुझेका हुन । गत आर्थिक वर्षमा कार्कीले १८...
हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीबाट ३२ लाख चोरी
काठमाडौँ। दोलखाको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ चोरी भएको छ । सहकारीबाट रकम हराएको भन्दै सोहि सहकारीका सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक...
मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाको तयारीमा राष्ट्र बैंक, कहिले होला सार्वजनिक ?
काठमाडौं। नेपाल राष्ट्र बैंक मौद्रिक नितिको अर्धबार्षिक समिक्षाको तयारीमा जुटेको छ । समिक्षा गर्नुपर्ने व्यवस्था अनुसार राष्ट्र बैंक समिक्षाको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको लागि त्रैमासिक समीक्षाका लागि अहिले छलफल चलिरहेको सहप्रवक्ता...
बैंकिङ कसुर मुद्दामा ४ करोड जरिवाना तोकिएकी फरार मन्दिरा केसी पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दामा फरार एक जना महिलालाई पक्राउ गरेको छ । सिआइबीले बनेपा नगरपालिका ६ बस्ने ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई पक्राउ गरेको हो। क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा...
संखुवासभा पावरले साढे २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
काठमाडौं । संखुवासभा पावर डेभलपमेण्टले आइपीओ निष्कासन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार...
नेप्सेमा दुई कम्पनीको सेयर मुल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मुल्य समायोजन भएको छ । आइतबार युनाइटेड अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनीको मुल्य समायोजन भएको हो । युनाइटेड अजोडको १०.२६१२ प्रतिशत बोनस बापतको नेप्सेले सेयर मूल्य समायोजन गरेको...
ललितपुरमा पनि चौधरी ग्रुपले सरकारी जग्गा कब्जा गरेको खुुलासा, रातो मच्छिन्द्रनाथको जग्गा खोई ?
काठमाडौं । औद्योगिक घरानाको नामले परिचित चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी शेयरसहित १० रोपनी जग्गा कब्जा गरेको प्रकरणले बजार तताइरहेको छ । सरकारी जग्गा हिनामिनामा चौधरी समूह बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा मात्रै सिमित छैन । ललितपुरमा समेत चौधरी...
महिला लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । आइतबार नेप्सेमा सूचीकृत १३२ कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । आज महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.३७ प्रतिशतले घटेको हो । त्यस्तै, रावा इनर्जी, नेपाल वेयरहाउजिङ कम्पनी, मन्दाकिनी हाइड्रोपावर, आरबिबि म्युचुअल फण्ड–१, रिडी पावर कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राप्ती...
हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । पछिल्लो सयम हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज पनि कम्पनीको सर्वाधिक ३३ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको छ । आइतबार३०७ कम्पनीको...




















