छिमेक लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा अधिकतम १२.५ प्रतिशतसम्म ब्याज पाइने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ को ब्यादरमा असार ५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । जसमा लघुवित्तले बिनाधितो कर्जा अन्तर्गत १० प्रतिशत देखि...
विश्व बैंकसँग ३ अर्ब डलर बराबरको २५ आयोजना सम्बन्धी सम्झौता
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे।...
मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको ४३ हजार कित्ता शेयर बेच्ने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ४३ हजार ७४० कित्ता शेयर बिक्रीका लागि निवदेन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।...
अपि पावरको अवतरित हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । अपि पावर कम्पनीको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको सर्वसाधारण समूतर्फको ४ लाख ४५ हजार ३२८ कित्ता हवतरित हकप्रद शेयर पुनः लिलामीमा ल्याएकोमा असार ५ गते बाँडफाँड गरिएको हो । कम्पनीले जेठ १८ गतेदेखि जेठ...
पुँजीबृद्धि गर्न महालक्ष्मी लाइफद्धारा शेयरधनीहरुलाई ५०% रकम ४ दिनभित्र बुझाउन आग्रह
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णयअनुसार कम्पनीको अधिकृत, चुक्तापुँजी तथा जारी पुँजी बृद्धि गर्ने निर्णय भएबमोजिम...
जनरल इन्स्योरेन्स कम्पनी पाचौं वर्षमा प्रवेश
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल आजबाट चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । पाँचौं बार्षिकोत्सवको अवसरमा कम्पनीले सबैमा शुभकामना व्यक्त गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत आजसम्मको यात्रामा साथ दिने सबैमा धन्यवाद ज्ञापन गरेको छ...
श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार ६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...
विवादित हिमालयन रि इन्स्योरेन्सले असार ८ गते ह्यात होटलमा भव्य भोज गर्दै, अर्थ सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सिलवाल सहभागी हुने
काठमाडौं । विवादित हिमालयन रि इन्योरेन्स कम्पनीले आगामी असार ८ गते अपरान्ह ५ः३० बजेदेखि काठमाडौंको ह्यात रिजेन्सी होटलमा भव्य भोजको आयोजना गर्दैछ । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्ने भोज अन्तर्राष्ट्रिय...
पेट्रोलको मूल्य २०० पुर्याउने आयल निगमको निर्णय, डिजेल र ग्याँसको मूल्य कति पुग्यो ?
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य उच्च बृद्धि गर्ने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले इन्धनको मूल्यमा भारी मात्रामा बृद्धि गर्ने निर्णय गरेका हुन् । आजदेखि लागू भएको नयाँ मूल्य सूचि अनुसार एक लिटर पेट्रोलको...
काठमाडौं महानगरपालिकाले करदाताहरुलाई स्वास्थ्य बीमामा अनुदान दिने
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफनो घोषणा पत्रमा भएको बीमा कार्यक्रमलाई अघि बढाएको छ । उनले काठमाडौं महानगरपालिकाले महानगरका करदाताहरुको बीमा गर्ने योजना अघि सारेको छ। पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साह बालेनले महानगरभित्र...
सगरमाथा इन्स्योरेन्सबाट गार्मेन्ट उद्योगले आगोलागीको दावी भुक्तानी पाएन, बीमित अर्थ मन्त्रालयको शरणमा
काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिएर हैरान पार्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अर्का एक बीमितलाई पनि दुःख दिएको थाहा हुन आएको छ । पीडितले दावी भुक्तानी नदिने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनीले सास्ती दिन थालेपछि पीडित अर्थमन्त्रालयको शरणमा पुगेका छन्...
नेपाल बैंकको संचालकमा अर्थमन्त्रालयका केदारनाथ शर्मा नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त भएका छन् । यसअघि नेपाल सरकार, अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको संचालक पदमा रहेका रितेश कमाुर शाक्यको स्थानमा अर्थमन्त्रालयकै महासचिव शर्मा नियुक्त भएका हुन् । साथै शर्माले असार...
विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो हाइड्रोपावरको शेयर प्राप्त गर्ने लगानीकर्ताहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ । कम्पनीले पहिलो कारोबारका लागि १११...
सन नेपाल लाइफद्धारा सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम
काठमार्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ।कम्पनीका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा कञ्नपुरको महेन्द्रनगर उपशाखा, धनगढी शाखा र लक्ष्मी उपशाखा कार्यालयमा ती कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट काम...
आज हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...
शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घट्दा १९३९।११ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आधिखोला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९।९९ प्रतिशतले बढेको छ ।प्रभु लाइफ,...
रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से ३७ अंकले घट्दा सबै सूचक राताम्य, बीमा र विकास बैंक समूहको सर्वाधिक घट्यो
काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...
कमर्सियल बैंकहरुमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । शुक्रबार झिनो अंकले घटेको शेयरबजार आज ३७ अंकले घट्न पुगेको छ । पछिल्लो समय पुँजीबजार घट्दो अवस्थामा छ । केही शेयरविज्ञहरुले नेप्से इन्डेक्स घटेर १८ सयको विन्दुमा आउने...
तिलक कोइरालाको जिउधनको सुरक्षा र बोर्डको कर्मचारीलाई सुरक्षित कार्यस्थल प्रत्याभूत गराउन माग
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले आमरण अनसनमा बसेका तिलक कोइरालाको जिउधनको सुरक्षा गर्न नेपाल सरकार समक्ष माग गरेको छ । धितोपत्र कर्मचारी यूनियनले एक विज्ञप्ति जारी गर्दै अनसनमा बसेका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न र बोर्डका कर्मचारीहरुलार्य सुरक्षित...
युएईका राजकुमारले उपहार दिएकाे लाैराे नेपाल सरकारलाई उपहार दिने दुर्गा प्रसाईकाे घाेषणा
काठमाडाैं । दुर्गा प्रसाईले यूएईका राजकुमारले उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने घोषणा गरेका छन् । बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत प्रसाईलाई शनिबार दुबईका राजकुमार शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले सुनको लौरो उपहार दिएका थिए । आइतबार प्रसाईले...




















