किसान लघुवित्तको खुद नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले १४ करोड ९० लाख...


मन्दाकिनी हाइड्रोपावरले साढे १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा बिओके क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो ।...


२० वटा निर्जिवन बीमा कम्पनीलाई प्राइस कटिङ नगर्न बीमा समितिको निर्देशन

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित २० वटै बीमा कम्पनीहरुलाई प्राई कटिङ नगर्न निर्देशन दिएको छ । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई पुनः स्मरणपत्र पठाउँदै प्राईस कटिङ (तोकिएको दररेट भन्दा न्यून मूल्यमा बीमा गर्ने कार्य) गरेको...


नेप्से परिसूचकमा झिनो अंकको बृद्धि हुँदा कारोबार १८ अर्ब माथि, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा...


१६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से सामान्य अकंले वृद्धि भए पनि १८ अर्ब माथिको कारोबार भएको छ । आज...


मालिका बचतको नाफामा ९५ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंले गत आर्थिक वर्ष २०७७÷७८ मा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले बृद्धि गरी १० करोेड ४० लाख रुपैयाँ पुर्याएको छ । बचत संकलन...


एचआइडिसिएल र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् ।...


एमाले विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा, नेकपा एकीकृत नामको पार्टी घोषणा गर्ने माधव नेपालको तयारी

काठमाडौं । यसअघि तत्कालिन प्रधानमन्त्रीकै शैलीमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले पनि संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले दल विभाजन सम्बन्धी ऐनले एमालेको माधव कुमार नेपाल समुहलाई पार्टी...


नेप्सेमा प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा बैंककोे २६ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो । लगानीकर्ताले यो ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न पाउनेछन् । नेप्से र उक्त कम्पनी बीच धितोपत्र...


एशियन लाइफ इन्स्योरेन्सको नवनिर्वाचित अध्यक्षको शपथ ग्रहण

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्...


पुरानो लाभांश लिन छिमेक लघुवित्तद्धारा शेयरधनी आग्रह

काठमाडौं । छिमेक लघुवित्त वित्तीयले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित हुदै आएको ५ बर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो । पुरानो लाभांश नलिएका शेयरधनिहरुले सूचना प्रकाशित भएको मितिले ३०...


बीरेन्द्र वैदावर सिद्धार्थ इन्स्योरेन्समा दोस्रो पटक सिईओ बन्दै, बीमा समितिबाट पाए अनुमति, भदौं ४ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । बीमा समितिले सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ बीरेन्द्र बैदवार क्षेत्रीलाई दोस्रो कार्यकालको लागि अनुमति दिएको छ । बीमा समिति स्रोतका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती सम्बन्धी फाइल हिजो सदर भएको हो । समितिले हिजो बैदवार क्षेत्रीलाई सिईओ...


सनराइज बैंकद्धारा ३ शाखारहित बैकिङ सेवा संचालन

काठमाडौँ । सनराइज बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेकोे छ । बैंकले आफ्नोे बैंकिङ पहुँच सबै ठाउँ पुर्याउने हितले ३ शाखारहित बैेंकिङ सेवा बिस्तार गरेकोे हो । बैकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न ३ नौबस्ता, रौतहट जिल्लाको चन्दं्रपुर...


सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकले उक्त योजनाअन्तर्गतको दुर्घटना बीमा दाबी बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मृत्यु भएकाले उनका...


सबैको लघुवित्तको बोनस शेयर डिम्याट खातामा

काठमार्डौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभाबाट पारित भएको १०.५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता अभौतिक रुपमा कारोबार...


सुनको भाउ ४०० ले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढोत्तरी भएको छ । सोमबार १ सयले घटेको सुनको मूल्य मंगलबार ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन ९१ हजार रुपैयाँ र...


समृद्धि फाइनान्स र फेवा बजारबीच कर्जा प्रवाह सम्बन्धि सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच सम्झौता भएको छ । दुईपक्षबीच ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झाौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आचार्यले...


ग्लोबल आइएमई लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै गं्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नका लागि विभिन्न पदमा कर्मचारी मागेको हो । संस्थाले विभागीय प्रमुख र प्रदेश प्रमुखमा केही...


कोरोनाका कारण सोल्टी होटल साढे १८ करोड बढी खुद नोक्सानीमा, अन्य सूचक समेत ऋणात्मक

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ६० लाखभन्दा बढी खुद नोक्सानी...


एभरेष्ट बैंकको क्युआर कोडबाट साझाका पेट्रोल पम्पमा भुक्तानी

काठमाडौँ । एभरेष्ट बैंक र साझा सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । दुईपक्षबीच क्युआर कोडबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता पश्चात अब एभरेष्ट बैंकको क्यूआर कोडबाट साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पमा भुक्तानी...