शेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक र हाईड्रोपावर, यी हुन् विकल्प
काठमाडौं । हाल नेप्समा २५० बढी कम्पनी सूचीकृत छन् । अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो मूल्यमा पाईरहेको छ । प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीका भन्दा पनि सस्तो मूल्यमा पाईन्छ...
शुक्रबार पनि काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ गते शुक्रबार रोपाई जात्रालाई लक्षीत गर्दै सार्वजनिक बिदा दिएको हो । शुक्रबार सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने...
अब ट्वीटरमै भिडियो तथा अडियो कल
काठमाडौं । केही समय अघि ट्वीटरको लोगो पविर्तन गरी एक्स राखेका ट्वीटरका अध्यक्ष एलन मस्कले ट्वीटरबाटै भिडियो तथा अडियो कलको सुविधा ल्याउने भएका छन् । उनले यो सेवा आईओएस तथा एण्ड्रोइड मोबाइल, म्याक र अन्य कम्प्युटरमा पनि उपलब्ध हुने...
आईफोन १५ भदौ २६ गते सार्वजनिक हुने
काठमाडौं । एप्पलले आईफोन १५ भदौ २६ गते सार्वजनिक गर्ने भएको छ । मोबाइलसँगै टाइप सी पोर्ट चार्जर पनि आउने एप्पलले जनाएको छ । कम्पनीले नेपाली समयअनुसार भदौ २६ गते मंगलबार राति १० बजेर ४५ मिनेटदेखि प्रत्यक्ष प्रसारण गर्ने...
बीमा कम्पनी तथा बैंकहरुलाई कोषमा आवद्ध हुन दबाब दिदै सामाजिक सुरक्षा कोष
काठमाडौं । सामाजिक सुरक्षा कोषले बीमा कम्पनीहरुलाई कोषमा आवद्ध हुनका लागि पुनः पत्राचार गरेको छ । कोषले वैदेशिक रोजगार चक्रमा सहभागी सबै संस्थाहरु कोषमा आवद्ध हुनपर्ने भन्दै बैंक तथा बीमा कम्पनीहरुलाई दबाब दिएको छ । कोषको सुविधा तथा कार्यक्रमका...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उच्च गिरावट, २० देखि २५ प्रतिशतसम्म घट्यो, कुनको अवस्था कस्तो ?
काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको प्रत्यक्ष असर नेपाली जीवन बीमा कम्पनीहरुमा परेको देखिएको छ ।बीमा प्राधिकरणले प्रारम्भिक रुपमा सार्वजनिक गरेको विवरण अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको अवस्थाले जीवन बीमा क्षेत्रमा चिन्ताजनक अवस्थाको चित्र औल्याएको...
चीनले सार्वजनिक गरेको नक्साप्रति बालेनको आपत्ति, बालेन चीन भ्रमणमा नजाने
काठमाडौं । केही दिन अघि चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको चुच्चे नक्सालाई हटाएर पहिलेकै नक्सा सार्वजनिक गरेको थियो । चीनको उक्त कार्यप्रति आपत्ति जनाउदै बालेनले चीन भ्रमण जनाने अभिव्यक्ति दिएका छन् । नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा...
जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च १२ प्रतिशतले घट्यो, बीमा संस्थानको खर्च उच्च बृद्धि
काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको कारण जीवन बीमा कम्पनीहरुले अपनाएको खर्च बचत रणनीति प्रभावकारी भएको देखिएको छ ।जसको कारण आव २०७९।०८० मा नेपालका १४ वटा जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च १२.०७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । बीमा...
मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रगतिको बाटो खुल्यो, अग्रस्थानको ताज पहिरिन सफल
काठमाडौं । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स मर्जरपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमा व्यवसायमा उल्लेख्य प्रगति गरेको छ । सम्पूर्ण निर्जीवन कम्पनीको बीमा व्यवसाय ११ प्रतिशले घटेको तथ्यांकले देखाएको छ । समग्रमा निर्जीवन बीमा व्यवसाय खुम्चिएतापनि सगरमाथा लुम्बिनी...
कर्जा चुक्ता नगरे नेपाल बैंकले यी सम्पत्ति लिलाम गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको हो । बैंकले पटक पटक कर्जा चुक्ता गर्न आग्रह गरेतापनि ऋणीले बेवास्ता गरेपछि अन्तिम...
भक्तपुरमा मध्यराति नबिल बैंकको एटीएम फोडियो, एक पक्राउ
काठमाडौं । भक्तपुरको कमलविनायकमा रहेको नबिल बैंकको एटीएम मेसिनमा तोडफोड भएको छ । प्रहरीले उक्त एटीएम मेसिन तोडफोड गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दाङको बबई गाँउपालिका वडा नम्बर २ बस्ने २४ वर्षिय पूर्णबहादुर खासुलाई पक्राउ...
जनउत्थान सामुदायिक लघुवित्तले खुलायो रोजगारको अवसर, एसईई उत्तीर्णले समेत आवेदन दिन पाउने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पद तथा श्रेणीमा काम गर्नका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रवन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदका लागि...
इकाइधनीलाई आकर्षक प्रतिफल दिने ‘हिमालयन ८०–२०’ योजनामा लगानीकर्ताको आकर्षण बढ्दै, ८ करोड इकाइका लागि खरिद आवेदन
काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनामा लगानीकर्ताको आकर्षण बढ्दै गईरहेको देखिएको छ। आवेदन दिने अन्तिम समयमा अन्तिम समयमा आउदा फण्डमा आवेदन दिनेको सङख्या ह्वात्तै बढेको तथ्यांङ्कले पनि देखाएको छ। कोष प्रवर्द्धक हिमालयन बैंक र...
सार्वजनिक विदामा पनि कुन–कुन बैंकले दिदैछन् बैकिङ्ग सेवा ? (सूचनासहित)
काठमाडौं । सरकारले आज हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर आज सार्वजनिक बिदा दिएको छ । भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो ।...
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात र खरिद गर्न...
सर्वसाधारणलाई भोलिदेखि सिटिजन लाइफको आईपीओ बिक्री खुल्ला, प्रतिकित्ता शेयरमूल्य कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भोलि (भदौ १५ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन...
करिव साढे २ गुणा बढी आवेदन परेको सन नेपाल लाइफको आईपीओ भोलि बिहान बाँडफाँड हुदै
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ भोलि (भदौ १५) गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट जनाएको छ । बिक्री प्रबन्धकका अनुसार...
भोलि बस्ने भनिएको राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन, यस्ता छन् प्रस्ताव
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभाको मिति परिवर्तन भएको छ । भोलि अर्थात भदौ १५ गते हुने भनिएको विशेष साधारण सभा अव यही भदौ २९ गते हुने भएको छ । बीमा संस्थाले आज एक सूचना प्रकाशित गर्दै...
आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु...




















