आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज पनि शेयर बजारमा सुधार आउन सकेन । लगानीकर्ताहरुले सकारात्मक बाटो नदेखिएको प्रभाव शेयर बजारमा प्रत्यक्ष प्रभाव परेको छ। आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि पावर, भूगोल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, फस्र्ट माईक्रोफाइनान्स, , एसबिआई बैंक,...
टिकेन शेयर बजारको हरियालीः अधिकांश सूचक राताम्य हुँदा खुम्चियो कारोबार, बजेटको प्रतिक्षा हो ?
काठमाडौँ । लगातारको उतारचढावपछि शेयर बजार फेरि ओरालो लागेको छ । हिजो उच्च अंकले बढेर केही आशा जगाएको बजार आज भने पुनः राताम्य बनेको हो । बजेट आउन करिब एक साता मात्र बाँकी रहँदा लगानीकर्तामा बढेको अन्यौलले बजारमा दबाब...
प्रतिनिधिसभामा विपक्षीको हंगामा: उठेर अध्यादेश पेसको विरोध
काठमाडौँ । प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् । गृह, रक्षा तथा विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न...
हाइड्रोको वित्तीय अवस्थामा चमकः मुनाफा २३७ प्रतिशतले बढ्यो, १०१ मध्ये कुनको कति ? (तथ्यांकसहित)
काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा नाफा ऋणात्मक रहेका हाइड्रोले समेत उलेख्य नाफा...
सिन्धुपाल्चोकका स्थानीय तहमा ३२ करोड बेरुजु, मेलम्चीमा मात्रै ८ करोड
काठमाडौं । महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूमा कुल ३१ करोड ९२ लाख ४१ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ। प्रतिवेदनअनुसार १२ वटा स्थानीय तहमा गरिएको लेखापरीक्षणका क्रममा आर्थिक अनुशासन, खर्च व्यवस्थापन तथा कागजी प्रक्रियामा...
रसुवामा १,२२५ थान भेपसहित ८ जना पक्राउ, करिब ३६ लाखको सामान बरामद
काठमाडौँ । रसुवा प्रहरीले एक हजार २२५ थान भेप (विद्युतीय चुरोट) सहित दुई जनालाई पक्राउ गरेको छ । गएराति करिब १ बजेर ३० मिनेटको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।...
मर्जरपछि ग्रामीण विकास लघुवित्तले बोलायो प्रथम साधारणसभा
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारणसभा बोलाएको छ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र साविक समाज लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भएपछिको आर्थिक वर्ष २०८१/०८२ को प्रथम...
बीमा प्राधिकरणको नयाँ आवेदन खोल्न पुरानो अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
काठमाडौं । नेपाल बीमा प्राधिकरणको पुरानो प्रक्रिया अन्तर्गतको अध्यक्ष पदमा नियुक्तिका लागि सुरु गरिएको आवेदन रद्द गरिएको छ। नयाँ आवेदन खुलाउन अध्यक्ष छनोट सिफरिस समितिले पुरानो प्रकृया रद्द गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष...
सेती नदी आयोजनाको प्रदर्शन आधारमा भिजन लुम्बिनी उर्जाको रेटिङ यथावत्, ४ अर्ब ४० करोड दायित्वमा पुनर्मूल्याङ्कन
काठमाडौँ । इक्रा नेपालले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको दीर्घकालीन ऋणतर्फको रेटिङ इक्रा एनपी एलबीबी तथा अल्पकालीन ऋणतर्फको रेटिङ इक्रा एनपी ए फोर पुनः यथावत् राखेको छ। यसअघि मूल्याङ्कन गरिएको कुल दायित्व ४ अर्ब ४० करोड रुपैयाँमध्ये दीर्घकालीन कर्जातर्फ...
६ बीमा कम्पनी प्राधिकरणको कारवाहीमा, यस्तो छ कारण
काठमाडौं । ६ बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले २/२ लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ । प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ...
विद्युत् नियमन आयोगमा अध्यक्ष र ४ सदस्यका लागि आवेदन माग
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका रिक्त एक अध्यक्ष र चार सदस्य पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक...
पार्किङमै जलेर खरानी बन्यो बिवाईडी एटो ३, साइमेक्स इन्क भन्छ, ‘प्राविधिक कमजोरी भेटिएन’
काठमाडौँ । नेपाली अटो बजारमा तीव्र गतिले लोकप्रियता हासिल गरिरहेको चिनियाँ विद्युतीय सवारी ब्रान्ड बिवाईडी निरन्तर विवादको केन्द्रमा परिरहेको छ । मोरङको पथरी क्षेत्रमा पार्किङमा राखिएको बिवाईडी एटो ३ मा अचानक आगलागी घटना फेरी बाहिरिएको हो । झापाको दमकबाट...
बिहिबार बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...
समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताले पाए रकम फिर्ता, ४६ अर्ब अझै बाँकी
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ३०४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले बिहीबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको हो। समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव...
प्रेस काउन्सिलको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गरिंदै, प्रकाशित भयो सूचना
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिलको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ। यसका लागि तीस वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको, प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम...
प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ। आज बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा...
ग्रे लिष्टबाट बाहिरिन प्रधानमन्त्री कार्यालयमै छुट्टै महाशाखा चाहिन्छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै स्थायी संरचनासहितको छुट्टै विशिष्टीकृत महाशाखा आवश्यक रहेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालमा सोमबार भएको...
यस्तो छ आज तरकारी र फलफूलको भाउ
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ,...
ट्रम्पको चीन भ्रमणपछि बेइजिङमा सी–पुटिन भेट, कुन–कुन विषयमा भयो छलफल?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटमा दुवै नेताले चीन–रुस सम्बन्धलाई अझ मजबुत र दीर्घकालीन रणनीतिक साझेदारीका रूपमा अघि...
हिमालयन बैंकको १०% संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार...




















