धितोपत्र बोर्डलाई ब्रोकर कम्पनी, स्टक एक्सचेञ्जको लाईसेन्स तत्कालका लागि अघि नबढाउन सर्वोच्चको आदेश
काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई सर्वोच्च अदालतले नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स तत्कालका लागि अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त आदेश जारी गरेको...
माधव नेपाल समुहका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने सर्वोच्चको फैसला, निर्वाचनअघि नै घट्यो सिट
काठमाडौं । सर्वोच्च अदालतले माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीको तर्फबाट रुपन्देही–२ प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने फैसला सुनाएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी खारेजसँगै पूर्व अर्थमन्त्री तथा एमालेका नेता विष्णु...
बिओके क्यापिटल मार्केटले लाभांश वितरण गर्ने
काठमाडौं । बिओके क्यापिटल मार्केटले ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न सभाले आ र्थिक बर्ष २०७८र७९ मा संचित मुनाफाबाट ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । सभाले आगामी...
समृद्धि फाइनान्सद्धारा नेपाल बुद्धिचाल संघलाई ३ लाख रुपैयाँ सहयोग
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र नेपाल बुद्धिचाल संघबीच प्रायोजन सम्झौता भएको छ । नेपाल बुद्धिचाल संघद्धारा आगामी कार्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक...
बैंक, बीमा तथा वित्तिय संस्थाहरु लाभांश घटाउदै, मुनाफा संचिततर्फ अग्रसर
काठमाडौं । अधिकांश बीमा, बैंक र अन्य वित्तिय कम्पनीहरुल गत आर्थिक बर्षको तुलनामा लाभांश घटाएका छन् । व्यवसायिक आधारमा गत आर्थिक बर्षभन्दा सुधार भएका कम्पनीहरुले पनि आफ्ना शेयरधनीलाई नाफा बाड्ने कुरामा पछाडी रहेर जगेडा कोषमा रकम संचित गरेका छन्...
एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । विराटनगर–५ का स्थायी ठेगाना भएका बीमित भक्त लामा...
चर्काे ब्याज विरुद्ध भक्तपुरका उद्यमी व्यवसायीद्धारा ज्ञापनपत्र पेश
काठमाडौं । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र...
दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, १५ वटा प्रणाली विकास
काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी...
समयमा साधारणसभा गर्न गुराँस लाइफलाई बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले वित्तिय विवरणमा समस्या भएको भन्दै ८ बुँदे सुझाव दिएको छ। बीमा समितिले आर्थिक बर्षको ७६र७७ को कम्पनीको वित्तिय विवरण बीमा ऐन अन्तर्गत पालना नभएको भन्दै वित्तिय विवरण निर्देशनको निर्देशन नं ७, ५, ७।६ र ७।७७...
हिमालयन रिइन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौँ ठमेल स्थित होटल अलफ्टमा आज सम्पन्न भएको हो ।सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन...
दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, टोखा खानेपानी समितिबाट भयो सुरुवात
काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी...
दोलखाको मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन...
धितोपत्र बजार पुँजीकरण २७ अर्ब ४४ करोडमा सीमित, नेप्सेमा दुई महिनामा ८ अर्ब ३१ करोड रुपैयाँका बोनस शेयर सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण अघिल्लो आवको तुलनामा घट्न पुगेको हो । गत...
सन नेपाल लाइफद्धारा मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स क।लि। बिरगंज शाखाले स्वर्गीय दुखा राउतको परिवारलाई मृत्यु दाबी वापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। स्वर्गीय दुखा राउतको श्रीमती निसोहरी देवीलाई दाबी वापतको चेक हस्तान्त्रण गरेको हो।स्वर्गीय दुखा राउतले वैदेशिक रोजगार...
सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजन सिं भण्डारीको अध्यक्षतामा अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको सो सभाले संचालक समितिले...
गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा सम्पन्न भएको हो ।सभामा कम्पनीले सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत...
शोधानान्तर स्थिति साढे २३ अर्ब घाटामा
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा शोधानान्तर स्थिति २३ अर्ब ६७ करोड रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशको शोधानान्तर स्थिति २३ अर्ब भन्दा बढी घाटामा रहेको हो । अघिल्लो आवको यसै अवधिसम्ममा शोधानान्तर...
दुई महिनामै राष्ट्र बैंकले बजारमा पठायो १७ खर्ब ८० अर्ब तरलता
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा बजारमा राष्ट्र बैंकले १७ खर्ब ८० अर्ब रुपैयाँ बजारमा पठाएको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष ७९÷८० को पहिलो २ महिनाको अवधिमा १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह...
नेपालमा पौने दुई खर्ब रेमिट्यान्स भित्रियो, दुई महिनामा वैदेशिक रोजगारका लागि जानेको संख्या एक लाख नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स १९.०८ प्रतिशतले बढ्न पु्गेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौ मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको...
एक वर्षमा मूल्य बृद्धि करिब तेब्बर बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।८० को दुई महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार मूल्य बृद्धि सो अवधिसम्म ८.६४ प्रतिशत बढेको छ । गत वर्षको भदौ मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेकोमा चालु आवको भदौ...




















