विद्युतीयत भुक्तानी प्रणालीलाई थप सहज हुने कार्यक्रम ल्याउने

काठमाडौं । सरकारले डिजिटल बैंकिङको अवधारणअनुसार विद्युतीयत माध्यमबाट भुक्तानी प्रणालीलाई थप सहयोग पुराउने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने...


अजोड इन्स्योरेन्सको सिईओमा खत्रीले पाए निरन्तरता, बीमा समितिबाट स्वीकृत

काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरिदिएको छ।समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति गरिदिएको हो । कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले...


आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ससद्मा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ससद्मा प्रस्तुत गर्दैछिन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनमा नीति तथा कार्यक्रम तथा प्रस्तुत गर्न लागेकी हुन् । गत वर्ष संसद बिघटन भएकाले नीति तथा...


सांसद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउन दिए सुझाव

काठमाडौं । सांसद विनोद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउनुपर्ने सुझाव दिएका छन् । उनले सरकार नै नीतिगत व्यवस्थामा अडिग रह्न नसक्दा शेयर बजारको सुधार र विकास हुन नसकेको अर्थसमितिको बैठकमा बताएका छन् । आगामी आर्थिक...


कर्पोर्रेट डेभपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ । आज नेप्से १६।३२ अंकले बढ्दा २२१७।१९ को विन्दुमा कायम भएको छ । कर्पोर्रेट डेभपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स, सूर्यादय...


दोहोरो अंकले बढ्यो शेयरबजार, ११ सूचकमा हरियाली छाउँदा जीवन बीमा समुह चम्कियो

काठमाडौं । स्थानीय तहको चुनावपछि लगातार ओरालो लागेको शेयरबजारमा आज केही सुधार देखिएको छ । मंगलबार शेयरबजार ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ । नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९...


नेप्से उकालो लाग्दा आज यी कम्पनीको शेयर बढ्यो

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ। आज नेप्से १६।३२ अंकले बढ्दा २२१७।१९ को विन्दुमा कायम भएको छ ।लक्ष्मी लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ । लघुवित्तको शेयर ५।९५ प्रतिशतले बढेको छ ।...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, हरियाली छाएको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । मंगलबार शेयरबजार खुलेको ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ । सोमबार नेप्से...


दुई दिने बिदा हटाउने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने हटाउने तयारी गरेको छ। सरकारले दुई दिने बिदा खारेज गरेर शनिबार मात्रै कायम गर्ने तयारी सुरू गरेको छ । परिक्षणको रूपमा रहेको दु दिने बिदा असफल भएपछि...


बलेफी हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बिएचएल’ सिम्बोलबाट आज सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर सूचीकृत भएको...


दुई दिने सार्वजनिक विदा हटाउन सांसदको माग

काठमाडौं । सरकारले यही जेठ १ गतेबाट लागू गरेको दुई दिने सार्वजनिक हटाउन सांसदले माग गरेका छन् । अर्थ समितिको बैठकमा सरकारलाई सुझाव दिँदै सांसद बिनोद चौधरीले शनिवार र आईतबारको दुई दिने सार्वजनिक विदा हटाउन माग गरेका हुन् ।...


पुँजि बजारकाे नियमनमा सुधार गर्न सुझाव

काठमाडाैं । अर्थ समितिले पुँजि बजारमा रहेका समस्याहरू हल गर्न नियामक नियामक निकायहरूलाई सुझाव दिएकाे छ । आज बसेकाे अर्थ समितिकाे बैठकले पुजिबजारमा आम सर्वसाधारणकाे लगानी सुरक्षित गर्न नियामक निकायलाई सुधारेर अघि बढ्न सुझाव दिएकाे हाे । अर्थ समितिको...


आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अर्थसमितकाे सुझाव

काठमाडाैं । अर्थ समितिले सरकारलाई नयाँ बजेटमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने सम्बन्धी सुझाव दिएकाे छ । अर्थ समितिकाे आज बसेकाे बैठकले सरकारलाई यस्ताे सुझाव दिएकाे हाे । अर्थ समितका सभापति कृष्ण प्रसाद दाहालकाे अध्यक्षतामा बैठकले सरकारी कर्मचारीकाे पाेशाक नेपालमै...


नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल...


सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, १० जनाको आवेदन रद्द

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र आज बाँडफाँड भएको हो । बैंकले अंकित मुल्य .१,००० रुपैयाँको दरले २२ लाख...


समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक सधारणसभाबाट पारित भएको ५० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १९ लाख ५७ हजार ३९ कित्ता...


नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । साल्ट ट्रेडिङ कर्पोरेश र सेन्ट्रल फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो । साल्ट ट्रेडिङको सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत दरका २ लाख...


चिन्तालाग्दो अवस्थातर्फ बीमा पोलिसी ल्याप्स, बीमित कम्पनी दुवैलाई घाटा

काठमाडौं । जीवन बीमा कम्पनीहरुमाबीमा पोलिसीको अवधि नसकिदै बिचमै रोक्ने (ल्याप्स हुने) प्रवृत्ति बढ्दै गईरहेको छ । पुराना एवं सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नै पोलिसी सरेण्डरमा अगाडि देखिएपछि बीमा पोलिसी ल्याप्स निकै ठूलो चुनौति बनेर बीमा क्षेत्रमा अगाडि...


विशेष सुविधाहरूसहित यामाहाको नयाँ बाइक ‘आर १५ एम’ अब नेपाली बजारमा, कति छ बजार मूल्य ?

काठमाडौँ । यामाहाको सुविधासम्पन्न बाइक R15 M आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५–२१ सम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको...


सिविफिनद्वारा आगामी बजेटका विषयमा अर्थमन्त्रालयमा सुझाव पेश

काठमाडौं । नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी आर्थिक वर्ष २०७९।८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तु्हरुमा संस्थागत सुझावहरु अर्थ मन्त्रालयमा बुझाएको छ । सिविफिनले बजेटका लागि सुझाव दिँदै...