सगरमाथा जलविद्युत कम्पनीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ गत शुक्रबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओ ३ लाख ५८ हजार १७६ जनाले प्राप्त गरेका छन् । आइपीओ पाउने...


वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको निर्णय

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ । शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित...


नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्न।गाभिने वा मर्जरसम्बन्धी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई कम्पनीले चैत १६ गते विहीबार अपरान्ह ४ बजे गाभ्ने÷गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...


६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नेपाल...


कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस शेयर र कर...


प्रभु लाइफ इन्स्योरेन्सले स्थिर सम्पत्ति लिलाम गर्दै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्रधान कार्यालयको तयारी अवस्थामा रहेको लिजहोल्ड सम्पत्ति लिलाम गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय अन्य स्थानमा स्थानान्तरण गर्ने भएकाले कार्यालयको आन्तरिक सजावट लिजहोल्ड लिलामिमा ल्याएको हो । कम्पनीको कार्यालयमा रहेका स्थिर सम्पत्तीहरु यथास्थितिमा...


मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरिएको हो । कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४ करोड...


नेपाल राष्ट्र बैंकले जारी गर्यो बैंक तथा वित्तीय संस्थाको लागि मार्गदर्शन (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचा बमोजिमको अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि उक्त मार्गदर्शन जारी गरेको हो । जसमा इजाजतपत्रप्राप्त बैंक तथा संस्थाले वित्तीय साक्षरता अभिवृद्धिको...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९...


किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १९ गत) अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २० गते बुक क्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा...


मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीआमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज (चैत १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन...


जाजरकोटको भेरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले जाजरकोटको भेरी नगरपालिकामा बीमा सचेचतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्र प्रकाश घर्तीको प्रमुख आतिथ्यमा बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीको सभापतित्वमा बीमा सचेतना...


राजश्व पोर्टलबाट भुक्तानी गरिएको राजश्व सुर्खेत प्रहरीद्धारा अस्वीकार, क्यान महासंघद्धारा महालेखामा उजुरी

काठमाडौं । नेपाल सरकारको आधिकारिक राजश्व भुक्तानी सम्बन्धी पोर्टल ‘राजश्वएफसिजिओ डट जिओभी डट एनपी’ बाट भुक्तानी गरिएको ट्राफिक प्रहरी सम्बन्धी जरिवना सुर्खेत प्रहरीले अस्वीकार गरेको खुलेको छ । कम्युटर एशोसिएशन अफ नेपाल (क्यान महासंघ) का केन्द्रीय सदस्य मनिराज पाण्डेले...


सानिमा रिलायन्स लाइफका एजेन्सी-अभिकर्तासँग नव नियुक्त सिईओ पाण्डेको अन्तरक्रिया सम्पन्न

काठमाडौं । भर्खरै एकीकृत कारोबार सुरु गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त सिईओ शिवनाथ पाण्डेले कम्पनीका उत्कृष्ट अभिकर्ता तथा एजेन्सीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा देशैभरिका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सहभागी...


युनियन लाइफका बागमती प्रदेशभित्रका २५० भन्दा बढि उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेशस्तरीय अभिकर्ता भेला कार्यक्रम आज चितवनमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । बैंकर मनोज ज्ञवाली तथा मोटिभेशनल स्पीकर एलपी भानु शर्माको प्र्रशिक्षणसँगै सम्पन्न भएको कार्यक्रममा दुई सय ५० भन्दा बढि अभिकर्ताहरूलाई तालिम तथा...


सूर्यज्योति लाइफको एमडिआरटी २०२३ मिट भव्य रुपमा सम्पन्न, टिओटी कमल घिमिरेलाई बुलेट, सिओटी गौरव कुमार शाहीलाई विशेष सम्मान

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा आबद्ध भई एमडिआरटी २०२३ का लागि योग्यता पुगेका उत्कृष्ट एजेन्सीहरूको भेला आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । देशैभरिका एमडिआरटीमा बिजेताहरूलाई पुनतार्जगी तालिम तथा पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा उत्कृष्ट व्यवसाय...


राम कुमार बिसुङ्केको जीवन बीमा यात्राः आइएमई लाइफमा आबद्धसँगै फेरियो जीवन शैली र भाका

जीवन बीमा पेशा झट्ट सुन्दा आकर्षक र जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम बुझाई छ । तर, यथार्थभन्दा परको यो बुझाई र पेशामा आबद्ध भई भिजेर काम गरिरहेकाहरुको प्रगति, वैभवशाली जीवनमा ठीक उल्टो भइरहेको छ । जीवन बीमा...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा कसको लगानी कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि २९औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सार्वजनिक प्रतिवेदनअनुसार कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर...


गेमरहरुको फेभरेट रियलमी नार्जो सिरिज

मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि...


सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ८।९८३ प्रतिशत लाभांश पारित गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६...