भोलि सिंहदरबार परिसरसहित यी स्थानमा विद्युत सेवा बन्द हुने
काठमाडौँ । भोलि अर्थात माघ ६ गते सिंहदरबार परिसर भित्र विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै शनिबार १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो । निर्माणधीन संघिय...
माथिल्लो तामाकोशी जलविद्युतको लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने प्रकृया आजदेखि सुरु, अन्तिम नतिजा कहिले आँउला ?
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने प्रकृया आजदेखि सुरु भएको छ। कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहान कार्यालय समयदेखि लिलामीको बोलकबोल खुल्ला गर्ने प्रकेया सुरु भएको हो...
नापी भएर दर्ता छुट भएका जग्गाको लालपूर्जा पाइने, कहिलेसम्म पाइन्छ त्यस्तो सुविधा ? (निर्णयसहित)
काठमाडौं । सरकारले नापी भइसकेर अहिलेसम्म जग्गाधनी प्रमाण पूर्जा अर्थात् लालपूर्जा नपाएकाहरुका लागि महत्वपूर्ण निर्णय गरेको छ । नापजाँच भई दर्ता छुट भएको जग्गा दर्ता गरि लालपूर्जा प्राप्तीका लागि जग्गावालालाई सरकारले दुई वर्षको समय दिएको हो । सरकारले मातपोत...
१२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापार सम्भव छ: विज्ञहरु
काठमाडौँ। सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पदाकहरुको संस्था, इप्पानको २४ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको...
सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै वित्तीय अपराध, राष्ट्र बैंकका गभर्नरसहित प्रतिष्ठित व्यक्तिका नाममा फेक वाट्सएप आतंक
काठमाडौँ । नेपाल प्रहरीको साइबर व्युरोमा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी उजुरीको चाङ लागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम तथा तस्वीर समेतको दुरुपयो गरी वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग सम्वाद गरेको घटनादेखि प्रष्ठित अन्य व्यक्तिहरुलाई निसाना बनाएको...
लक्ष्मी सनराइज बैंकको ‘ई–कमर्स अक्वायरिङ’ सेवा सुचारु
काठमाडौं । लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भिजाको सहायक संस्था साईबर सोर्ससंगको सहकार्यमा विकास गरेको हो ।...
आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता, के–के भयो छलफल ?
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गगरेका छन् । शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।...
छिमेक लघुवित्तले कामु सीइओमा दिपक निधि तिवारी नियुक्त
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारीलाई नियुक्त गरेको छ । संस्थाका सीइओको चोलराज शर्माको पदावधि आज (माघ ५ गते) सकिने भएकाले अर्का निर्णय नभएसम्मका लागि तिवारीलाई कामु सीइओको जिम्मेवारी...
नेशनल लाइफको उर्लाबारी शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उर्लाबारी शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार नेशनल लाइफमा वैदेशिक रोजगार अन्तर्गतको बीमा गरी रोजगारका लागि विदेश...
ग्राहकको अनुमति बिना नै ब्रोकर कम्पनीले शेयर बिक्रि गरिदिएपछि………
काठमाडौं । ग्राहकको अनुमति बिना नै स्टक ब्रोकर नम्बर ३९ शेयर बिक्रि गरिदिएको छ। स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले ग्राहकको अनुमतिबिनै शेयर बिक्री गरिदिएको भन्दै ग्राहकले गुनासो गरेको छ। सुमेरु सेक्युरिटीज बिर्तामोड शाखाले आफ्नै ग्राहक मोरङ उर्लाबारी निवासी...
यो बर्ष कुन–कुन कम्पनीले लगानीकर्ताको हात खाली बनायो?
काठमाडौं । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कम्पनीहरुले साधारणसभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । यस अनुसार कम्पनीहरुले साधारण सभा गर्ने समय सकिएको छ । यसबीचमा विभिन्न कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् भने विभिन्न कम्पनीहरुले साधारण सभाको मिति...
कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने, यस्तो छ कारण
काठमाडौँ । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै एक १ घण्टा सिस्टम बन्द हुने जनाएको हो। बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार हुने भएकोले सिस्टम अवरुद्ध हुने भएको हो । माघ ६...
मिर्मिरे र आरएसडिसि लघुवित्तको वित्तीय रिपोर्ट, कुन सूचकमा को अगाडि ?
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । हालसम्म २ वटा लघवित्तहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । मिर्मिरे लघुवित्त र आरएसडिसि लघुवित्तले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् ।...
नबिल स्टक डिलरको वित्तिय अवस्था कस्तो छ ?
काठमाडौं । नबिल स्टक डिलरले दोस्रो त्रैमाससम्म ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस स्टक डिलरले असार महीनामा भने रू। ५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । सार्वजनिक भएको वित्तीय...
नेपाल माइक्रो इन्स्योरेन्सले उपलब्ध गरायो बीमितलाई पहिलो दाबी भुक्तानी
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले बीमितलाई पहिलो बीमा दाबी भुक्तानी उपलब्ध गराएको छ। कम्पनीले मोटर बीमा अन्तर्गत तेश्रो बीमा दाबीवापतको रकम शुक्रबार बीमितलाई प्रदान गरेको हो । कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले मोटरसाइकल धनि धनपति आचार्यलाई सघन...
बिहिबार राति राजस्व अनुसन्धान विभागको चार ठाउँमा छापा, अग्रवाल २ करोड ३० लाखसहित पक्राउ
काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । बिहिबार राति प्रहरीले काठमाडौँका विभिन्न स्थानमा छापा हानेको हो । हुन्डी र क्रिप्टो कारोबारी भएको आरोपमा कपडा ब्यापारी नरेश अग्रवाल २ करोड ३० लाख...
निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने, अर्थमन्त्रालयद्धारा २ अर्ब रुपैयाँ निकासा
काठमाडौं। निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने भएको छ । निमार्ण व्यवसायीहरुको माग सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै अर्थमन्त्री डा प्रकाशशरण महतले केही बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएका हुन् । अर्थमन्त्री डा महतका अनुसार अर्थ मन्त्रालयले तालुकदार मन्त्रालयका रुपमा...
पुरानो नगद लाभांश लिन शेयरधनीलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। साधारण सभाले लाभांश पारित गरेको मितिले ५ वर्ष भित्र पनि शेयरधनीले बुझिनलिएमा उक्त नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान...
पाँच लघुवित्तको २९ करोड रुपैयाँको एफपिओ आउँदै, कुनको कति ?
काठमाडौँ । थप २९ करोड रुपैयाँको एफपिओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासन अनुमति माग गर्दै पाँच लघुवित्तले आवेदन दिएका छन् । पाँच लघुवित्तले २८लाख ५१ हजार ६४९ कित्ता बराबरको २९ करोड ४ लाख ३९ हजार...
टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही गर्न सांसदहरुको माग
काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न रहेका मन्त्री तथा कर्मचारीहरुमाथि सांसदहरुले कारबाहीको माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका सदस्यहरुले टेरामक्स खरिद प्रकियामा संलग्न रहेका जिम्मेवार व्यक्तिहरुमाथि कारवाही गरिनुपर्ने बताएका...




















