झिनो अंकले बढ्यो नेप्से, लगानीकर्तामा उत्साह थपिदा करिब डेढ अर्बको कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । अघिल्लो दिन मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज ७.३२ अंकले बढेर इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४३ लाख ४६...
आज यी कम्पनीको शेयरमा देखियो सुधार, कुनले कतिले बढ्यो ?
काठमाडौं । नेप्से परिसूचक ७।३२अंकले बढ्दा १९३८।३० को विन्दुमा कायम भएको छ । कर्पोरेट बैंकका लगानीकर्ताले सत्रबैभन्न्दा धेरै कमाएको छ। कम्पनीको शेयर ८। ७४ प्रतिशतले बढेकोछ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाईड्रोपावर, मानुषी लघुवित्त, ग्रिन लाइफ, दिव्यश्वरी, अपर...
यी हुन् बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज झिनो अंकले बढेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक घटेपनि कारोबार बन्द हुनेबेलासम्म नेप्से परिसूचक ७.३२ अंकले बढेको इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएसँगै...
वाणिज्य बैंकको निक्षेप एक सातामै १७ अर्ब रुपैयाँले घट्यो, कर्जा प्रवाह स्थीर
काठमाडौं । वाणिज्य बैंकको निक्षेप एक सातामै १७ अर्ब रुपैयाँले घटेको छ। एनबीएको कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो। योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४...
इस्टर्न हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुँदै, १३ लाख बढीकोे हात खाली
काठमाडौं। ।इस्टर्न हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसअघि क्यापिटलले शुक्रबार बाँडफाँट हुने बताएको थियो तर विशेष कारणवश अब बिहीबार...
जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार
काठमाडौं । आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमा मार्फत सुरक्षित...
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक १७)गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ कात्तिक १८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को...
वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाव
काठमाडौं । विश्व बैंकले नेपाल सरकारले वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । नेपालको आर्थिक अवस्था र विदेशी मुद्रा संचितिमा सुधार आएको भन्दै विश्व बैंकले आयात प्रतिबन्ध हटाउन सुझाव दिएको हो । सरकारले विदेशी मुद्रा संचिति घटेको...
कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा समितिले अर्थमन्त्रालयसँग माग्यो अनुमति
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा समितिले अर्थमन्त्रालयसँग अनुमति मागेको छ । गत भदौमा सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नको लागि एक अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले करिब १० अर्ब रुपैयाँ तिर्न बाँकी थियो।...
किसान लघुवित्तका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतद्धारा राजिनामा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले राजिनामा दिएका छन् । लघुवित्तको कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी बस्नेतले सो पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।...
राष्ट्र उत्थान लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्र्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६९.४६ प्रतिशतले घटेको...
सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि समेत ल्याएको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न...
समृद्धि फाइनान्स कम्पनी ३ करोड १४ लाखभन्दा रुपैयाँ भन्दा बढी खुद नोक्सानीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्ममा ३ करोड १४ लाखभन्दा रुपैयाँ भन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । गत आवको यस अवधिसम्म रू। २६ लाख...
महालक्ष्मी विकास बैंकको “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप...
सानिमा ग्रोथ फण्डको निष्काशन आजबाट सुरु, कार्तिक २० गतेसम्म आवेदन दिन पाइने
काठमाडौं । सानिमा ग्रोथ फण्डको आजबाट निष्काशन तथा बिक्री सुरु भएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त सामूहिक लगानी कोषको १० रुपैयाँका दरले कूल १२ करोड इकाई बिक्री हुनेछ । सो मध्ये १० करोड २० लाख...
चुनावी घोषणापत्रमा कृषि र स्वास्थ्य बीमा प्राथमिकतामा, कुन कुन दलले समेटे बीमाको एजेण्डा ?
काठमाडौं । अब आउन निर्वाचनमा राजनितिक दलहरुले आफनो घोषणापत्रमा बीमाको बिषयलाई समावेश गरेको छ। मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।मंसिर ४ गते हुने निर्वाचनको लागि राजनितिक पार्टीहरुले घोषणापत्र निकाल्ने क्रम जारी छ ।...
निर्वाचन आयोगमा लाखौं भ्रष्टाचार !, रेडियोमा पठाएको विज्ञापनमा ८७ प्रतिशत कमिशन
काठमाडौं । आसन्न मंसिर ४ गते हुन गइरहेको निर्वाचनको क्रममा निर्वाचन आयोगले अर्बौ रुपैयाँ खर्च गरिरहेको छ । तर, यसरी गरिने खर्चको पारदर्शीता माथि प्रश्न चिन्ह मात्रै उठेको छैन करोडौं रुपैयाँ भ्रष्टाचार हुन लागेको चाल पाएपछि देशैभरिका रेडियोहरु आन्दोलित...
डा.तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको अन्तरिक आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिक आदेश दिएको छ। सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश...
चुच्चे नक्साले ओगटेको भूमि फिर्ता गर्ने एमालेको २१ औं ग्यारेन्टी
काठमाडौं । नेपालको संसदबाट दुई तिहाई मतसहित पास भएको चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता गर्ने सम्बन्धमा नेकपा एमालेले २१ औं बुँदाको ग्यारेन्टी भएको एमाले अध्यक्ष केपी ओलीले घोषणा गरेका छन् । आज काठमाडौंको सार्वजनिक घोषणा पत्रमा नेकपा एमालेले २०...




















