६ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल

काठमाडौँ । शेयर बजारमा आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.७० अकंले बढेर २८५१.०९ बिन्दुमा कायम भएको हो । आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११...


पुँजी बजारमा बल्ल देखियो हरियोः अर्थमन्त्रीको बेवास्ताले लगानीकर्ताको मनोबल कमजोर, आगामी यात्रा कस्तो ?

काठमाडौँ । दुई दिनको भारी गिरावटपछि शेयर बजारमा आज हरियो देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्यभार समालेपछिको २ कारोबारको दिनमा बजार राताम्य भएको थियो । तर, आज भने केहि सुधार देखिएको छ । पुँजी बजारमा केहि सकारात्मक संकेत...


यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता

काठमाडौँ । दुई दिन राताम्य रहेको पुँजी बजारमा आज भने सुधार आएको छ । दिनभरीको उतार चढाबपछि बजार दोहोरो अकंले बढेको हो । बजार आज १९.७० अकंले बढेर २८५१ बिन्दुमा कायम भएको छ । मंगलबार ११ अर्ब ११ करोडको...


सोपान फर्मास्युटिकल्सको पहिलो चरणको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार...


सीमा क्षेत्रमा गस्ती कडा बनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमसँग छलफल गरेका छन् । आज आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी रणनीति तय गर्न बैठक छलफल भएको हो । बैठकमा विशेषगरी सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक पूर्वतयारी,...


यसरी लुटे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धकले नै १ करोड ६५ लाख

काठमाडौँ । बैंकलाई ग्राहकले आफ्नो निक्षेप सुरक्षा गर्न प्रमुख संस्थाको रुपमा लिन्छन् । आफ्नो मेहनतको रकम आफ्नो बैंक खातामा राख्छन् । आवश्यक पर्दा झिक्छन्, प्रयोग गर्छन् अनि केही ब्याज समेत प्राप्त गर्छन् । तर, जब कुनै ग्राहकले आफ्नो खातामा...


सामसङ नेपालको नयाँ वर्ष अफरः ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा सामसङ नेपालले “स्मार्ट घर, स्मार्ट सुरुवात” नामक विशेष अफर सार्वजनिक गरेको छ। यो योजना अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ। यस अभियानमार्फत ग्राहकहरूले नयाँ टिभी र घरायसी उपकरणहरूमा आकर्षक छुट,...


सिवाईसी नेपाल लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत्रपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। यसका लायि चार्टड एकाउण्टेन्सी वा व्यवस्थापन बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र,...


इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीद्वारा ग्राहकको रकम हिनामिना, सुनिता बानियाँ पक्राउ

काठमाडौँ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई ग्राहकको खाताबाट पैसा हिनामिनाको आरोपमा पक्राउ गरिएको छ। उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की सुनिता बानियाँलाई बैंककै उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले...


खाद्य प्रविधि विभागका कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायक सन्जय चौधरीलाई अनुगमन तथा निरीक्षण शाखा काठमाडौंको टोलीले ३० हजार रुपैयाँ घुससहित सोमबार रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले उद्योग नवीकरणको प्रयोजनका लागि सेवाग्राहीसँग...


दार्चुलामा अनुगमनमा गएका कर्मचारी सवार जीप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखाला क्षेत्रमा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा जलस्रोत...


एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागू हुनेगरी ढुंगानालाई अध्यक्षमा मनोनयन गरेको हो ।


एनआईसी एसिया बैंकभित्रको झगडाको मारमा सर्वसाधारणः वित्तीय अवस्था खराब, ४४ शाखा बन्द

काठमाडौं । एनआईसी एसिया बैंकभित्रका सञ्चालक मालिकहरुले भ्रष्टाचार गरेको रकम बाँडफाँडमा ठूलो झगडा पर्यो । उक्त झगडा एकले अर्कोलाई सिध्याउनेसम्मको अवस्थामा पुग्यो । परिणाम अहिले बैंकको खराव कर्जा मापदण्ड भन्दा उच्च ७.४७ प्रतिशतमा पुगेको छ भने बैंकले आगामी बैशाख...


जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै ४ वटा पदमा कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ अधिकृत पदमा २ जना, वरिष्ठ सहायक पदमा ४ जना,...


सुनको मूल्यमा उच्च वृद्धि, मंगलबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा छ हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...


स्वाबलम्बन लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाण्डौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । संस्थाले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा परिवर्तन गरेको हो । संस्थाले कुल १५ लाख ७४ हजार ९९५ कित्ता संस्थापक शेयर सर्वसाधत्रारण शेयरमा रुपान्तरण गरेको हो । योसँगै...


जीवन र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता

काठमाडौंं । जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरका लागि सम्झौता भएको छ । चैत १४ गते अपरान्ह यी दुई कम्पनीहरुबीच मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । कम्पनीले मर्जरको सम्झौता भएको जानकारी दिदैं आधारभूत शेयरधनीहरुको शेयर...


अपि पावरको सीईओमा शिशिर भट्टराई नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीईओमा आजदेखि लागु हुनेगरी भट्टराईलाई नियुक्त गरेको हो ।


लगानीमैत्री वातावरणमार्फत समृद्धिको रोडम्याप प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बलियो सरकार बनेसँगै देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने अवसर सिर्जना भएको बताएका छन्। नेपाल उद्योग परिसंघसँग हिजो साँझ भएको भेटघाटमा उनले जनतामा ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै वर्तमान समयलाई देशको...


अटेरी विदेशी पुनर्बीमा दलालको कारण निर्देशिका नै संसोधन

काठमाडौं । विदेशी पुनर्बीमा दलालको शाखा कार्यालय स्थापना गर्न अटेर गरेपछि नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० संसोधन गरेको छ ।२०८२ साल साउनमा प्रथम निर्देशिका संसोधन गर्दै पुस मसान्तसम्म शाखा कार्यालय खोल्न निर्देशिन दिएको एक बर्षभन्दा बढी समय...