सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम...
प्रभु म्युचुअल फण्डका दुई योजनाको १२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । यी दुवै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भोलि (भदौ २५ गते) एक दिनका लागि...
ग्लोबल आइएमई क्यापिटलले २५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित १०...
माथिल्लो मैलुङ खोलाको ८४ लाख ९० हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन अवधि आगामी कात्तिक २ गते सकिने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त...
आज प्रतिनिधि सभामा नेपाल कानुन आयोग र मेलमिलापसम्बन्धी विधेयक पेस हुँदै
काठमाडौं । प्रतिनिधि सभाको आज बुधबारको बैठकमा नेपाल कानुन आयोग र मेलमिलापसम्बन्धी विधेयकमाथि छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गतको ५१औं बैठक आज भदौ २४ गते बुधबार दिउँसो १ बजे...
विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउँदै सरकार
काठमाडौं । सरकारले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्टिङ प्रविधि सञ्चालनमा ल्याउने तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा उक्त प्रविधि सञ्चालनका लागि काम गरिरहेको जनाएको...
शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष निर्वाचित
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन्। संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको हो। उनले आफ्ना अन्य तीनजना पुरुष प्रतिस्पर्धीलाई हराउँदै सोमबार सम्पन्न ३६औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी...
यस्तो छ तरकारी र फलफूलको मूल्यसूची
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २४ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, इस्कुस १५ रुपैयाँ र कन्य...
मुस्ताङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प
काठमाडौं । गएराति मुस्ताङ जिल्लाको लोमन्थाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटको समयमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का मुस्ताङका साथसाथै आसपासका जिल्लामा पनि महसूस...
भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुग्यो
काठमाडौं । नेपाल प्रहरीका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुगेको छ। ज्यान गुमाउनेमा ५३३ जना पुरुष, ३३१ जना महिला रहेका छन् भने ५०२ जनाको आंशिक अंग फेला परेको हो। जसमध्ये १०२...
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २४ गतेका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.४२ रुपैयाँ र बिक्रीमूल्य १५२.०२ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन १० जापानिज येनको खरीददर ९.८३ रुपैयाँ र...
रसुवा बाढीको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले रसुवा बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन ९आरडीएनए० को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र...
युवा विद्रोहको बर्षदिनः समृद्धिको सपना खरानी, नयाँ द्वन्दतर्फ मुलुक
समाचार टिप्पणी २०८२ भदौं २३ र २४ गतेको जेनजी आन्दोलन सम्पन्न भई पुरानो सत्ता पतन भएको आज ठीक एक वर्ष पुरा भएको छ । बर्षदिनपछि फर्केर हेर्दा समृद्धिको जनताको सपना उल्टै खरानी बनिरहेको छ भने मुलुक नयाँ द्वन्दतर्फ उन्मुख...
माइतीघरमा पेट्रोल छर्किएर एक युवतीले गरिन् आत्मदाह प्रयास
काठमाडौँ । माइतीघर मण्डलामा मंगलबार साँझ एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेकी हुन्। प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि तत्काल उद्धार गरिएको जिल्ला...
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हैजा रोक्न खोप अभियान
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन सक्ने हैजा लगायतका विभिन्न संक्रामक रोगविरुद्ध सरकारले खोप अभियान सुरु गरेको छ। सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लाहरूमा पठाइँदैछ। जसअन्तर्गत रसुवामा...
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख
काठमाडौँ । भदौ २३, २०८३ (८ सेप्टेम्बर) साँझ ५:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २,११,०८,४७१ अमेरिकी डलर मौज्दात रहेको छ। डलरलाई १५०.८८ का...
बाढीको क्षति ४ खर्ब नाघ्दा अर्थतन्त्रको जोखिमबारे विश्व बैंक र महासंघका अध्यक्षबीच छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच रसुवालगायतका क्षेत्रमा आएको बाढीले निजी क्षेत्र र समग्र अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल भएको छ । महासंघ सचिवालय टेकुमा भएको भेटमा अध्यक्ष श्रेष्ठले...
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारीमा मेगन बोल्डिन
काठमाडौं । मेगन बोल्डिनले कार्यवाहक अमेरिकी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले बोल्डिनलाई काठमाडौंमा स्वागत गर्दै केही महिनाका लागि उनले कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्ने जनाएको छ । दूतावासका अनुसार बोल्डिनको प्राथमिकता नेपालमा आएको बाढीबाट...
सरकारले निकाल्दैछ १० अर्बको विकास ऋणपत्र
काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने क्रममा १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार भदौ २४ गते पाँच वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागेको हो...
स्रोत नखुलेको २१ लाख ६० हजारसहित दुई पक्राउ
काठमाडौं। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ बेलाटारीबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन्। लुम्बिनी प्रदेश प्रहरी...




















