राष्ट्र विरुद्ध गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री शर्मा
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । यो सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । साथै आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ...
मर्जरको हल्लाले एनसीसी बैंकको शेयर मूल्य बढ्यो, एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता शेयर खरिबिक्रि
काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै एनसीसी बैंकको शेयर मूल्य बढ्न थालेको छ। लगानीकर्ता पनि यसै बैंकको सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको छ। बैंकको एकैदिन ४ लाख ६९ हजार...
लामो समयसम्म ब्याट्री टिक्ने नोकिया जी २१ नेपाली बजारमा, यस्ता छन् अन्य फिचर्स र बजार मूल्य
काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिन सम्म टिक्ने ब्याट्री...
पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आयो
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ६...
नक्सालमा भक्सवागनको सुविधा सम्पन्न सोरुम संचालन
काठमाडौं । नेपालका लागि भक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्टयाण्डर्डको फ्ल्यागशिप सोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नेपालका लागि...
चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा शुरु
काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभयो । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य...
सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्...
गर्भनर महाप्रसादअधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेसनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन गभर्नर अधिकारीलाई...
राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली चयन भएका छन् ।जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक...
एभरेष्ट इन्स्योरेन्सको साधारणसभामा कुटाकुट, महानगरिय प्रहरी वृत्तमा उजुरी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज सम्पन्न भएको विशेष साधारणसभामा शेयर होल्डरबीच कुटाकुट भएको छ । बिहीबार भएको विशेष साधारण सभामा सामान्य कुरामा आफूलाई कुटाकुट भएको उक्त सभामा उपस्थित एक सर्वसाधारण प्रतिनिधिले बीमापोष्टलाई बताएका छन् । हिमालयन जनरल इन्स्योरेन्समा...
सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको हो । सानिमा लाइफले जयनाको अनुपस्थितिमा उनका श्रीमानलाई सो रकम बराबरको चेक...
राष्ट्र बैंकद्धारा सिडी रेसियो ९० भन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियोको सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै माग गरेको छ ।सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै राष्ट्र बैंकले जवाफ मागेको हो । राष्ट्र बैंकका अनुसार हाल २७...
रवि लामिछानेले असार ७ गतेबाट पत्रकारिता छोड्ने घोषणा गर्दै, अबको यात्रा राजनिति
काठमाडौं । पत्रकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पत्रकारिता क्षेत्र औपचारिक रुपमा छोड्ने घोषणा गर्ने भएका छन् । अमेरिकाबाट नेपाल फर्केपछि २०७२ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल टिभीबाट प्रत्यक्ष संवाद कार्यक्रम चलाएर टेलिभिजन कार्यक्रममा प्रवेश गरेका...
लुम्बिनी जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज लुम्बिनी जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर घटेको छ। कम्पनीको शेयर ३।८० प्रतिशतले घटेको छ। त्यस्तै, राष्ट्र उत्थान, माउन्टेन इनर्जी, कुमारी इक्विटी फन्ड, हिमालयन पावर पार्टनर र कृषि...
शेयरबजारमा सामान्य सुधार, नेप्से १२ अंकले बढ्दा १२ उपसूचक चम्कियो
काठमाडौं । बिहिबार पुँजीबजारमा झिनो अंकको सुधार आएको छ । केही दिनयता लगातार घटेको शेयरबजार आज एकाएक सामान्य सुधार देखिएको हो । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । शुन्य दशमलव ६४ प्रतिशतले बढेको शेयरबजार...
शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज आधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको हो । त्यस्तै, रिभर फल्स, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, नेपाल क्रडेडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले सर्वाधिक...
शेयरमूल्य बढेसँगै एनटिसी सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, १७ लाख बढीको हात खाली हुने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ भोलि बाँडफाँड गरिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइपीओ भोलि दिउँसो ३ बजेपछि क्यापिटलकै कार्यालयमा...
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता शेयर...
एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट होटल, काठमाडौंमा र एभरेष्ट इन्स्योरेन्सको अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । यी दुवै कम्पनीको साधारण...




















