इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले कनिष्ठ अधिकृत।अधिकृत र सहायक।वरिष्ठ सहायकमा केही संख्यामा कर्मचारीमा माग गरेको हो । लघुवित्तले...
नेपाल लाइफ र एनआइसी एसिया बैंकको संस्थापक सेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आफ्नो नाममा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गरेका छन् । जसमा एनआइसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार...
सिभिल बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ््नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । सिभिल बैंकले संस्थापक शेयरधनी महेन्द्रनाथ कर्माचार्यको ३५...
विवाहमा जीवन बीमा उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसै सन्दर्भमा आफ्नो श्रीमानको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेकी सृजना भुसालले जीवनसाथी महेश ज्ञवालीलाई रु।५०लाखको जीवन बीमा...
प्रोगेशिभ फाइनान्सद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा
काठमाडौं । प्रोगेसिभ फाइनान्सले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको...
पिपुल्स पावरको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १०...
दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ यी ४ वटा साइटबाट हर्न सकिने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको उक्त आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट,...
दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न, १३ लाख ६२ हजारको हात खाली
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १००...
मर्जर प्रस्ताव राखेर प्रभु लाइफद्धारा विशेष साधारण सभा आह्वान
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले सभा असार २३ गते बिहिबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो । नियमक...
प्रभु इन्स्योरेन्सको संचालक परिवर्तन
काठमाडौं । प्रमु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन गरिएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक हेरफेर गरेको जनाएको हो । इन्स्योरेन्सको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ्ग प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा सो कम्पनीको पत्रद्धारा प्रालिकै तर्फबाट...
लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय...
आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट
काठमाडौं । भारतीय आल कर्पोरेशन (आईओसी) ले नेपाल भारतबीचको सम्झौता विपरित उत्पादन लागतभन्दा निकै महंगोमा इन्धन बिक्री गरिरहेको फेला परेको छ । बीमापोष्टले आईओसीबाट प्राप्त गरेको कागजातमा नेपाल आउने इन्धन र भारतमा बिक्री हुने इन्धनमा दुई थरी मूल्य कायम...
राष्ट्र बैंकले लगाएको ४–१२ को सीमाविरुद्ध उभियो धितोपत्र बोर्ड
काठमाडौं । धितोपत्र सम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत वर्षदेखि केन्द्रीय बैंकले लागू गरेको ४–१२ को ऋणको सीमाका निर्णय गलत भएको भन्दै विरोधमा उत्रिएको छ । बोर्डका अध्यक्ष रमेश हमालले आज पत्रकार सम्मेलन गर्दै सेयर बजार घट्नुको प्रमुख...
अर्थमन्त्री शर्माद्धारा विश्व बैंकको क्षेत्रिय कार्यालय उद्घाटन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत्...
सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको...
शेयर बजारमा पाँच वटा सुधार गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजि बजारको स्थायित्व र विकासको लागि पाँच वटा विषयमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल धितोपत्र बोर्डमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले भने, डेडिकेटेड कारोबार टिएमएस प्रणाली, एसएमई प्लेटफर्म,...
कृषकले जुन स्थानमा बीमा गरेको हो, त्यही स्थानबाटै भुक्तानी हुनुपर्यो : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिको आयोजनामा ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै...
सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४.२० प्रतिशत बोनस शेयर बितरणका लागि आज बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ३६७ रुपैयाँका आधारमा नेप्सेले...
बीमा पोलिसी उपहार दिँदै श्रीमतीलाई बीमा पत्र
काठमाडौं । प्रिय,मैले मेरो नाममा रु.५० लाखको जीवन बीमालेख जारी गरेको छु र त्यसको लालपुर्जा (पोलिसि) आज मिति लगायत सम्पुर्ण परिवारलाई हस्तान्तरण गर्दैछु भन्दै पाँचखाल, काभ्रेपलाञ्चोकस्थित निरन्जन अधिकारीले आफनी श्रीमतीलाई पत्र लेखेका छन् । भविष्यमा आउने भवितव्य र जोखिमको...
लघुबीमा कार्यक्रम पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा
काठमाडौं । लघुबीमा कार्यक्रम अब चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा सञ्चालन ल्याईने भएको छ । बीमा समितिले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको उक्त कार्यक्रमलाई चार पाँच महिनाभित्रै सातवटै प्रदेशमा नमूनाका रूपमा संचालन गर्ने गरी तयारी गरेको जनाएको छ।...



















