अप्पर सोलु हाइड्रोले सर्वसाधारणका लागि असार २० देखि साढे १९ लाख कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार २० गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको...


आशा लघुवित्तका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठद्धारा राजिनामा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यक्तिगत कारणले दिएको राजिनामा कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो...


प्रोफेशनल इन्डेम्निटी बीमा सुरुवात गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्षको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमालले प्रोफेशन इन्डेम्निटी बीमा सुरुवात गर्न बीमा समिति समक्ष आग्रह गरेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले हिजो आयोजना गरेको विशेष कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष हमालले व्यवसायिक व्यक्तित्वहरु पत्रकार, वकिल, डाक्टर,...


बीमा समितिद्धारा २२ बीमा कम्पनीहरुलाई कारवाही, जनही १० हजार जरिवाना

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई कार्वाही गर्ने भएको छ। समितिले समयमा लेखापरिक्षण नबुझाउने २२ बीमा कम्पनीहरुलाई कार्वाही गर्ने भएको हो । १० हजार रुपैयाँ जरिवाना गराएको छ । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण...


लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १७ औं वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले असार २९ गते बिहान ११ बजे, अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं साधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९।५ प्रतिशत बोनस...


मध्यरातिसम्म सनम ब्याण्डसँगै झुम्दै बीमाकर्मी, हिमालयन रिको सक्सेस पार्टीका केही झलक

काठमाडौं । भारतको प्रख्यात सनम ब्याण्डसँग रमाईलो गर्दै मध्यरातिसम्म नेपालका बीमाकर्मीहरु झुमेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आयोजना गरेको भारतको प्रख्यात ब्याण्ड सोनाम ब्याण्डसँग नेपाली बीमा क्षेत्रका हस्तीहरु, बीमा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले रमाइलो कार्यक्रम गरेका छन् ।...


छोरीको विवहामा आमाले दिईन् बीमा पोलिसी उपहार

काठमाडौं । सन्ततिको सुनौलो र उज्जवल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् ।उनीहरुको पालनपोषण, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ । पछिल्लो समय...


सिभिल बैंकको डिबेञ्चर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । सिभिल बैंक लि.ले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु. १,०००।– दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” को सार्वजनिक र व्यक्तिगत तवर ले निष्कासन गर्नका लागि निष्काशन...


नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न लागेको नबिल बैंकमा कर्मचारी संघको आपत्ती, यस्तो छ कारण

काठमाडौं । नबिल बैंक कर्मचारी संघले नेपाल बंगलादेश बैंकलाई प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहेपनि उल्टो मनोबल गिर्नेगरी नयाँ सहमति भएको भन्दै त्यसप्रति आफुहरुलाई मान्य नहुने बताएका छन् । नबिल बैंक र एनबि बैंकबीच...


नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जानकी फाइनान्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको...


हाईड्रोपावरको शेयर ओरालोतर्फ

काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। युनाईटेड ईर्दी मर्दीका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६। ४८अंकले घटेको छ। त्यस्तै, हिमालयन दोलखा हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, हिमालयन उर्जा, सिन्धु विकास...


नेप्से ३१ अंकले घट्दा सबै सूचक राताम्य, बीमा समूहको सर्वाधिक घट्दा ८४ करोडको मात्रै कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ । घट्दो बजारको अवस्थालाई लिएर लगानीकर्ताहरु नियमक निकायसँग रुष्ट छन् । धितोपत्र बोर्डका...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज क्याप, शिव श्री हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड, तेह्रथुम पावर, सिद्धार्थ...


कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड...


इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरियो

काठमाडौं । सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरिएको छ। अधिवत्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न भनेको र २ करोड दिने उल्लेख छ । पोखरेल...


पुँजी बजारलाई बलियो बनाउनतर्फ सबै लाग्नुपर्छ: मेयर बालेन्द्र साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुँजी बजारलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने बताएका छन् । लगानीकर्ताको आमरण अनसन स्थल पुगेर उनले भने, ‘पुँजी बजारलाई खस्कदो होइन, बलियो बनाउनेतर्फ सबै लाग्नुपर्छ ।’ उनले अर्थमन्त्रालय, राष्ट्र बैंकलगायतका पुँजी बजारका नियामक निकालयले लगानीकर्ताको...


सरकारले भुक्तानी नदिएपछि पुर्वका तीन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्ने घोषणा

काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि पूर्वका तीन अस्पताल स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्न भएको छ। स्वास्थ्य बीमाको रकमको चाङ थुप्रिएसँगै पूर्वका विएण्सी मेडिकल कलेज विर्तमोड, नोवेल मेडिकल कलेज, विराटनगर र विराट मेडिकल कलेज, विराटनगरले असार...


एनआइसी एशिया बैंकले थाल्यो क्युआर कोड वितरण अभियान, २५ सय भन्दा बढी क्युआर वितरण गर्ने तयारीमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले क्युआर कोड वितरण अभियान संचालन गरेको छ । बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्युआर कोड वितरण अभियान सुरु गरेको हो । बैंकले सुरुवाती...


मानुषी लघुवित्तद्धारा वरिष्ठ अधिकृत माग

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत माग गरेको हो । लघुवित्तले सो पदका लागि सिए वा एसीसीए उत्तीर्ण गरी कुनै पनि लघुवित्तको केन्द्रीय कार्यालयमा १ वर्ष...


सेञ्चुरी बैंकको १४५ रुपैयाँमा सवा १८ लाख कित्ता शेयर लिलामीमा, जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामी बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको १८ लाख १२ हजार ८९ कित्ता शेयर सेञ्चुरी बैंकले लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो ।...