ग्लोबल आइएमई बैंकले ग्राहकको डिजाइनमा डेबिट कार्ड उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत...


रिलायबल नेपाल लाइफद्धारा घातक रोग बापत बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले बीमितलाई घातक रोग वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मस्र्याङदी गाउँपालिका वडा नं. ३ टुनिखर्क निवासी टेक बहादुर गुरुङलाई घातक...


एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा

काठमाडौं । एनएमबि बैंकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ । बैंकले किनमेल गरी एनएमबिको ई बैकिङ्ग(ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरूले १०% वा ५०० रुपैयाँसम्म क्यासब्याक...


स्वास्थ्य बीमा बोर्डद्धारा बीमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह

काठमाडौं । अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम लागु बन्द गर्ने घोषणा गरिहरहेको बेला स्वास्थ्य बिमा बोर्डले भने बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ । बोर्डले समयमा भुक्तानी नदिएको भन्दैं केही सरकारी तथा निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम...


बास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं, प्रोत्साहन गर्ने नीति लिएका छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक बर्ष ०७९–८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएको थियो । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई...


आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका...


प्रेसमाथि अवरोध पुराउने हिमालयन रि इन्स्योरेन्सलाई कारवाहीको माग, महासंघद्धारा भत्सर्ना

काठमाडौं । बीमा समितिबाट सार्वजनिक निकायको रुपमा बीमा सेवाको कारोबार गर्न अनुमति प्राप्त हिमालयन रिइन्स्योरेन्सले हिजो काठमाडौंमा आायोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको बारे नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै सार्वजनिक निकायका सार्वजनिक कार्यक्रमहरुमा निर्वाह समाचार संकलनको वातारण बनाउन...


शिव श्री हाईड्रोपावरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । नेप्से ४६।१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ।शिव श्री हाईड्रोपावर र लिवर्टी इनर्जीको शेयरमा नकारात्मक...


आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ। आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट...


४६ अंकले घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

काठमाडौं । नेप्से ४६।१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ। आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ...


शेयर बजारमा ओरालो लाग्दा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्से ४६ अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक,...


खप्तड लघुवित्तको बिक्रि प्रबन्धक नियुक्त

काठमाडौं । खप्तड लघुवित्तले बिक्रि प्रैबन्धक नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक जारी गर्ने भएको छ। उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/ रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस...


माछापुच्छ्रे क्यापिटद्धारा शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट...


कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी

काठमाडौं । उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा...


डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३...


एक हप्ताभित्र बीमा निर्देशिका–२०७८ खारेज नगरे बीमा समितिविरुद्ध निर्णायक संघर्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ लगायतका अन्य व्यवसायी संस्थाहरूले बीमा निर्देशिका–२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ताको समय दिएको छ। लामो समयदेखि विवादको रुपमा चलिरहेको उक्त निर्देशिका –२०७८ खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ । सरोकारवालाहरूको सहभागितामा नयाँ...


सानिमा लाइफले असार मसान्तसम्म नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले नविकरण बीमाशुल्कमा शतप्रतिशत विलम्ब शुल्क छुट प्रदान गर्ने घोषणा गरेको थियो ।कम्पनीले एक सूचना प्रकाशित गर्दै आगामी असार मसान्तभित्रमा बीमितहरुले नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट लिन सक्ने जनाएको हो । इन्स्योरेन्सले कम्पनीको बीमितहरुको नविकरण...


स्थानीयलाई बिक्री गरेको अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आइपीओ असार ८ गते बाँडफाँड गरेको हो । कम्पनीले बिक्री खुल्ला गरेको...


समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज रहेको छ । फाइनान्सले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । कम्पनीको...


मुख्य कार्यालय प्रयोजनका लागि रिलायन्स फाइनान्सद्धारा २० करोड २५ लाख रुपैयाँको घरजग्गा खरिद

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले मुख्य कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गरेको छ । कम्पनीले आफ्नो मुख्य कार्यालय निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नं. १ को कित्ता नं. ४५३० मा बनेको घरजग्गा २० करोड २५ लाख रुपैयाँमा खरिद गरेको...