पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । बैंकको स्वामित्वमा पाँच संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो...
मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ इच्छुक आवेदकले आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीको असार १७ गते जारी गरेको आइपीओमा ६२ गुणा बढीको आवेदन परेको छ ।...
बीमा व्यवसायमा एनएलजी इन्स्योरेन्सको छलाङ्, दुई अर्ब क्लवमा प्रवेश गर्यो एनएलजी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा व्यवसायमा छलाङ् मार्न सफल भएको छ । कम्पनीले पहिलो पटक दुई अर्ब कूल बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकालले कम्पनीले चालु...
असार २२ गतेदेखि उपत्यकाको निषेधाज्ञा हटाइदै, दुवै नम्वरका सवारी साधन चल्ने
काठमाडौं । राजधानी काठमाडौंमा गत बैशाख १७ गतेदेखि लगाइएको निषेधाज्ञा आगामी असार २२ गतेबाट हट्ने भएको छ । यद्यपि विद्यालय, विवाह, प्रतबन्ध, खेलकूद, सिनेमा घरहरुमा लगाइएको प्रतिबन्ध भने जारी रहनेछन् । आज बसेको उपत्यका प्रशासनको निर्णय अनुसार असार २२...
बैंकास्योरेन्स खुल्ला गर्न माग गर्दै बैंकर्स संघ राष्ट्र बैंकमा
काठमाडौं । कोर बैंकिङ भन्दा बाहिर गएर वित्तीय कारोबार गर्ने प्रयत्नमा रहेका नेपालका बैंकहरुले यस पटक पुनः बैंकास्योरेन्सको मुद्दा उठाएका छन् । विगतका वर्षहरुमा दुरुपयोग र चर्को विरोधपछि बन्द गरिएको बैंकास्योरेन्स आगामी आर्थिक वर्षदेखि पुनः सुचारु गर्न नेपाल राष्ट्र...
निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन, उधारो बीमा पोलिसी जारी गर्न नपाइने
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि बीमा समितिले आज एक सर्कुलर मार्फत उधारो बीमा पोलिसी जारी गर्ने कार्य बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन दिएको छ ।...
मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बेलुका ६ ः१५ बजेसम्ममा १७ लाख ६३ हजार ७ सय ९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४ सय ६० कित्ताको...
पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क हेर्दा संक्रमित संख्या केही घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२...
ब्रोकर कम्पनीलाई सूचिकृत हुन लगानी कोषको आग्रह
काठमाडौं । नागरिक लगानी कोषले ब्रोकर कम्पनीहरुलाई धितोपत्र दलाल सेवाका लागि सूचीकृत हुन अनुरोध गरेको छ । कोषले आज सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८/७९ मा धितोपत्र दलाल सेवाका लागि ब्रोकर कम्पनीहरुलाई सूचिकृत हुन आह्वान गरेको हो । कोषले...
दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । आज दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता...
मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको...
आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको पहिलो दिन आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक गुडविल फाइनान्सको पोजेटिभ लेभलमा...
यी हुन आजका सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी, कसको कतिको भयो कारोवार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज २१ करोड ५७ लाख १६ हजार ५८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा रहेको १९ करोड ४६ लाख ५८ हजार...
नेप्से ८ अंकले घट्दा कारोबार पनि घट्यो, गुडविल फाइनान्सको सर्किट लेभलमा कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ८ अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २८३४.५२ विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच...
अत्याधुनिक बन्दै राष्ट्रिय बीमा संस्थान, साउन १ गतेदेखि नयाँ सफ्टवयरको परिक्षण सुरु
काठमाडौं । देशकै सबैभन्दा पुरानो जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी साउन १ गतेदेखि नयाँ सफ्टवयर प्रयोग गर्ने भएको छ । संस्थानलाई समय सापेक्ष प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक सफ्टवयर जडान गरेर अत्याधुनिक र प्रविधिमैत्री बनाउन लागिएको संस्थानका प्रमुख...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तानी गरेको छ । कम्पनीले कोरोना संक्रमणबाट ज्यान गुमाउने दुई मृतक बीमितको परिवारलाई उक्त दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीको नेपालगंज शाखाले...
सगरमाथा इन्स्योरेन्सले भजनी नगरपालिकामा मौसम बीमांक कार्यक्रम संचालन गर्दै
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले भजनी नगरपालिकामा मौसम बीमांक कार्यक्रम संचालन गर्ने भएको छ। सगरमाथा इन्स्योरेन्स कम्पनीको सहाकार्यमा “बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा” सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिकामा सम्भाव्यता/ पायलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयन गरिने...
एलआईसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक बीमित विष्णु प्रसाद आचार्यको कोरोना संक्रमणका कारण मृत्यु भएको...
डिम्याट नविकरण गर्न माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलको अनुरोध
काठमाडौ । आर्थिक वर्ष २०७७/०७८ को डिम्याट नविकरण गर्ने समय नजिकिएपछि विभिन्न बैंक तथा क्यापिटलहरुले हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरेको छ । यसैबीच माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलले पनि आफ्ना हितग्राहीलाई डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क...
समृद्धि फाइनान्सले माग्यो कर्मचारी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं, पोखरा, चितवन, हेटौंडा र बुटवलका लागि बजार प्रतिनिधी माग गरेको हो । कम्पनीले सूचना जारी गर्दै १८ वर्ष भन्दा माथी र ३५ वर्ष भन्दा मुनिको इच्छुक...




















