उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ। श्रम संस्कृतिबाट उपसभामुखको उम्मेदवार रुविकुमारीले आफ्नो मनोनयन दर्ता गराएकी छन्। रुवि समानुपातिक सांसद हुन्। उनको समर्थनमा रास्वपाका सांसद अशोक चौधरी समेत...
शिखर पावर डेभलपमेन्टको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको...
नरेशलाल समुहले प्रि बजेट छलफल, उद्योगी समस्याको सम्बोधनमा बजेटमार्फत प्रतिवद्धता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि...
इरानले भन्योः ‘युद्धविरामका सर्त उल्लंघन भयो, अब वार्ताको अर्थ छैन’
काठमाडौँ । इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौता उल्लंघन भएको आरोप लगाएको छ। इरानले विशेषगरी लेबननमा इजरायलद्वारा जारी आक्रमणलाई यस उल्लंघनको उदाहरणको रूपमा प्रस्तुत गरेको छ। इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले जारी गरेको विज्ञप्तिमा दशबुँदे प्रस्तावका तीन सर्त अमेरिकाले...
काठमाडौँको असन बजारमा हरेक शनिवार सवारी निषेध गर्ने निर्णय
काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन...
६ महिनामा ‘फोनपे’ को व्यापार ६१ करोडः आईपीओ मार्फत थप विस्तारको तयारी, पायो ए माइनस रेटिङ
काठमाडौँ । ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको फोनपे पेमेन्ट सर्भिसले ६ महिनामा नै ६१ करोडमाथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ६ महिनामा कम्पनीले ६१ करोड १० लाख रुपैयाँको व्यापार गरेको...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा बैंकका संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था बमोजिम ३५ दिन अवधि दिइएकोमा...
पक्राउ परेको १३ दिनमा एमाले अध्यक्ष ओली रिहा
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पतालमै रिहा गरेको छ। जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अहिले परिवारको जिम्मामा लगाइएको हो । ओलीलाई चैत १४ गते जेनजी आन्दोलन सम्बन्धी घटनामा दमन गरेको...
एसईई विद्यार्थीलाई टेलिकमको अफरः २० रुपैयाँमै सिम र दैनिक डेटा सुविधा
काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ । कम्पनीले विद्यार्थीलाई सहुलियत दरमा नयाँ सिमकार्ड तथा विभिन्न बोनस सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त अफर ल्याएको जनाएको छ । कम्पनीका अनुसार अफर...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा इन्द्रकुमार कट्टेल पुनः नियुक्त
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन् । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो । अब उनको दोस्रो कार्यकाल चैत २९ गतेदेखि...
ओली र लेखक आज हाजिर जमानीमा रिहा हुने
काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रहरी प्रशासनले उनीहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो। सरकारी वकिलको सहमतिमा ‘आवश्यक परेका बेला उपस्थित हुने सर्तमा’ दुवै जनालाई...
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले बीमा असफल बनाएको भन्दै श्रममन्त्रीको आक्रोश
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारीलाई बीमा असफल बनाएको भन्दै श्रममन्त्रीको आक्रोश व्यक्त गरेका छन् । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सुरु भएको १० वर्ष पुगेको अवसरमा बुधबार ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कार्यक्रम आयोजना ग¥यो। १० वर्षमा कति बीमाआबद्ध...
नाडा प्रतिनिधिमण्डल र राजश्व सचिवबीच भेट, विभिन्न माग प्रस्तुत
काठमाडौं । चैत २५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसँग भेटगरी नेपालको अटोमोबाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले शीथिल अवस्थामा रहेको...
हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय कुमार निरौला
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर भएसँगै हिमालयन रिको सञ्चालक समिति पुनर्गठन भएको छ। कम्पनीले साविकको ३ जना संस्थापक शेयरधनी शेयर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा क्रमशः उदय कुमार निरौला, दिपेन्द्र...
प्रतिकित्ता १७५ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको २ लाख कित्ता शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। शेयर खरीद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न...
यस्तो छ आज तरकारी र फलफूलको भाउ (सूची सहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २६ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, तने बोडी १०० रुपैयाँ,...
डलरको भाउमा गिरावट, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २६ गते अमेरिकी डलरको भाउ ६८ पैसाले घटेर खरीदमूल्य १४७.८४ रुपैयाँ र बिक्रीमूल्य १४८.४४ रुपैयाँमा झरेको छ। यस दिन १० जापानिज येनको खरीददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ, १०० दक्षिण...
सिद्धार्थ बैंकको ९ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो। यसअनुसार बिक्रीमा राखिएका...
एनआईबिएल सहभागिता फण्डको इकाई डिम्याट खातामा जम्मा, योजनाको आकारमा पनि वृद्धि
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाईधनीहरूको इकाई हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ। कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको उक्त फण्डको इकाई...




















