माण्डु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको जेठ १८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई विद्युत नियमन आयोग तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात लागू हुने...


मोबाइल नम्बर वा इमेल ठेगाना फेरिएमा तत्काल वित्तीय सेवा प्रदायकलाई जानकारी दिऔंः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वित्तीय सचेतना सन्देश जारी गर्दै मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी दिन आग्रह गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट...


मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।


सिटिजन्स बैंक र र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट सबै बैंकिङ सुविधा

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भबिष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ...


यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १९ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार ठूलो नेपाली गोलभेंडा ५० रुपैयाँ, सानो लोकल गोलभेंडा १८ रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, लोकल बन्दा ३५...


सामान्य बिरामीको आकस्मिक उपचार गर्दा निजी संस्थाले दाबी भुक्तानी नपाउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामान्य बिरामीको आकस्मिक सेवा अन्तर्गत उपचार गरिएमा त्यस्तोमा बीमा दाबी भुक्तानी नदिइने स्पष्ट पारेको छ। गत जेठ १२ गते बोर्डले निजी अस्पतालबाट आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो। तर दाबी...


काठमाडौंबाट १५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । ब्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट १५ जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। काठमाडौंको ठमेल एरियामा बंगलादेशी लगायतका नागरिकहरूले भिजिट भिसामा नेपालाई आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचनाको...


काठमाडौं उपत्यकामा २४ घण्टामै २७ लाख ट्राफिक जरिवाना संकलन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठ १८ गते बिहान ६ बजेदेखि जेठ १९ गते बिहान ६ बजेसम्म २४ घण्टामै २७ लाख रुपैयाँभन्दा बढी ट्राफिक जरिवाना संकलन भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २४ घण्टाभित्रै...


सर्वाेत्तम पेन्ट्सले जेठ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । सर्वाेत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले यही जेठ २८ गते बिहीबारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३४...


डलरदेखि दिनारसम्म यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १९ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको बिक्री मूल्य १५२.२९ रुपैयाँ कायम भएको छ भने खरिद मूल्य १५१.६९ रुपैयाँ तोकिएको छ। आजको विनिमय दरअनुसार...


बीमा प्राधिकरणको अध्यक्षमा दुई दर्जनको उम्मेदवारी, भोलि अन्तिम दिन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा हालसम्म करिब दुई दर्जनले आवेदन दिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार आज अपरान्ह पाँच बजेसम्म दुई दर्जन हाराहारीले आवेदन दिएका हुन् । आवेदन दिने भोलि जेठ १९ गते अन्तिम दिन हो ।...


बीमा प्राधिकरणको अध्यक्ष पदमा निर्देशक रेग्मी र उप निर्देशक भट्टले दिए उम्मेदवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तीका लागि खुल्ला गरिएको आवेदनमा नेपाल बीमा प्राधिकरणका दुई जनाले आवेदन दिएका छन् । प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र उप निर्देशक विरोध भट्टले प्राधिकरणको अध्यक्षमा आवेदन दर्ता गराएका हुन् । दुवै...


काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजारभन्दा बढी उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै उजुरी दिने बचतकर्ताको सङ्ख्या ६ हजार ३०० पुगेको छ। पछिल्लो समय सहकारी संस्थाबाट बचत फिर्ता नपाएको भन्दै बचतकर्ताबाट अत्यधिक उजुरी आउन थालेपछि विभागले सहजीकरण प्रक्रिया तीव्र...


सात करोड ७८ लाखको भ्रष्टाचार मुद्दामा महरा धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।...


काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनबीच सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले सोमबार जारी गरेको जानकारीअनुसार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय...


राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकले सोमबारदेखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ ।  


नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री रोजर्स र परराष्ट्रमन्त्री खनालबीच शिष्टाचार भेट

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेषगरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार...


कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा राष्ट्र बैंक घेराउ, निक्षेप फिर्ताको माग गर्दै चर्कियो आन्दोलन

काठमाडौँ ।  कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको निक्षेप लामो समयसम्म फिर्ता नपाएपछि आन्दोलित बचतकर्ताहरूले सोमबार नेपाल राष्ट्र बैंकको नेपालगञ्जस्थित प्रादेशिक कार्यालय घेराउ गरेका छन्। दोस्रो चरणको आन्दोलनअन्तर्गत सयौँको संख्यामा रहेका पीडित बचतकर्ताहरूले राष्ट्र बैंकको मुख्य गेटमा धर्ना दिँदै नाराबाजी...


एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित, ६ जना नयाँ सञ्चालक नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भई सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब...


राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उछाल

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अकंले घटेर २७५५.३७ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने बढेको छ । आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर किनबेच...