एनएमबि बैंकले ल्यायो दोब्बर रकम पाइने दुई मुद्दती योजना
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ खाता संचालमा ल्याएको छ । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना...
दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईको घोषणा
काठमाडौं । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् । आइतबार बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा प्रसाईंले पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र...
युएईका राजकुमारले ल्याएको लौरो सुन भेटिएन, भन्सार कार्यालयमा देखिएको थिएन सुन
काठमाडौं । युएईबाट नेपाल भ्रमणमा आएका राजकुमार शेख मोहम्मद विन मोक्तोउम जुमाला विन मक्तोउमले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई दिएको भनिएको लौरो सुनको नभएको हुनसक्ने देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार उक्त लौरो सुनको भएको कुनै...
लगानीकर्तालाई सचेत गराउने उद्देश्यका साथ पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम शनिवार सपन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा पूजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री...
पुँजीबजारमा लगानीकर्ता साक्षरताको अवस्था कमजोर छ : डा.नवराज अधिकारी
काठमाडौ. । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानीकर्ता साक्षरताको अवस्था कमजोर रहेको बताएका छन् । शनिबार सम्पन्न कर्णाली प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशव्यापी रुपमा पूँजीबजार सचेतना...
इसेवाले ल्यायो ५५ मिनेटको धमाका अफर, अकाउन्ट लिंक गर्दा क्यासब्याक
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकले नयाँ अफर सार्वजनिक गरेको छ । इसेवाले आफ्ना ग्राहक तथा एप प्रयोगकर्तालाई थप सुविधा दिने हेतुले ‘ ५५ मिनेटको धमाका अफर’ ल्याएको हो । यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक...
सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता खोल्ने हितग्राहीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले सानिमा क्यापिटल तथा सानिमा बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत...
भिभोद्धारा ‘मोर लोकल मोर ग्लोबल’ रणनीतिमा जोड
काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्डले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको छ । यसले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल भएको छ । यसले स्थानीय स्रोत परिचालनमा...
अन्तराष्ट्रिय गुणस्तरको छबि बनाउदै सिजी ब्राण्ड
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सि.जी. ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सि.जी. ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो । ई.सं. २००५ देखि सि.जी.ले...
बीमा समितिका अध्यक्ष र सञ्चालकहरु बीमा प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव (बीमा ऐनको मस्यौदासहित)
काठमाडौं । अर्थ समितिले बीमा समितिका वर्तमान अध्यक्ष र सञ्चालकहरुलाई उनीहरुको बाँकी कार्यकाल बीमा प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव गरेको छ । अर्थ समितिबाट पास भएको सो विधेयकमा यसअघि बीमा समितिका अध्यक्ष र सञ्चालकहरु बीमा प्राधिकरण गठन भएसँगै पदमुक्त हुने...
कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड, मागबमोजिम सबैले पाए
काठमाडौं । कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले जेठ १२ गतेदेखि जेठ २६ गतेसम्म बिक्री गरेको उक्त म्युचुअल फण्ड असार ३ गते बाँडफाँड गरेको हो । कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १२ हजार ५ सय कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिय अघि बढाएको हो । नियमअनुसार...
एचआइडिसिएलको अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढमार्फत बिक्रीमा
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटिेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले गत बर्ष साउन ५ गदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फको...
राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्णचन्द्र काफ्ले नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालक सदस्यमा कृष्णचन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा काफ्लेलाई कम्पनीको संचालक सदस्यमा चयन गरेको हो । अर्थ मन्त्रालयको उपसचिव काफ्लेलाई राष्ट्रिय बीमा कम्पनीमा मन्त्रालयको तर्फबाट संचालक सदस्यमा मनोनय...
लाभांश प्रस्ताव गर्ने नेपाल पुनर्बीमा कम्पनीको निर्णय
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट चुक्तापँुजी ११...
आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौ. । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लुघुवित्तको आईपीओमा आज (असार ५ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले ६७ लाख...
असार १३ देखि साढे ६८ लाख कित्ता आइपीओ निष्काशन गर्दै रसुवागढी हाइड्रोपावर
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्नपीले यहि असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८...
रिलायन्स लाईफद्वारा विशेष साधारणसभा आह्वान, मर्जर मुख्य एजेण्डा
काठमाडाैं । रिलायन्स लाइफ इन्याेरेन्स कम्पनीले यही असार २० गते विशेष साधारणसभा आह्वान गरेकाे छ । कम्पनीले आज सूचना प्रकाशन गरेर विशेष साधारणसभा आह्वान गरेकाे हाे । मर्जर र पुजि बृद्दि मुख्य एजेणडा राखेर बाेलाइएकाे विशेष साधारणसभा असार २०...
रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाका जनप्रतिनिधिसँग बीमा समितिको अन्तरक्रिया, कृषि बीमाको समस्या हल गर्न माग
काठमाडौं । रामेछाप जिल्लाको दुई स्थानीय निकायमा एकै दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जिल्लाको रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय जनतासँग बीमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बीमा समितिका उप निर्देशक निर्मल...
स्नातक उत्तिर्णले बीमा कम्पनीको सिइओ बन्न पाउने, यस्तो छ प्रस्तावित ऐनको व्यवस्था
काठमाडौं । संसदमा मस्यौदाको रुपमा रहेको बीमा ऐन २०७९ मा बीमा कम्पनीमा सिईओ हुनका लागि स्नातक योग्यता भए पुग्ने भएको छ । प्रस्तावित बीमा ऐनको दफा ५७ को उप दफा ५ अनुसार बीमा कम्पनीको सिईओ हुन स्नातकोत्तर उत्तिर्ण गरेकाले...



















