उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा बीमा सम्बन्धी सचेतना कार्यक्रम, कृषि बीमाका समस्या निराकरण गर्न स्थानियको जोड

काठमाडौं । बीमा समितिले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका जनप्रतिनिधि तथा स्थानीय जनता अन्य सरोकारवालाहरुसँग बीमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । गाईघाट स्थित कोहबर होटलमा भएको कार्यक्रममा...


धितोपत्र बोर्डका अध्यक्ष हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्दै

काठमाडौ । एक साता भन्दा लामो विदेश भ्रमणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजो एक साता भम्रणपछि नेपाल फर्किएका बोर्डका अध्यक्ष हमालले आज साँझ पत्रकार सम्मेलन गर्ने भएको...


सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य गर्नु आवश्यक छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले १०० मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सभ्यताबारे भएको छलफलमा मन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन...


आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज हरीयलाी छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा पनि आज नबिल ब्यालेन्स फण्ड २को इकाईधनीले २।९३ प्रतिशतले घटेको छ। नबिल ब्यालेन्स फण्ड २, तेह्रथुम पावर, एनआईसी एशिया ब्यालेन्स फण्ड, लक्ष्मी इक्विटी फण्ड,...


शेयरबजारमा छायो हरियाली, नेप्से ३७ अंकले बढ्दा सबै सूचक चम्कियो

काठमाडौं । मंगलबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय लगातार घटेको शेयरबजारमा आज ३७.४९ अंकले बढोत्तरी हुन पुगेको छ । शेयर लगानीकर्तारुले पछिल्लो समय घटेको शेयरबजारको अवस्थालाई लिएर लगातार आन्दोलन गरिरहेका छन् । लगानीकर्ताहरुको सबै संगठनलले सरकारले...


आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीको कतिले बढ्यो ?

काठमाडौं । नेप्से ३७।४९ बढ्दा १९९२।३० को विन्दुमा कायम भएको छ। आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, रिभर फल्स, शिव श्री,...


शेयरबजारमा हरियाली छाउँदा आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको पुँजीबजारमा आज आश्चर्यजनक एकाएक बृद्धि हुन पुगेको हो । अघिल्लो दिन शेयरबजार घटेर १८ सयको विन्दुमा झरिसकेको थियो । आज पुनः शेयरबजार १.९९...


एकैदिन वाणिज्य बैंकहरूमा ६ अर्ब निक्षेप थपियो, ऋण प्रवाह ठप्प

काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप पनि आउन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ। तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य...


नबिल बैंकको कामु सिइओको जिम्मेवारी सुजित शाक्यलाई

काठमाडौं । नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी सुजित कुमारी शाक्यलाई दिइएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त...


भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा संचालक संघको घोषणा

काठमाडौं । वायु सेवा संचालक संघ नेपालले हवाई क्षेत्रमा रहेका समस्या समाधानको माग राख्दै आजदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।संघले आज पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो...


एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएलजी इस्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ६ हजार...


नेप्सेमा प्रभु इन्स्योरेन्सको ११% बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ७८ हजार...


नेप्सेमा नेशनल हाइड्रोपावरको साढे २५ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १८.५२५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका २५ लाख ६६ हजार ५७ कित्ता...


रवि लामिछाने गरे राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।काठमाडौं सभागृहमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा...


नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १६.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १ करोड ६५ लाख कित्ता...


आमरण अनसनरत कोइराको स्वास्थ्य अवस्था गम्भिर देखिएपछि पाटन अस्पताल लगियो

काठमाडौं । आमरण अनसनरत तिलक कोइराको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । चिकित्सकले यसअघि नै कोइरालाई अस्पताल लानुपर्ने बताए पनि उनले अस्पताल जान मानेका थिएनन् । आज स्वास्थ्य अवस्था धेरै नाजुक भएको कारण...


दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुँदै, १३ लाखको हात खाली

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने भएको छ। भोलि कम्पनीको बिक्रि प्रबन्धकको कार्यालयमा बिहान आइपीओ बाँडफाँड कार्यक्रम रहेको क्यापिटका सिईओले बीमापोष्टलाई बताएका छन् । यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९...


ट्रेड टावरले साढे ११ लाख कित्ता आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

काठमाडौं । टे«ड टावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । ट्रेड टावरले सर्वसाधारणका लागि ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्काशन गर्ने...


प्राइम लाइफका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दाहाल विरुद्ध बीमा समितिमा मुद्धा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल विरुद्ध बीमा समितिमा मुद्धा परेको छ। कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालको नियुक्तिलाई लिएर बीमा समितिमा उजुरी परेको समितिले जनाएको छ । संस्थागत सुशासन...


महुली लघुवित्तले ३ संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने

काठमाण्डौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर विक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया...