सिभिल लघुुवित्तको ६५ औं शाखा विस्तार

काठमाडौं । सिभिल लघुवित्तले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । लघुुुवित्तले झापाकोे भद्रपुुर नपरपालिकाको सोमबारेमा ६५ औें शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । लघुवित्तले समृद्धिको सहयात्री नारालाई जोड दिदै आफ्ना ग्राहकहरुलाई समृद्धिमा टेवा पुर्याउने उद्देश्यले नयां शाखा बिस्तार...


एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांश बुुझिलिन अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै पांच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो । विभिन्न साधारण सभाबाट पारित हुदै आइरहेको पांच बर्ष पुरानो लाभांश लिन...


नेपाल लाइफद्धारा मृत्यु बीमा दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकका परिवारलाई बीमा दावी वापतको १ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीको पोखरा शाखाले मृतक सुरेश बहादुर केसीको परिवारलाई उक्त...


मेगा बैंकको ९ एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्थानान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोउन्नति गर्दै शाखा कार्यालयमा स्थानान्तरण गरेको छ । बैंकले विभिन्न स्थानमा रहेका एक्सटेन्सन काउन्टर शाखा कार्यालयमामा रुपान्तरण गरेको हो । बैंकले शिवसताक्षी झापा, धनपालथान मोरङ , कोशी सुुनसरी, मिथिला...


अरुण काबेली पावरको संचालकको जिम्मेवारी न्यौपानेलाई

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा बहाल संचालक पदमा रमेश प्रसाद न्यौपानेलाई नियुक्त गरेको हो । कम्पनीको संचालक समिति सदस्य बच्छराज तातेडले कम्पनीको बहाल संचालक पदमा रही काम गर्न...


लुम्बिनी जनरल इन्स्योरेन्स प्रदेश १ को मार्केटिङ तालिम तथा अन्तरक्रिया सम्पन्न

विराटनगर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदेश नं १ मा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न गरेको छ । कम्पनीका डेपुटी सिईओ रमेश कुमार भट्टराईले प्रदेश नं १ का शाखा प्रमुख, मार्केटिङ शाखाका कर्मचारीहरुलाई तालिम दिएका हुन् । कम्पनीले...


रुरु जलविद्युतको कम्पनी सचिवमा घिमिरे नियुक्त

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा किशोर प्रसाद घिमिरेलाई नियुक्त गरेको हो । साउन २९ गते शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैंठकले आगामी ४ वर्षको...


प्रोग्रेसिभ फाइनान्सको संचालकमा विकास महर्जन नियुक्त

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले नव संचालक नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जानकारी गराएको हो । भदौ १ गते बसेको संचालक समितिको ४६४ औ बैंठकले कम्पनीको संस्थापक समूह तर्फ रिक्त रहेको संचालक पदमा...


नेपाल बङलादेश बैंकको ९ औं विस्तारित सेवा केन्द्र पोखरामा

काठमाडौें । नेपाल बङलादेश बैंकले आफ्नो ९ औं बिस्तारित सेवा केन्द्रको शुुभारम्भ गरेको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा न ३० खुदी ढुुङेपाटनमा बिस्तारित सेवा केन्द्र स्थापना गरेको हो । उक्त सेवा केन्द्रको उद्धघाटन पोखरा महानगरपालिका वडा...


वोमी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ३ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले ब्यवस्थापन प्रशिक्षार्थी, सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही सख्यामा कर्मचारी...


रुरु जलविद्युत कम्पनीले २१ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस दुवै पाइने

काठमाडौं । रुरु जलविद्युत कम्पनीले आफ्ना शेयरधनीहरुलाई दुई आर्थिक वर्षको सञ्चालन मुनाफाबाट कूल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आव २०७६।०७७ तथा २०७७।०७८ को सञ्चालन मुनाफाबाट ११.०५ प्रतिशत...


सवारी लाइसेन्सको ट्रायल खुकुलो बनाउने सरकारको निर्णय, ट्रायल पास गर्न सजिलो (नयाँ मापदण्डसहित)

काठमाडौँ । सरकारले सवारी साधन चलाउने लाइसेन्सको लागि लिईने ट्रायल परिक्षा सम्बन्धी केही व्यवस्थाहरु संशोधन गरी सहज बनाउने निर्णय गरेको छ । कोरोना महामारी र ट्रायल परिक्षामा पास हुनै नसक्ने अवस्था आएपछि विद्यमान व्यवस्थालाई केही संशोधन गरिएको यातायात व्यवस्था...


लगानीकर्ता झुक्याउँदै खानीखोला हाईड्रोपावर कम्पनी, वित्तीय विवरणमा सार्वजनिक भएको मुनाफा नै झुठो !

काठमाडौं । खानीखोला हाईड्रोपावर कम्पनीले सर्वसाधारण शेयर लगानीकर्ता झुक्याउने गरी वित्तीय विवरण सार्वजनिक गरेपछि शेयर बजारमा लगातार सर्किट लागेर मूल्य बढिरहेको छ । तर, उक्त कम्पनीको वित्तीय विवरणमा उल्लेख भएको मुनाफा नै झूठो भएको फेला परेको छ । खानीखोला...


रक्षाबन्धनमा स्मार्ट डोकोमा सामान किन्दा छुट पाइने

काठमाडौं । स्मार्ट डोको नामक अनलाईन सपिङ कम्पनीले यही भदौं ६ गते परेको रक्षा बन्धनको अवसरमा सो कम्पनीको अनलाईनमार्फत सामान खरिद गर्दा अधिकतम् ६० प्रतिशतसम्म छुट दिने अफर ल्याएको छ । यस वर्षको रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर...


पाँच लाखको बीमा गरेका नयन सिंहको दुर्घटनामा निधन, मिना रोकायालाई सानिमा लाइफद्वारा १५ लाख दावी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका धनगढी, सिगास गाउँपालिका–५ का नयन सिंह रोकायाका दुर्घटनामा मृत्यु भएको छ । कम्पनीले मृतकको श्रीमती मीना रोकायालाई बीमा दाबी भुक्तानी बाफतको १५ लाख २० हजार हस्तान्तरण गरेको...


ग्लोबल आइएमई बैंकमा नवनियुक्त रेग्मीद्धारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आजदेखि लागु हेन गरि पदभार ग्रहण गरेका छन् । बैंकको गत साउन २९ गते सम्पन्न संचालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।...


अर्थमन्त्रालयद्धारा छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक

काठमाडौं । अर्थमन्त्रालयले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । मंगलवार मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेको छ । यस्तै उनले नेपाल राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरुको संगालो...


आइएमई लाइफ इन्स्योरेन्स पाँचौ बर्षमा प्रवेश

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान क्रार्यक्रम सहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ । उक्त...


१८ वटा निर्जिवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । २० निर्जिवन बीमा कम्पनीमध्ये विदेशी शाखा कार्यालय रहेको दि ओरियन्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले भने...


श्वेत–गंगा हाइड्रोपावरको ४७ करोड बढीको आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई आज...