बैंक अफ काठमाण्डूको ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा, ४ गुणासम्म प्रतिफल
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा ल्याएको छ । कम्पनीले ४ गुणासम्म प्रतिफल पाइने उक्त खाता संचालनमा ल्याएको हो । उक्त खाता खोल्ने खातावालाहरुले ६ वर्ष ५ महिनामा दुई गुणा प्रतिफल अर्थात् सो अवधिभित्र...
सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने भएसँगै आज मंगलवारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्...
ग्लोबल आइएमई क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आव को १०० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएबमोजिम...
पुँजी बृद्धि गर्न सन नेपाल लाइफद्धारा शेयरधनीहरुलाई ६०% रकम जम्मा गर्न आग्रह
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले पुँजीबृद्धिका लागि शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न भनेको हो । कम्पनीको वैशाख ९ गते...
जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी यम बहादुर बि.के.ले आफ्नो नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो...
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो । वैशाख २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७ं को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ...
ज्योति विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई दिइएको छ । कम्पनीको असार ६ गते केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बसेको संचालक समितिको बैठकले कम्पनीले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार यसअघि कम्पनी...
राप्ती हाइड्रोपावरको आइपीओमा आवेदन दिने अवधि लम्बियो
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा अब असार १० गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
असार १५ देखि सर्वसाधारणका लागि साढे १९ लाख कित्ता आइपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...
लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै
काठमाडौं । सर्वसाधारण जनताले धान्नै नसक्ने गरी पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर लागत बृद्धि भएको भन्ने नेपाल आयल निगमको दावी झुठा भएको प्राप्त तथ्याङ्कहरुले देखाएको छ । निगमले आईओसीबाट प्राप्त खरिद मूल्य नै झुठो देखाएर...
जन्मदिनको अवसरमा रिलायबल नेपालको ‘रिलायबल बाल सुलभ जीवन बीमा प्लस’ पोलिसी उपहार
काठमाडौं । जन्मदिनमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसैक्रममा चितवन भरतपुर–११ मा अभिभावकले आफनो सन्तान सुधिर कुमाललाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । एक कार्यक्रमकाबीच चिर्फ एजेन्सी मेनेजर तारामाया कुमाले उक्त बीमा योजना...
प्रभु क्यापिटलले माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको बिक्री प्रबन्ध गर्ने साथै ट्रेड टावरको आइपिओको प्रत्याभूति गर्ने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी...
मंगलम प्रो डेन नेपाली बजारमा
काठमाडौं । घर निर्माण गर्दा ढल व्यवस्थापनको पक्ष अत्यन्तै महत्वपुर्ण हुन्छ । त्यसको लागि उचित ड्रेनेज प्रणाली पनि एउटा जरुरी पाटो हो ।घरको निर्माण प्रक्रियामै उचित ड्रेनेज प्रणालीको व्यवस्था नगर्दा भविष्यमा धनजनको क्षति र स्वास्थ्य जोखिम निम्तिन सक्छ ।...
‘ दैनिक एक कप चिया बराबरको रकमले ५० लाखको बीमा गर्न सकिन्छ ’
काठमाडौं । दिनको एक कप चिया बराबरको रकमले ५० लाखका बीमा गर्न सकिन्छ ? झट्ट सुन्दा यो कुरामा विश्वास लाग्दैन । तर, रिलायन्स लाइफका इन्स्योरेन्सका डेपुटी सिईओ निराजन कंडेल बीमा त्यो भन्दा पनि सरल र सस्तो भएको दाबी गर्छन्...
एनएमबि बैंकको ग्राहकहरुलाई अन्नपूर्ण केबलकार, पोखरामा छुट
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरिएको छ । सम्झौता अनुसार बंैकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्ग बाट भुक्तानी गर्दा १० प्रतिशत छुट...
डडेलधुरामा प्राइम लाइफको जीवन बीमा सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन बमोजिम डडेलधुरामा एक दिने जीवन बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा प्रदेश अर्थ मामिला...
जग्गा धितो राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडो एकल इजलासले आइतबार हालसम्म पनि जग्गाको वर्गीकरण भइनसकेको भन्दै भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते...
बीमा कम्पनीहरुलाई मर्जरका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान, मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरु मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने भएको छ । बीमा कम्पनीहरुलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो । बीमा समितिको कानुन तथा नियमक महाशाखाले सम्पुर्ण...
बीमा क्षेत्रमा विश्वास गुम्दै गएकोमा अध्यक्ष सिलवाल चिन्तित, बीमा कम्पनीमा मानवता देख्न सकिएन
काठमाडौं । बीमा क्षेत्रमा केही कम्पनीहरुका कारण सिंगो क्षेत्र नै बद्नाम हुँदै गएकोमा नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले चिन्ता व्यक्त गरेका छन् । साथै अध्यक्ष सिलवालले बीमा कम्पनीहरु दावी भुक्तानीमा अमानवीयता प्रकट गर्ने गरेको समेत गुनासो...
वाई सिरिजअन्तर्गत भिभोको वाई५५ नेपाली बजारमा
काडमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ गत जेठ ११ गते सार्वजनिक गरेको थियो । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि...




















