अन्तराष्ट्रिय तथ्यांक दिवसको अवसरमा क्षेत्रियस्तरको प्रतियोगीता सम्पन्न
काठमाडौं । अन्तराष्ट्रिय तथ्यांक दिवसको उपलक्ष्यमा विकासको लागि तथ्यांकशास्त्र विषयमा तथ्यांकशास्त्रको महत्व मानिसको दैनिक जीवनमा र सरकारको विकास कार्यक्रममा विधालय शिक्षा विषेश कार्यक्रम नेपालय कलेज, कलंकीमा क्षेत्रियस्तरको प्रतियोगीता भर्चुवल माध्यमवाट सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम, द्धीतिय र...
नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभाँश शुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभाँश सुरक्षित गर्ने आज (कात्तिक १७ गते) अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८।७९ का लागि घोषित लाभाँश सुरक्षित गर्ने आज अन्तिम दिन...
बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान
काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुलाई समितिले शिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरेको...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्र शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...
निष्क्रिय कर्जा बढेसँगै जानकी फाइनान्सको नाफा र इपीएस दुवै घट्यो
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले २४ लाख...
फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६१ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सकारात्मक सुधार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य...
नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १८ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा बोालाएको छ । कम्पनीले मंसिर १८ गते, आइतबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब...
अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेसँगै आज कात्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्...
युनिलिभर नेपालले प्रति शेयर १२१५ रुपैयाँ लाभांश दिने, बुकक्लोजको मिति समेत तय
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट...
ग्लोबल आइएमई बैंकद्धारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन भनेको हो । बैंकले विभिन्न साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०६६।६७ देखि २०७०।७१ सम्मको नगद...
इष्टर्न हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । इष्टर्न हाइड्रोपावरको आइपीअो बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनएनबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धकको...
इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (कार्तिक १७ गते, बिहीबार) सम्पन्न भएको छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल...
सिंगापुरमा जारी १८ औं अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आज सकिदै
काठमाडौं । विश्वभरका बीमा कम्पनीहरुका अधिकांश प्रतिनिधिहरुरु सहभागी भई पुनर्बीमाको भविष्य, जोखिम र भावी रणनीतिका सम्बन्धमा गम्भिर विचार विमर्श भइरहेको १८ औं सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आज सकिदैछ । यही कार्तिक १३ गतेबाट सुरु भएको सो सम्मेलनमा नेपालबाट समेत...
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १७)गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ कात्तिक १८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को...
सिन्धुको कुनामा जन्मिएका रामहरि चौलागाईलाई युरोपको युनिभर्सिटी अफ शाननबाट डबल डिग्री उपाधी
काठमाडौं ।सिन्धुपाल्चोकको भोटेचौरको एक कुनामा जन्मिएर सिन्धु पुरानागाउँ मावि सिन्धुुकोटबाट २०४० सालमा एसएलसी उत्तिर्ण गरेका रामहरि चौलागाईले युरोपको चर्चित टेक्नोलोजिकल युनिभर्सिटी अफ शाननबाट आज डबल डिग्रीको उपाधी हासिल गर्न सफल भएका छन् । सात वर्ष लामो डिग्री तहको कोर्सपछि...
आजदेखि सबै सरकारी कार्यालय ४ः०० बजे नै बन्द हुने, बैंक र बीमाका कर्मचारी एक घण्टा चाँडै घर जान पाउने
काठमाडौं । आजदेखि नेपाल सरकारका सबै सरकारी कार्यालयहरु खुल्ने र बन्द हुने नयाँ समयमा परिवर्तन भएको छ । हिजोसम्म हरेक दिन बिहान १०ः०० बजे खुल्ने र अपरान्ह ५ः०० बजे बन्द हुँदै आएका सबै सरकारी कार्यालय, बैंक बीमा कम्पनी लगायतका...
एनआईसी एशिया बैंकको सिईओमा रोशन कुमार न्यौपाने पुनः नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिको बैठकले रोशन कुमार न्यौपानेलाई पुननियुक्त गर्ने निर्णय गरेको छ हो । मंसिर १५ गतेदेखि लागु हुने गरेर उनलाई संचालक समितिले...
पत्रिकामा छापिने बिज्ञापनमा ७२ प्रतिशतसम्म कमिशन, निर्वाचन आयोगका कर्मचारी र पदाधिकारीलाई भागबण्डा !
काठमाडौं । निर्वाचन आयोग कर्मचारी र पदाधिकारीले पाँच वर्षमा एक पटक हुने आम निर्वाचनमा सार्वजनिक सञ्चार माध्यममा दिने विज्ञापन शुल्कमा जुकाले झै चुसेको फेला परेको छ । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको मिलेमतोमा देशैभरिका ७०० भन्दा बढि रेडियोमा बजाउने...
नयाँ स्टक एक्सचेन्ज बिरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज, कमोडिटी र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज सर्वोच्चमा अधिवक्ता अमृत खरेल रिट दायर गरेका हुन् । रिटमा धितोपत्र बजार सञ्चालन...
आज शेयर मूल्य ओरालो लागेका कम्पनीहरु
काठमाडौं । नेप्से परिसूचक ७।३२अंकले बढ्दा १९३८।३० को विन्दुमा कायम भएको छ ।शेयर बजारमा सुधार आँउदा पनि आज ३ अंकमुनि ७० कम्पनीको शेयर कारोबार घटेको छ । कर्मचारी सञ्जय कोष, समता, आरम्भ, मितेरी,फरर्वाड, रिदि पावर, बोर्टलर्स नेपाल, एभरेष्ट बैंक,...




















