माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ गरेको छ। नेकार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र...


राष्ट्र बैंकबाट एनसीएचएले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण सञ्चालनका लागि स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडल (एनसीएचए) लाई नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्र्तगत पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि...


कृषि विकास बैंकको खुद नाफामा सामान्य सुधार , प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममामा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा...


बीमा कम्पनीहरूले समयमा विवरण नपठाउदा वित्तिय विवरण प्रकाशन गर्न कठिनाई भयाेः नेपाल पुनर्बीमा

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक शंकर रायमाझीले बीमा कम्पनीहरूले समयमा विवरण नपठाउँदा नेपाल रिकाे वित्तिय विवरण प्रकाशनमा ढिलाई भएकाे गुनासाे गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले आज आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा सिईओ रायमाझीले कम्पनीले गत आवकै...


बीमा समिति समक्ष लमजुङको क्व्होलसोथार गाउँपालिकाका जनप्रतिनिधिको गुनासो, समयमा दावी भुक्तानी पाइएन, कृषि बीमा कठिन

काठमाडौं । स्थानीय तहसँग बीमा समिति नामक राष्ट्रिय अभियान लिएर लम्जुङको क्व्होलसोथार गाउँपालिका पुगेको बीमा समिति समक्ष स्थानीय जनप्रतिनिधिहरुले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नदिएर सास्ती दिने गरेको तथा कृषि बीमा निकै कठिन भएको गुनासो गरेका  छन् । बीमा...


नबिल बैंकले नेपाल हस्तकला महासंघको कार्यक्रममा साझेदारी गर्ने

काठमाडौं ।  नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको कार्यक्रममा साझेदारी गर्ने भएको छ। बैंकलेमंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा...


युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा क्षतीपुर्ती मुल्याङकन कर्ता तालिम सम्पन्न

काठमाडौं । कृषि तथा पशुपन्छि बीमा क्षती मूल्याङकनकर्ताको ब्यवस्था गर्ने कृषि तथा पशुपन्छी बीमाको लागि युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अछाम र बाजरा जिल्ला तालीम सम्पन्न गरेको छ । कम्पनीले मंसिर १ गते ३ गतेसम्म सञ्चालन गरेको तालिममा १५ जना...


दुई अमेरिकी मन्त्रीले काठमाडौं उद्घाटन गरे अमेरिकन चेम्बर अफ कमर्श, मेट लाइफका सिईओ श्रेष्ठ बने सदस्य

काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी लगानीका उद्योगीहरुलाई समेटेर आज अमेरिकी चेम्बर अफ कमर्श गठन गरिएको छ । अमेरिकी सरकारकै पहलमा नेपालमा उद्यमी व्यवसायीहरुलाई एउटै छाता मुनी ल्याएर संगठित गरिएको हो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफलाई समेत समेटेर...


विविध कार्यक्रमका साथ साधना लघुवित्तको चौथौ बाषिकोत्सव सम्पन्न

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था पाँचौं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज विभिन्न कार्यक्रमकाचौथो वार्षिकोत्सव मनाएको हो ।संस्थाको केन्द्रीय कार्यालयले आज (मंसिर ३ गते) का दिन संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम संचालन गरी...


१८ औं बार्षिकोत्सवमा शिखर इन्स्योरेन्सद्वारा विविध कार्यक्रम

काठमाडौं । १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी हिजो मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरेको छ । १८ औं बार्षिकोत्सवकै अवसरमा कम्पनीको केन्द्रिय कार्यालयमा मंसिर २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो...


एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । शुक्रवार बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।...


एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि।ले उदयपुर जिल्लाको त्रियोगा नगरपालिका ६जलजले र सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ र्सिथौलीमा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।एन।आई।सी एशिया लघुवित्त लि।केन्द्रीय कार्यालयको कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर...


देशभर थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ७७७ जनामा पीसीआर परीक्षण गर्दा २७१ जनामा र १ हजार १९५ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जनामा...


संखुवासभा जिल्लाको खाँदबारीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । संखुवासभा जिल्लाको खाँदबारीमा आज (कात्तिक ३ गते) नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले...


नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि पायो बोर्डबाट अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले असार ४ गतेदेखी सेबोनमा १ः१ को अनुपातमा १ सय रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय...


१८ जीवन बीमा कम्पनीको खुद मुनाफा १४ प्रतिशतले घट्यो, फ्युचर बोनसले सबै कम्पनीको नाफा प्रभावित

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १८ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा १४ प्रतिशतले घटेको छ । नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन...


बैंक अफ काठमाण्डू ग्राहकले सन स्टारमा बिशेष छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले सन स्टार होटलमा बिशेष छुट पाउने सम्झौता भएको छ ।उक्त सम्झौता पश्चात बैंक ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी रकम भूक्तानी गर्दा १० प्रतिशतसम्म छुट...


एनआईसी एशिया लघुवित्तको साधारण सभा आईतबार, यस्ता छन् एजेण्डा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आइतबार (मंसिर ५ गते) हुने भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले ५ प्रतिशत...


मिर्मिरे लघुवित्तद्धारा आगलागी पिडितलाई खाद्यान्न सहयोग

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगलागी पिडितलाई राहात प्रदान गरेको छ । संस्थाले सुनसरी जिल्लाको प्रकाशपुर शाखाका आवद्ध भइ लघुवित्त कारोबार गरेका सदस्य प्रकाश बहरदारलाई राहत उपलब्ध गराएको हो । लघुवित्तले उनको परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ता कपडा...


घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक, राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६% र घरजग्गाको भाराङ्क २३%

घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त सर्वेक्षण प्रतिवेदन आज सार्वजनिक गरेको हो ।यस बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील, नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण...