एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोल्ने भएका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू। १० लाखको दरले कुल रू। ३० लाख...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘साइन्स अफ सेल्स’ सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘साइन्स अफ सेल्स’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले असार ४ गते एकदिने उक्त प्रशिक्षण तालिम संचालन गरेको थियो । बागमती प्रदेश अन्तर्गतका शाखा।उपशाखाको अभिकर्ताहरुलाई विक्रि कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले...


गुराँस लाइफद्धारा ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको भक्तपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । इन्स्योरेन्सले जिल्ला धादिङ, छत्रे देउराली वडा नं.४ बसोबास गर्ने आफ्ना बीमित स्व.दिवाकर...


तेह्रथुम पावरको शेयरमा नकारात्मक सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । शेयरबजारमा आज ४९ अंकको गिरावट आएको छ । शेयरबजार सुधारका निमित्त तीन वर्षयता निमयक निकाय र सरकारले गर्छु भन्ने काम पनि नगरेकोले लगानीकर्ताहरु पछिल्लो समय आन्दोलनरत छन् । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार...


शेयर बजार राताम्मे हुँदा आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से ४९।३१ अंकले घट्दा १८८४।८१ को विन्दुमा कायम भएको छ। आँधिखोला लघुवित्तको शेयरमा लगातार सर्किट लागिरहेको छ । त्यस्तै, सिवाईसी लघुवित्त, ओरियन्टल होटल, सिद्धार्थ इक्विटी फण्ड, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर ८२, गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्...


१८ सयको विन्दुमा झर्यो नेप्से, सबै सूचक राताम्य हुँदा बीमा कम्पनीहरुको शेयर सर्वाधिक घट्यो

काठमाडौं । पछिल्लो समय शेयरबजार घटने क्रम जारी छ । आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ अंकले घटेको नेप्से परिसूचक आज ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमाा झरेको छ । आज नेप्सेमा सूचीकृत २३०...


बोनस कुन बर्षमा कति भन्ने झन्झट रहित रिलायन्स लाइफको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच उक्त बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले ‘मेरो सुनिश्चित प्रतिफल...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्ने क्रम जारी छ । आइतबार ३७ अंकको गिरावट आएको नेप्से परिसूचक आज ४९ अंकले घट्न पुगेको हो । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको...


लगानीकाे क्षमता बढाउन पुजि बृद्दिकाे निर्णय गर्याैः अध्यक्ष सिलवाल

काठमाडाैं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा थप लगानी गर्न पुजि आवश्यक भएकाेले पुजि बृद्दि गर्ने निर्णय गरिएकाे बताए । रिलायन्स लाइफ इन्स्याेरन्स कम्पनीकाे नयाँ प्रडक्ट सार्वजनिक गर्न आयाेजित कार्यक्रममा साे कुरा बताएका हुन् । बीमा...


आईएमई जनरल इन्स्योरेन्सका ग्राहकले स्टीममा स्वास्थ्य परिक्षण गर्दा छुट पाउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका ग्राहकहरुले स्टीम सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा विभिन्न स्कीम र छुट पाउने भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र स्टीम सेन्टरबीचमा आपसमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल...


आजैदेखि बढ्यो सार्वजनिक यातायातको भाडादर, कहाँको भाडादर कति ? (सूचिसहित)

काठमाडौं । सरकारले आजदेखि सार्वजनिक यातायात र ढुवानीका साधानहरुको भाडादर उच्च दरले बृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका अनुसार बढेको भाडादर आजैदेखि लागू हुनेछ । सरकारले इन्धनको मूल्यमा भारी बृद्धि गरेसँगै आजैदेखि लागू हुने गरी सार्वजनिक...


प्रभु लाइफद्वारा सातै प्रदेशमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर सातै प्रदेशमा बृहत अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक प्रदेशमा अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदेश नं. १ को विर्तामोड र इटहरी, मधेस प्रदेशको बर्दिबास र बीरगंज,...


नेप्सेमा थप ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रोगेसिभ फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आज सो प्रतिशत दरका ४ लाख ८० हजार ६०...


नेपाल पुनर्बीमा कम्पनीको मुनाफा घट्यो, बीमा समितिको कारण कम्पनी अप्ठ्यारोमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन र निर्जीवन बीमा व्यावसायबाट रू। २९ करोड १४ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य रुपमा दिनै पर्ने २० व्यवसाय आरक्षण...


१७ वर्ष सिइओ बनेका अनिल शाह नबिल बैंकबाट आज विदा हुँदै, आगामी यात्रा उद्यमतर्फ

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहको कार्यकाल आजदेखि समाप्त हुँदैछ । २०७५ साल असार ७ गतेदेखि नबिल बैंकको सिइओ पदको कार्यभार सम्हालेका शाहको आजदेखि ४ वर्षे कार्यकाल समाप्त हुने भएको हो । शाह बैकिङ्ग...


नेपाल लाइफद्धारा व्यवसायिक कार्यालय प्रयोजनका लागि पोखरामा १८ करोडको घरजग्गा खरिद

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा नयाँ कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीले व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा जग्गा खरिद गरेको नेप्सेमार्फत जानकारी गराएको छ । कम्पनीको गत...


ज्योति विकास बैंकले ल्यायो ‘दुईगुणा डिपोजिट’ योजना, ६ वर्षमा दोब्बर रकम पाइने

ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम...


कामना सेवा विकास बैंकद्वारा १५औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९...


विन नेपाल लघुवित्तको नयाँ संचालक समिति गठन

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको संचालक समितिमा संस्थापक समूहतर्फबाट ४ जना...


नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका कार्ड प्रयोगकर्ताले हवाई टिकटमा १० प्रतिशत छुट पाउने

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् ।...