प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको भदौ १३ गते साझ बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा अधिकारीलाई नियुक्त गरेको हो ।


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको कम्पनीले २०७४ भदौ १५ गतेबाट सेवा शुभारम्भ गरेको थियो । सातौं वार्षिकोत्सवको अवसरमा सोमबार...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मर्जरपछि थप व्यवसायीक रुपमा सशक्त बन्दै, सर्वाधिक बीमालेख जारी गर्न सफल

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मर्जरपछि थप व्यवसायीक रुपमा सशक्त बन्दै गईरहेको छ । कम्पनी साउन महिनामा सबैभन्दा बढी बीमालेख जारी गर्न सफल भएको छ । साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स आपसमा मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्योरेन्स’ले...


छैठौं वार्षिक उत्सवको अवसरमा रिलायबल नेपाल लाइफको बीमालेख नविकरणमा शतप्रतिशत छुट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो छैठौं वार्षिकोत्सबको अवसरमा नयाँ छुट स्किम ल्याएको छ । कम्पनीको सो छुट योजना अनुसार कम्पनीबाट जारी भएका बीमालेखहरु नविकरण गर्दा  बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा पाउन सकिने भएको छ । उक्त छुट...


नेशनल लाइफको काठमाण्डौ शाखाद्वारा आयोजित अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौ शाखाद्वारा चियरपर्सन क्लवमा सहभागिता जनाउन सफल तथा मासिक रुपमा बिभिन्न समयमा स्किम पुरा गर्न सफल अभिकर्ता (लिडर)हरुलाइ एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ । शुक्रवार काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक...


निजि बैंकको मुद्दा श्रम अदालतले हेर्न पाउने

काठमाडौं ।  सर्वोच्च अदालतले प्राइम कर्मशियल बैंकको बालाजु शाखाको एक कर्मचारीको खातामा अस्वभाविक रकम कारोबार देखिएको विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बैंकको विपक्षमा फैसला सुनाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले २०७३ सालको उक्त विवादमा बैंककी...


सिटिजन्स बैंक र हिमाल डेन्टल हस्पिटलबीच विशेष छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही, काठमाडौं स्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन्...


बीमालेख धितोमा झण्डै खर्ब ऋण प्रवाह, २५% ले बढ्यो बीमालेख धितो कर्जा (सबै कम्पनीको तथ्याङ्कसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्ममा बीमालेख धितोमा बीमितहरुलाई ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा...


आजदेखि तातोपानी नाका सर्वसाधारणका लागि खुला, स्थानीयले एक वर्षको पास पाउने

काठमाडौं । चीनसँगको उत्तरी सीमानामा रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण...


काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलि विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा भोलि साढे ८ घन्टा विद्युत अवरूद्ध हुने भएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित...


यसरी हेर्नुस् सन नेपाल लाइफको आईपीओको नतिजा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओको नतिजा विभिन्न तीन वेबसाईटबाट हेर्न सकिने भएको...


सन नेपाल लाइफको आईपीओ बाँडफाँड सम्पन्न, ७ लाख ६८ हजारले पाए शेयर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल १४ लाख ६६ हजार ८...


हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुल्ला, प्रतिकिता शेयर मूल्य कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज खसर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर बिक्रि खुल्ला गरेको हो ।...


सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै, कतिको होला हात खाली ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओ आज बिहान ८ बजे बाँडफाँट हुँदैछ ।इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिने जनाएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा मागभन्दा...


पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो, कुनकाे कति?

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।...


डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर

डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायकका लागि ५० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।  


आगामी आर्थिक बर्षको प्रथम त्रैमास देखि इसीएल अनुरुप कर्जा नोक्सानी व्यवस्था गर्न डेपुटी गर्भनरको सुझाव

काठमाडौं । वित्तीय संस्था संघले गत साता आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी दुई दिने तालिम हिजो सम्पन्न भएको छ । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यतर ४५ जना भन्दा बढी विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । केन्द्रीय...


शेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक र हाईड्रोपावर, यी हुन् विकल्प

काठमाडौं । हाल नेप्समा २५० बढी कम्पनी सूचीकृत छन् । अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो मूल्यमा पाईरहेको छ । प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीका भन्दा पनि सस्तो मूल्यमा पाईन्छ...


शुक्रबार पनि काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ गते शुक्रबार रोपाई जात्रालाई लक्षीत गर्दै सार्वजनिक बिदा दिएको हो । शुक्रबार सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने...