नेपाल लाइफले ल्यायो चाडपर्व बिशेष अभिकर्ताको टार्गेट योजना

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चाडपर्व बिशेष टार्गेट योजना ल्याएको छ । कम्पनीले तोकेको टार्गेट पुरा गरेको खण्डमा विभिन्न उपहारहरुको व्यवस्था गरिएको छ । कम्पनीले असोज १ गतेदेखि ३० गतेसम्म कम्पनीले तोकेको टार्गेट पुराउने अभिकर्ताहरुले उपहारको साथ साथै...


कर्जा चुक्ता नगरे ग्लोबल आईएमई बैंकले यी सम्पत्ति लिलाम गर्ने

काठमाडौं । उल्लेखित ऋणीहरुले ३५ दिनभित्र बैंकको कर्जा चुक्ता नगरे ग्लोबल आईएमई बैंकले धितो लिलाम गर्ने भएको छ । बैंकले पटकपटक तरताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित सूचना जारी गरेको बैंकले जनाएको छ । उक्त समयावधिभित्र...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि...


एक महिनादेखि हराइरहेका प्राध्यापक अधिकारी अझै भेटिएनन्

काठमाडौं । प्राध्यापक डाक्टर दलबहादुर अधिकारी विगत एक महिनादेखि हराएका छन् । साउन ३२ गते बिहान ११ बजेतिर बुढानिलकण्ठस्थित पञ्चकन्याको कोलनीबाट निस्किएका ६८ वर्षीय अधिकारी असोज २ गतेसम्म फेला परेका छैनन् । प्राध्यापक अधिकारीको पारिवारिक स्रोत र प्रहरीका अनुसार...


विद्यालयको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका पूर्वाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं । विद्यालयको रकम हिनामिना गरेको आरोपमा श्री आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्वाध्यक्ष पूर्ण बहादुर क्यापछाकी मगरविरुद्द अख्तियारले मुद्दा दायर गरेको छ । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालयका पूर्वाध्यक्ष मगरले आफ्नै अध्यक्षतामा विद्यालय व्यवस्थापन...


१८ देखि ३० वर्ष उमेर समूहका मानिस शेयर बजारमा सक्रिय, अन्य उमेर समूहको अवस्था कस्तो ?

काठमाडौं । आर्थीक वर्ष २०७९।८० को एउटा तथ्यांकले १८ वर्षदेखि ३० वर्ष उमेर समूहका मानिसहरु सक्रिय रुपमा लगानी क्षेत्रमा आवद्ध हुने गरेको देखाएको छ तथ्यांकले जन्मेदेखि १८ वर्ष उमेरका १४.५ प्रतिशत मानिसहरुको डिम्याट खाता रहेको देखाएको छ । १८...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज १६.२४ अंकले बढेर १९८५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि आज इमर्जिङ...


अल्पविकसित देशको पक्षमा बोल्दै प्रधानमन्त्री प्रचण्ड, प्रतिबद्धता पुरा गर्न विकसित देशलाई आग्रह

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अति कम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्टिय समुदायले यसअघि गरेको...


दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर उपसूचकमा उछाल

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ अंकले बढेर १९८५ को विन्दुमा कायम भएको छ । आज ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजारको कारोबार भएको...


तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज १६.२४ अंकले बढेर १९८५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै तीन कम्पनीको...


रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । हिजो ४ अंकले बढेको नेप्से आज दोहोरो अंकले बढेको छ । नेप्से उकालो लाग्दा रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । दोस्रो बजारमा शेयर कारोबार भएदेखि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण निरन्तर रहेको छ । कम्पनीको आज...


एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजि स्टेशन’ को सुरुवात गरेको छ । ‘डिजि स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो । उक्त डिजि स्टेशनमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट,...


संविधान दिवसको अवसरमा अन्तर बैंक फुटसल टुर्नामेण्ट २०८० आयोजना हुने

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल टुर्नामेण्ट – २०८० हुने भएको छ । संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेण्ट असोज ३ देखि ६ गते सम्म संचालन हुनेछ । काठमाण्डौंको धनयन्तरी फुटसल हव...


इजाजत प्राप्त गर्ने बीमा सर्भेयरको कार्य प्रभावकारी र बीमा दाबी सहज हुने अध्यक्ष सिलवालको विश्वास

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा...


लालपुर्जा बनाउने क्रममा घुस लिएको अभियोगमा पक्राउ परेका अमिन यादवविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । जग्गाधनी पूर्जा बनाउने क्रममा घुस लिएको अभियोगमा पक्राउ परेका अमिन (करार) दिपरन्जन यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलिले सिरहा, नापी...


वार्षिक १२–१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छुः गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२÷१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२÷१३ खर्ब रुपैयाँको विद्युत...


गभर्नर अधिकारीद्वारा एएफआईको वार्षिक बैठकमा सहभागिता

काठमाडौं । गभर्नर महा प्रसाद अधिकारी  भदौ २६ देखि २९ सम्म फिलिपिन्सको मनिलामा आयोजित एएफआईको वार्षिक बैठक र ग्लोबल पोलिसी फोरममा सहभागी भई भदौ ३० गते स्वदेश फर्किएका छन् । वार्षिक बैठकमा एएफआईको लेखापरीक्षण प्रतिवेदन, वित्तीय क्षेत्रमा लैङ्गिक समावेशिता...


पहिलो पटक घर खरिद गर्दा दुई करोडसम्मको कर्जा पाइने

काठमाडौं । आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्मको सहज आवासीय घर कर्जा लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै तीन हजार बर्गफिट सम्मको घर...


हिमालयन बैंकको यी शाखा कार्यालय गाभिदै

काठमाडौं । साविकको हिमालयन बैंक लिमिटेडको धादिङ शाखा १ र साबिकको सिभिल बैंक धादिङ शाखा २ गाभिन लागेको हो । उक्त कार्यालयहरु असोज ८ गते देखि एकीकृत रुपमा सञ्चालन हुने र साविकको शाखा कार्यालयमा रहका ग्राहकका खाताहरु स्थानान्तरण भएको...


सन नेपाल लाइफको आईपीओ सूचीकृत, बिहीबार कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा...