लघुवित्तहरूको खराब कर्जा बढ्दो, १८ संस्थाको १०% भन्दा माथि (तथ्यांक सहित)
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अर्थात् खराब कर्जा (एनपीएल) अनुपात बढेको देखिएको छ। सूचीकृत ५० मध्ये हालसम्म ३४ लघुवित्तहरूले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण...
ओमेगा–३ सप्लिमेन्टले मस्तिष्कलाई हानी पुर्याउँछः अध्ययन
काठमाडौं । चीनको आर्मी मेडिकल युनिभर्सिटीले गरेको अनुसन्धानमा ओमेगा–३ सप्लिमेन्टले सोच्ने र सम्झने शक्तिमा सुधार नहुने बरु नकारात्मक असर पुर्याउने खुलेको छ। विशेषगरी मस्तिष्कको कार्यक्षमता चुस्त राख्नका लागि खाइने ओमेगा–३ सप्लिमेन्टले केही विशेष अवस्थाका बिरामीहरूमा भने नकारात्मक असर पुर्याइरहेको...
दोहोरो सुविधाका नाममा प्रयोगमा आईरहेका ७०१ वटा गाडी फिर्ता
काठमाडौं । सरकारले दोहोरो सुविधाका नाममा प्रयोगमा आईरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ।विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको हो । प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा...
एनआईसी एसिया बैंकद्वारा ग्राहक ठगी, राष्ट्र बैंकले बार्गेनिङ गर्छ कि नियमन ?
काठमाडौं । एनआईसी एसिया बैंकले लाखौं ग्राहकहरुलाई करिब तीन बर्षभन्दा लामो समयदेखि ठगी गर्दै आइरहेको पाइएको छ । चेक बाउन्स हुँदा ग्राहकसँग लिएको शुल्क अनाधिकृत रुपमा दोब्बर असुुल गरी ठगी गरेको हो । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको एनआईसी...
ठेक्का समयमा सम्पन्न नगरेको कसुरमा दुई निमार्ण व्यवसायी प्रकाउ
काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो । मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई...
संसद्मा राष्ट्रपतिले गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे...
छानविनमा परेपछि नेपाल इन्भेष्ट बैंकका सिईओमाथि राजिनामा दिन दवाव
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले राजीनामा दिन दवाव बढेको छ । नेपाल प्रहरीको सिआईबीले स्मार्टसेल लिलामी काण्डमा सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै दुई जना संलग्न व्यक्तिहरु पक्राउ परेसँगै सिईओ पाण्डेलाई सञ्चालक...
रोयल टुलिप काठमाडौंले आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ग्वार्को ललितपुरले आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक लगायत सम्पूर्ण काम गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता भएको हो। होटललाई आईपीओ निष्काशन गरी एक...
आज मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान बैठक बस्ने भएको हो। बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल गरिने भएको हो । आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुदैछ । त्यो...
भैरवी गाउँपालिकाकी अध्यक्ष बैंकिङ्ग कसूर मुद्दामा पक्राउ
काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष शाहीले एकजना स्थानीयलाई दिएको पाँच लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध उजूरी परेको थियो। सोही उजुरीको आधारमा उनी पक्राउ परेकी हुन्। उनी २०७९ सालमा...
सूर्योदय वोमी लघुवित्तको सीईओमा प्रमेश आचार्य नियुक्त
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनको कार्यकाल जेठ १...
बीमा प्राधिकरणद्वारा आयोजित फुटसलमा युनाइटेड अजोड प्रथम, आइएमई लाइफ दोश्रो
काठमाडौं । व्यवसायिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाउँदै आएको आइएमई लाइफ इन्स्योरेन्सले खेलकुद क्षेत्रमा पनि आफ्नो सशक्त उपस्थिति देखाएको छ। नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशद्वारा वीरगञ्जमा आयोजित फुटसल प्रतियोगितामा आईएमई लाईफ पहिलो पटक उपविजेता बन्दै ऐतिहासिक सफलता...
छोरीको जन्मदिनको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार
काठमाडौँ । सञ्जय लामा बुबा तथा आमा रुजा दर्लामीले आफ्नी छोरी आयुष्वी लामाको जन्मदिनको विशेष अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको ‘बाल किरण बीमा’ योजना खरिद गरेका छन्। बच्चाको भविष्य सुरक्षित बनाउने उद्देश्यले गरिएको उक्त निर्णय अत्यन्त प्रेरणादायी र दूरदर्शी रहेको...
ल्याण्डिङ्ग प्रक्रिया ओके, नर्मल टचडाउनः तर कसरी लाग्यो टर्किस एयरको चक्कामा आगो ?
काठमाडौं । आज विहान ६ः३३ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चक्कामा लागेको आगो विमानस्थलभित्रै रहेको दमकमले नियन्त्रणमा लिइसकेको छ । अवतरणको क्रममा जहाजमा आगो लाग्नु सामान्य घटना भएपनि सबै कुरा सामान्य हुँदा हुँदै टर्किसको जहाजमा आगो किन...
बोटलर्स नेपाल समूहमा नाफाको उछालः तराईको २४३ प्रतिशत र बालाजुको १ एक २७६ प्रतिशतले बढ्यो
काठमाडौं । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएका छन् । दुवै कम्पनीको नाफा उच्च दरले बढेको वित्तीय विवरणले देखाएको हो । बोटलर्स नेपाल (तराई) ले चालु...
सांग्रिला इनर्जीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने
काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा जेठ ११ गते बोलाएको हो । सभा कम्पनीको...
२७७ यात्रु बोकेको एयरबस ए३३० जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्दा आगो लाग्यो, सबै सकुशल
काठमाडौं । युरोपबाट एक मात्र सिधा उडान गर्दै आएको टर्किस एयरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा आगो लाग्न पुगेको छ । घटनामा २७७ जना यात्रुको सकुशल उद्धार गरिएको छ । उक्त जहाजमा थप ११ जना चालक दलका सदस्यसहित कूल...
नेष्डो समृद्ध लघुवित्तको मुनाफा १४ करोड २२ लाख, प्रतिशेयर आम्दानीसहित अधिकांश सूचकमा देखियो चमक
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको मुनाफा १४...
लघुवित्तविरुद्ध अराजक गतिविधिमा सर्वोच्चको हस्तक्षेप, धम्की र कर्जा नतिर्न उक्साउने कार्य रोक्न सरकारलाई आदेश
काठमाडौँ । लघुवित्त वित्तीय संस्थामाथि लक्षित गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकार तथा सम्बन्धित निकायलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । केही वर्षदेखि ‘लघुवित्तविरुद्ध संघर्ष समिति’का नाममा भइरहेका आन्दोलनका क्रममा ऋणीलाई कर्जा नतिर्न उक्साउने, कर्मचारीलाई धम्क्याउने, कार्यालयमा आक्रमण गर्ने...
आजदेखि संघीय संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम आउँदै
काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे...



















