सानिमा जिआइसी इन्स्योरेन्सको संचालक समिति गठन, अध्यक्षमा कुनाल कयाल

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेको नयाँ संचालक समिति गठन भएको छ । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मर्जरमा जाने सम्झौता भएपश्चात् बनेको ‘सानिमा जिआइसी इन्स्योरेन्स’को संचालकहरु चयन गरिएको हो । कात्तिक ७ गते...


अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर। थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई...


सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

काठमाडौं । सम्पूर्ण टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको...


प्रभावकारी स्वास्थ्य बीमा र कृषि उपज बीमा नेकपा एमालेको चुनावी एजेण्डा

काठमाडौं । नेकपा एमालेले आज सार्वजनिक गरेको २० बुँदे ग्यारेन्टी पत्रको ११ नम्बर बुँदामा कृषि उपजको बीमा गने उल्लेख छ । एमालेले आफ्नो घोषणा पत्रमा कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि उपजको अग्रिम खरिद सम्झौता गर्ने र कृषि उपजको...


इस्टर्न हाइड्रोपावरको आइपीओको बाँडफाँडको मिति तय, कतिको होला हात खाली ?

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।हाइड्रोपावरको आइपीओमा मागभन्दा २५।२१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।...


शेयर बजार उकालो लाग्दा १३ कम्पनीको शेयर मूल्य घट्यो, कुनले कतिले घट्यो ?

काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी हुँदा पनि आज १३ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ। त्यस्तै, एनसीसी डिभेञ्चर ०८६, सिटिजन म्युचुअल फण्ड...


चुनाव नजिकिएसँगै उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ताहरुमा उत्साह थपिदा एक अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको हो । एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि...


शेयर बजारमा रौनकता छाँउदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी भएको छ। न्यादी हाईड्रोपवारको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, युनिभर्सल पावर, माउन्टोन हाईड्रो, दिव्यश्वरी, दोर्दी,...


एक अर्बमाथि उक्लियो कारोबार, यी हुन् आज सर्वाधिक किनबेच भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा रौनकता छाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै शेयरबजारमा हरियाली छाएको छ । एक त बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश बैंकहरुको विवरणमा सुधार देखिएसँगै पनि...


नेकपा एमालेको २० हजार शब्दको घोषणापत्रमा २० ग्यारेन्टी, के के छन् ?

काठमाडौं । नेकपा एमालेले आगामी चुनावका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए । डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत...


प्रख्यात बैंकर अनिल केशरी शाह एमाले घोषाणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा

काठमाडौं । नेकपा एमालेले आज सार्वजनिक गरेको घोषणापत्र कार्यक्रममा प्रख्यात बैंकर अनिल केशरी शाह सहभागी बनेका छन् । लामो समय नबिल बैंक, मेगा बैंकमा सिइओ रहेका शाह एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा मोडरेटरको भूमिकामा रहेर एमाले अध्यक्ष केपी ओलीसँग...


एमालेको घोषणापत्र सार्वजनिक, बलियो राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्रमा जोड

काठमाडौं । नेकपा (एमाले) चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रकाबीच पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा एमालेले घोषणापत्रमा कृषि उपजमा लघुबीमा सेवा प्रवाहदेखि स्वास्थ्य बीमा समेत प्रभावकारीलाई समेटिएको छ। आगामी मंसिर...


धितोपत्र बोर्डले लाईसेन्स दिन खोलको नयाँ स्टक एक्सचेन्ज र बस्तु विनिमय बजारको लाइसेन्स लगायतका सबै प्रकृया स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, बस्तु विनिमय बजार नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मकोलागि स्थगित गरेको छ।सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश जारी भएका कारण अर्को सूचना जारी नभएसम्मकोे लागि...


सानिमा जिआइसी इन्स्योरेन्सको सिइओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच गाभ्ने गाभिने तथा मर्जरमा जाने कार्य सम्पन्न भई गत कात्तिक ७ गते...


नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखमा छुट प्रदान, कहिलेसम्म पाईन्छ सुविधा?

काठमार्डौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखमा छुट प्रदान गर्ने भएको छ ।कम्पनीले २०७७ कार्तिक १५ गते देखि २०७९ कार्तिक १४ गते भित्र व्यतीत भएका सम्पुर्ण बीमालेखहरुमा नविकरण शुल्कमा लाग्ने जरिवानामा छुट प्रदान गर्ने भएको हो । उक्त अवधी...


स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रिया नै रद्द !, कसैको आवेदन नपरी गुज्रियो म्याद

काठमाडौं । नेपाली पुँजि बजारमा स्कट एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य तत्कालको लागि टुंगिएको छ । कुनै पनि आवेदन नै नपरी म्याद गुज्रिएपछि नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको स्टक एक्सचेन्जको लाइसेन्सको च्याप्टर हालका लागि बन्द...


पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेसम्म कायम विद्यमान संस्थापक शेयरधनीहरुका लागि अंकित मूल्य १०० रुपैयाँ दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।...


आइसीएफसी फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि नाफा र इपीएस घट्यो

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार फाइनान्सको खुद नाफा प्रभावित बन्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म फाइनान्सको खुद नाफा ३ करोड ३४ लाख रुपैयाँमा...


नेप्सेमा दुई फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन भएको छ । एनआइसी एशिया क्यापिटल लिमिटेडको म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स्ड फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै...


सिंगापुरको पुनर्बीमा सम्मेलनमा नेपाली बीमाकर्मीहरुको सहभागिता उत्साहप्रद

काठमाडौं । सिंगापुरमा जारी १८ औं सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा नेपाली बीमाकर्मीहरुले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् । हिजोबाट सुरु भएको सम्मेलनमा १७ गते समापन हुनेछ । सिंगापुरमा जारी सम्मेलनमा विश्वभरका प्रख्यात पुनर्बीमा कम्पनीहरुको सक्रिय सहभागिता रहेको छ । नेपाली...