शेयरबजारमा सुधार आउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर सुधार देखिएको हो । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार...
मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने
काठमाडौं । मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । बीमा समितिले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा यही असार...
नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकले ‘२०८१ ङ’, ‘२०८१ च’ र ‘२०८३ छ’ नाम विकास ऋणपत्र आज नेप्सेमा सूचीकृत गराएको हो । नेपाल राष्ट्र बैंकले २ वर्षे...
पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडे
काठमाडौं । पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् ।१० औ दिनमा आज उनले अनसनमा रहेका उनले उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् । संघर्ष समितिले राखेका माग पुरा गर्नको...
एफएनसीसीआई ५० बिजनेश।५० लगानीकर्ता कार्यक्रम : मुरारका समूहद्धारा रासन टेकमा लगानी गर्ने घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश।५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत...
सेञ्चुरी बैंकद्धारा काठमाडौंको असनमा नयाँ शाखा विस्तार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको असनमा नयाँ शाखा विस्तार गरेको छ । ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक...
सुन चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको भाउ ३०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, तेजावी सुनको...
प्रभु इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो...
पास्नीको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह उत्सव, पास्नी जस्ता उपलक्ष्यमा नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच ललितपुर...
महालक्ष्मी लाइफलाई संस्थापक शेयरधनीबाट शेयर वापतको रकम उठाउन हम्य, एक हप्ताको म्याद थप
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । यसअघि कम्पनीले शेयरधनीहरुलाई रकम जम्मा गर्न दुईपटक सूचना प्रकाशित गरेको थियो । पटक–पटक सूचना प्रकाशित गरी आफ्नो शेयर...
पुँजीबजारको समस्या सम्बोधन गर्न उच्च अधिकारीहरुसँग गगन थापाको छलफल
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नरलगायत वरिष्ठ अधिकारीहरुसँग भेट गरेका छन् । उनले आज आफ्नो फेसबुकमार्फत एक स्ट्याटस पोष्ट गर्दै पुँजी बजार समस्या समाधानका लागि आग्रह गरेको बताएका हुन् । उच्च अधिकारीहरुसँगको भेटमा तरलता...
ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरेर बोर्डसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो । विद्युत नियमन आयोगले ङादी ग्रुप...
असार २२ देखि सवा १ अर्बको म्युचुअल फण्ड निष्काशन गर्दै ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ अर्को फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । सो योजनाको इकाईका लागि असार २२ गतेदेखि आवेदन दिन सकिनेछ ।...
राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार १० गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...
सानिमा बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति कित्ता दिने आवेदन ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (असार १० गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...
सिद्धार्थ बैंकको ४ अर्बको ऋणपत्र आजदेखि निष्काशन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते) देखि ‘एसबिएल डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधि रहेको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ...
नेष्डो समृद्ध लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले सभा असार ३१ गते बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा असार ३१...
मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण
काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने कार्यमा नेपालस्थित आयल निगम र भारतस्थित भारतीय आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला पारेको छ । एकातिर नेपालसँग सन्धी गर्दा उत्पादन लागतमा इन्धन दिने भनेर एकाधिकार गर्ने र अर्कोतर्फ...
सगरमाथा इन्स्योरेन्सको पक्षमा अन्तरिम आदेश दिने उच्च अदालतका न्यायाधि छानविनमा, न्यायपरिषद पुग्यो फाइल
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीलाई सहयोग गर्दै अन्तरिम आदेशमार्फत फैसला कार्यान्वयन नगर्न नदिने उच्च अदालत पाटनका दुई न्यायाधिशमाथि न्यायपरिषदले छानविन सुरु गरेको छ । सगरमाथा इन्स्योरेन्सको पक्षमा अन्तरिम आदेश दिने जगदिश घिमिरे र अन्तरिम आदेश लम्ब्याएर फैसला कार्यान्वयन रोक्न...
सान्जेन जलविद्युत कम्पनीलाई ३ अर्बको आइपीओ जारी गर्न बोर्डको अनुमति
काठमाडौं । सान्जेन जलविद्युत कम्पनीलाई साधारण शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । कम्पनीलाई आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई...




















