सिद्धार्थ बैंकको तिहार लक्षित क्यासब्याक योजना, ४०० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४ सय रुपैयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक...


वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कुन बैकको कतिले बढ्यो ? (तथ्यांक सहित)

काठमाडौं । असोज लागेपछि वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। बैंकर्स संघको तथ्यांकअनुसार असोज महिनामा मात्रै बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यता, एक महिनामा...


५० प्रतिशतले घट्यो अभिकर्ता लाईसेन्स नविकरण, १ लाख ४७ हजारको मात्रै लाईसेन्स नविकरण

काठमाडौं । जीवन बीमा कम्पनीमा आवद्ध साढे १ लाख जना अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएका छन् । असोज मसान्तसम्मको तथ्यांक अनुसार यी अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएका हुन् । नयाँ ऐन लागु हुने भएसँगै अभिकर्ताहरु लाईसेन्स नविकरणमा सर्तकता देखिएका छन् ।...


मेगा बैंकका ग्राहकले घर, जग्गाको रोक्का तथा फुकुवा बैंकिङ् सेवा मार्फत नै गर्न सक्ने

काठमाडौं । मेगा बैंकका ग्राहकले घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउन उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा...


नेपाल रिपब्लिक मिडियाले साढे ४३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ अर्ब ३५ करोड ३० लाख...


कोरोना बीमाको रकम सरकारले व्यहोर्न पाउने कि नपाउने ? सर्वोच्च मुद्दा जीवितै, एक अर्ब कसले पाउलान्?

काठमाडौं । विवादित कोरोना बीमा मापदण्ड अनुसार कूल साढे तीन अर्बभन्दा बढिको दायित्व नेपाल सरकारले व्यहोर्नुपर्नेछ । तर २०७७ भदौं २९ गते सर्वोच्च अदालतमा दर्ता भएको कोरोना बीमा मापदण्ड २०७७ खारेज गर्न भन्दै परेको रिट अझै जीवितै छ ।...


हिमालयन रि इन्स्योरेन्स कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको साधारणसभा आज बस्दैछ । कम्पनीको गत असोज ३ गते बसेको संचालक समितिको बैठकले सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको सो सभाले प्रबन्धपत्र तथा नियममावलीमा आवश्यक...


रैथानै बालीको संरक्षण गर्न सिमकोट र खाद्य व्यवस्थाबीच सम्झौता

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडबीच रैथाने बालीहरुको संरक्षण तथा प्रवर्धन गर्ने सम्झौता भएको छ । बिहिबार राजधानी स्थित खाद्य लिमिटेडको कार्यालयमा भएको सो सम्झौता कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सधै खाद्यान्न...


एनएमबि बैंकलाई १० करोड अमेरिकी डलरको ऋण डीएफसीबाट स्वीकृत

काठमाडौं । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी)ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ्ग क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिक ऋण स्वीकृत गरेको छ । डिएफसी अमेरिकी सरकारको...


अर्थतन्त्रमा परेको दबावलाई सबै मिलेर समाधान गर्नुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौं । मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ । अर्थ मन्त्रालयमा बिहीबार विभिन्न सरोकारवालासँग सो बारे छलफल भएको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय अर्थतन्त्रमा...


नेपाल आयल निगमद्धारा कर्मचारी माग

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खुला प्रतियोगितात्मकद्धारा भ्याकेन्सी खुलाएको छ । निगमले रिक्त रहेका विभिन्न पदपूर्तिका लागि दरखास्त पेश गर्न आह्वान गरेको हो । निगमले निर्देशकदेखि बाउजर अप्रेटर।तहबिहिन पदका लागि गरी कुल ६० जना कर्मचारी माग गरेको छ...


गरिमा क्यापिटलले डाक्यो साधारण सभा, पुँजी बृद्धि मुख्य प्रस्ताव

काठमाडौ । गरिमा क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ११ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक २५ गते होटल पवेरा हेरिटेज बुटिक, बुढानीलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।...


धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयरसम्बन्धि सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा सनराइज क्यापिलट लिमिटेडलाई नियुक्त गरेको हो । सो अनुसार अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज...


नेपाल बैंकद्धारा एक शाखा प्रमुखलाई बरखास्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले गुलरिया शाखाका शाखा प्रमुखका रुपमा कार्यरत निलम्बित कर्मचारी धवेन्द्र न्यौपानेलाई बरखास्त गरेका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै उक्त कर्मचारीलाई बैंकको सेवाबाट बर्खास्त गरिएको जनाएको हो । बैंकको वीरेन्द्रनगर तथा गुलरिया शाखामा कार्यरत...


नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले ‘नबिल फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये...


बाराही हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (कात्तिक ४ गते)देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ५० हजार कित्ता शेयर निष्कासन...


गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पारित हुने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीले आज (कात्तिक ४ गते) सभा डाकेको हो । संचालक समितिको बैठकको निर्णयअनुसार सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु...


लाभांश प्रस्तावसहित सिटिजन्स बैंकको साधारण सभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार बस्दैछ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको सो...


फेवातालमा डुंगा चढ्दा फोनपे क्युआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई हुन थाल्यो सहज

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो ।...


नबिल बैंकमा अब मोबाइलबाटै २ लाखसम्म लोन लिन पाइने, यस्तो छ फोनलोनको प्रोसेस

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका...