आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयर बजार १३।५९ अंकले घटेर १९१२।६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसंगै नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ। त्यस्तै, सामुदायिक लघुवित्तको ५।८७,...
नबिल बैंकमा झुम्मिए लगानीकर्ता, शेयरबजार घट्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि...
दुई दिन लगातार घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजारमा ३६ कम्पनीको शेयरमा सुधार देखिएको छ । आज बोर्टलर्स नेपालको शेयर र सनराईज डिभेञ्चरका ईकाईधनीले सबैभन्दा धेरै कमाएका छन् । दुबै कम्पनीका लगानीकर्ताले हिजोको तुलनामा दुई प्रतिशत बढी कमाएका छन् ।...
मुद्धती निक्षेपमा मात्रै सीमित भएपछि लगानी निर्देशिका परिमार्जन गर्ने तयारीमा समिति, लगानी गर्न थप सहज गछौं: कार्यकारी निर्देशक पौडेल
काठमाडौैं । बीमा समितिले ल्याएको लगानी निर्देशिकामा बीमा कम्पनीहरुले चासो नदेखाएको भन्दै परिमार्जन गर्ने भएको छ। बीमा कम्पनीहरुको लगानीको दायरामा विस्तार गर्ने हेतुले ल्याएको निर्देशिकामा बीमा कम्पनीहरुको ध्यान नगएको भन्दै बीमा समितिले परिमार्जन गर्न लागेको हो । समितिले जीवन...
राष्ट्र बैंकका गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी)को उपाध्यक्षमा चयन भएका छन् । सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच सार्फीको औपचारिक शुभारम्भ गर्दै उनी उपाध्यक्षमा चयन भएका हुन् । गभर्नर अधिकारी अलायन्स...
समृद्धि फाइनान्सको नयाँ शाखा बनेपामा सञ्चालन
काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो सातौँ शाखाका रुपमा बनेपा शाखा बनेपामा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमको माझ उक्त शाखाको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो । प्रमुख अतिथि बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्यबाट बनेपा शाखाका औपचारिक उद्घाटन गरिएको...
नाडा अटोमोबाइल्सले असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने, ग्राहकमुखी बनाउन इन्स्योरेन्सका स्टल राखिने
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले यहि असोज ६ गतदेखि ९ गतेसम्म ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एशोसियसननले नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्र्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य...
अर्थमन्त्री जनार्दन शर्मा दक्षिण कोरिया भ्रमणमा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा भ्रमणका लागि दक्षिण कोरिया पुगेका छन् । उनी मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र वैदेशिक आर्थिक समन्वय र सहकार्य शाखाका सहसचिव ईश्वरी प्रसाद अर्यालको साथमा शर्मा कोरिया पुगेका हुन् । अर्थमन्त्री दक्षिण कोरियाको ४ दिने...
सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद
काठमाडौं । एलआईसी नेपालमा स्थापनाकालदेखि नै सक्रिय सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद देखिएको भन्दै छानविन गर्न माग गरिएको छ । उनका केही सहकर्मीहरुले यस्तो धारणा राखेका छन् । केही दिन पहिले आफ्नै निवासमा शंकास्पद अवस्थामा भेटिएका उनको...
१२ वटा निर्माण व्यवसायी कम्पनी सरकारको कालो सूचीमा, कुन–कुन परे ?
काठमााडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायीलाई ब्ल्याक लिस्टमा राखेको छ । निकायले निर्माण कार्य सम्पन्न गर्न पटकपटक तोकता गरेतापनि यी १२ वटा निर्माण व्यवसायीले समयमै काम पुरा नगरेका कारण कालो सूचीमा राखेको हो । कार्यालयले...
हिमालयन बैंक र सिभिल बैंकको डिडिए अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने
काठमाडौं । प्रारम्भिक मर्जर सकेर मर्जर अन्तिम प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोतले जनाएको छ। नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता...
घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मुुल्य चाहि स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँमा...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ४ पैसामा र विक्रीदर १२७ रुपैयाँ ६४ पैसामा...
राष्ट्रिय बीमा कम्पनीको सिईओे नियुक्तको पत्र बीमा समितिमा, आजै स्वीकृत दिने तयारी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शेखर बराल नियुक्त गर्न बीमा समितिमा पत्र पुगेको छ । गत साता कम्पनी संचालक समितिको बसेको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेसँगै नियुक्तका लागि बीमा समितिमा पठाएको पत्रलाई...
नोकिया जी ११ प्लस: सुलभ दाम, दीर्घायु र फ्ल्यागशिप स्तरको काम (बजारमूल्यसहित)
काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया G11 प्लस सर्वजनिक गरेको छ । जि सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ...
श्रृजनशील लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । निष्काशनकर्ताको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको...
श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ३६ हजार बढीले शेयर पाउदा १३ सय बढीको आवेदन रद्द
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बाँडफाँड भएको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख...
सानिमा जनरल र जनरल इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा, दुवै कम्पनीद्धारा साधारणसभा आह्वान
काठमाडौं । आपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर प्रस्ताव पारित गर्न आगामी असोज ११ गते विशेष साधारणसभा आह्वान गरेका छन् ।...
हिमालयन रि इन्स्योरेन्सको दर्ता नै गैर कानुुनी !, अर्बौको दायित्व नेपाली बीमा कम्पनीका काँधमा फर्कने त्रास
काठमाडौं । यसअघिको केपी ओली नेतृत्वको सरकारको पालामा तीन अर्बभन्दा बढि रकम घुस सेटिङमा दर्ता भई पुनर्बीमा व्यवसायको लाइसेन्स पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको दर्ता नै गैर कानुनी रहेको पाइएको छ । बीमा समितिले उक्त कम्पनीलाई अधिकार क्षेत्र नाघेर...
एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाईसी सेवाको शुभारम्भ
काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो कोवाईसी सेवाको...




















