लुम्बिनी विकास बैंकको ९० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनी सुजन बरालले आफ्नो नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरलले ४ हजार,...
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैठकले आव २०७७।७८ को मुनाफाबाट चुक्तापुँजी २ अर्ब...
आरएसडिसी लघुवित्तको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो संस्था बनेको छ । वित्तीय विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० प्रतिशतभन्दा बढी बढेको छ । चालु...
सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता गराउने विषय चुनावी मुद्दा बनाउन दलहरूसँग ग्रेटर नेपालको माग
काठमाडौं । आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ गठबन्धन दल र प्रतिपक्षी दलसमेत गरी सात दलका सभापति तथा अध्यक्षसँग माग...
एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनको २८ औं वार्षिकउत्सव, १० उत्कृष्ट कर्मचारीहरुलाई सम्मान
काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुका बिच मा सम्पन्न...
‘देशभरी कुनै विकल्प विना गरिव जनताको बिल्लिबाठ गर्ने बालने आतंक सैय छैन’
काठमाडौं । कुनै विकल्प विना नै सडक तथा स्वोरोजगार मजदुरहरुको बिल्लिबाठ गर्ने देशभरीको बालेन अभियान विरुद्ध सडकमा उत्रने पीडितसंग सम्बद्ध सरोकारवाला पक्षले चेतावनी दिएको छ । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले पीडित सहितको उपस्थितिमा...
बीमासहित देशमा सबै क्षेत्रमा उच्च गिरावट, तीन महिनामा सुधार हुदैछः नेपाल उद्याेग बाणिज्य महासंघ
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बीमासहित देशका सबै क्षेत्रमा उच्च गिरावट आएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघले आज शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको...
आम निर्वाचन सशक्त खारेज गर्ने बिप्लवको निर्णय
काठमाडौं । एकीकृत जनक्रान्तिको मार्गमा रहेको बिप्लव नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेको छ । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको सो पार्टी निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।...
विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोटका जनप्रतिनिधिको आह्वान
काठमाडौं । विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोट जनप्रतिनिभिहरुले आह्वान गरेको छ । गुर्र्भाकोट नगरपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया तथा छलफल कार्यक्रममा गुर्र्भाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका...
सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा
काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडले २०७९ कार्तिक २ गते बुधवार काठमाडौं स्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम...
तातोपानी नजिकै चीनमा गएको ५.९ रेक्टर स्केलको भुकम्पसँगै काठमाडौंदेखि सर्लाहीसम्म हल्लियो, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । राजधानी काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोकसँगैका चीनियाँ भुभागलाई केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पको कारण राजधानी काठमाडौंदेखि तराईको सर्लाही र रौतहटसम्म हल्लिन पुगेको छ । अपरान्ह ३ः०७ बजे गएको भुकम्पको क्षमता ५.९ रेक्टरस्केलको रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान...
आफ्नै जन्मदिनमा छोरी र श्रीमानलाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्नो नजिकको ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, पास्नी, विवाह तथा विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना साथीभाई, परिवार, आफन्त तथा इष्टमित्रलाई जीवन बीमा पोलिसी खरिद गरि उपहार दिने नयाँ...
आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले घट्यो ?
काठमाडौ । सेयर बजार बधबार पनि निरन्तर घटेको छ . आज नेप्से सूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा बन्द भएको छ । ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से लगातार घटेको बुधबार तेस्रो दिन हो...
तरलताको र ब्याजदर असहज भएका कारण शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजार बधबार पनि निरन्तर घटेको छ । आज नेप्से सूचक १२।८१ अंकले घटेर १८४५।५१ विन्दुमा बन्द भएको छ । ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से लगातार घटेको बुधबार तेस्रो दिन हो...
शेयर बजार ओरलो लाग्दा दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य ३३ कम्पनीको शेयर कतिले बढ्यो ?
काठमाडौं । शेयर बजार ओरालो लाग्दा आज ३३ कम्पनीको शेयर उकालो लागेको छ । बाँकि कम्पनीहरुको यात्रा ओरालो तर्फ रहेको छ।शेयर बजार ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। अभियान लघुवित्त र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक...
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं ।काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।
२६ प्रतिशत लाभांश घोषणा गरेको सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण,अन्य यी कमपनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से १२।८१ अंकले घट्दा १८४५।२७ को विन्दुमा कायम भएको छ। उत्कृष्ट लाभांश घोषणा गरेको सोल्टि होटलको शेयर किन्न लगानीकर्ता झुमिएको छ। सोल्टि होटलको आज ३ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।कम्पनीले हाल कायम चुक्तापुँजी...
आगामी निर्वाचनको घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको भूमिको विषय उठाउन दलहरूसँग ग्रेटर नेपालको माग
काठमाडौं । आगामी निर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गरून् भन्ने माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ गठबन्धन दल र प्रतिपक्षी दलसमेत गरी सात दलका सभापति तथा अध्यक्षलाई ज्ञापनपत्र...
एनसेल आजियाटाले वार्षिक साधारण सभा कात्तिक २५ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । एनसेल आजियाटाले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । सभा एनसेल आइकोन भवन, लैनचैर–२६ काठमाडौंमा दिउँसोको १२ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश...
लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते
काठमाडौं । लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते हुने भएको छ। सभा थापा गाउँ नयाँबानेश्वरमा अपराह्न १ बजे शुरू हुने जानकारी दिइएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत...




















