पूर्वबैंकर अनिलकेशरी शाहले रास्वपाबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहको राजीनामा स्वीकृत भएको छ । शाहले दिएको राजीनामा आइतबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको हो । रास्वपा प्रवेश गरेर छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्वबैंकर...
राष्ट्र बैंकले समावेश गरेको मौद्रिक नीतिको समीक्षामा यी ६ विषय
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा विभिन्न ६ वटा विषय समावेश गरिएको छन् । आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । साथै, लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित...
शेयर बजारमा थप ऋण खुल्ला गर्ने राष्ट्र बैकको निर्णय, जोखिमभार १०० मा झारियो
काठमाडौं । नवनियुक्त गभर्न र डा। विश्वनाथ पौडेल नियुक्तिसँगै राष्ट्र बैंकले लगानीकर्ताहरुले अपेक्षा गरेअनुरुप शेयर बजारलाई मौद्रिक निति समिक्षाले खुकुलो नितिले स्वागत गरेको छ। आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नितिको तेस्रो विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट...
इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको सिईओमा डा. लक्ष्मी कान्त पौडेल नियुक्त
काठमाडौं । इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. लक्ष्मी कान्त पौडेल नियुक्त भएका छन् । यसअघि बीमा प्राधिकरणको कार्यकारी निर्देशकले हेर्दै आएको इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको जिम्मेवारी यो पटक भने दरखास्त आह्वान गरेर उनलाई चार कार्यकालको लागि...
ग्लोबल आइएमई बैंकको ग्लोबल स्काई क्लव कार्डबाट यति एयरमा टिकट काट्दा शत प्रतिशत क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी...
बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाग्मती प्रदेशको धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ। प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाको सरहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीया, विशेष...
सभापति देउवालाई लिएर गृहमन्त्री रमेश लेखक बालुवाटारमा, नयाँ गृहमन्त्री को ?
काठमाडौं । भिजिट भिषामा दुबई लगायतका देशहरुमा काठमाडौंस्थित विमानस्थलबाट नेपालीहरुलाई पठाउँदा अर्बौ रुपैयाँ घुस काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखक पार्टी सभापति शेर बहादुर देउवासहितका नेताहरु लिएर बालुवटार पुगेका छन् । विपक्षी दलहरुले चर्को विरोधका बीचमा गृहमन्त्री लेखकले राजिनामा दिने...
बालुवाटारमा सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु
काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । छलपmलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...
प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि आज एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको...
सान्भि इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओमा हालसम्म १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा १३ लाख १० हजार ५६४ जाना सर्वसाधारण आवेदकहरुले १ करोड...
गत आवको कर विवरण नबुझाउने ९५ हजार बढि कम्पनी तथा फर्मको प्यान नम्वर निलम्वित
काठमाडौं । आन्तरिक राजश्व विभागले गत आवको असार मसान्तसम्ममा कर विवरण पेश नगर्ने ९५ हजार भन्दा बढि कम्पनी तथा फर्मको प्यान नम्वर सस्पेण्ड गर्दै तत्काल कर विवरण बुझाउन निर्देशन दिएको छ । आन्तरिक राजश्व कार्यालयले आज गोरखापत्रमा सूचना प्रकाशित...
सिटिजन लाइफ बोनस सेयर सूचीकृत
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार सिटिजन लाइफको १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत १५ गतेको वार्षिक साधारण सभाबाट २६।९८ प्रतिशत...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको छ। गत वर्ष जेठ ४ गते नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको थियो । यसपाली गभर्नर नियुक्ति लगायतका कारणले ढिलो हुन गएको...
गभर्नर बन्न खोजेका गुणाकर भट्टको राजिनामा अस्वीकृत, गभर्नरको सचिवालयमा सरुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजिनामा गरेका डा. गुणाकर भट्टको राजिनामा अस्वीकृत भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजिनामा अस्वीकृत गर्दै आफ्नै सचिवालयमा सरुवा गरेको बुझिएको छ । कार्यकारी निर्देशक भट्टले गभर्नर...
एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीको आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । क्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट मिति २०८२ ज्येष्ठ १० गते समुद्घाटन...
रवि लामिछानेको मुद्दामा भएको त्रुटि सर्वोच्चले सच्यायो
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा भएको त्रुटि सच्याएको छ। शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ ुआदेशु उल्लेख गर्नुपर्ने...
तीनकुने घटनामा ६१ जनाविरूद्ध मुद्दा, दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
काठमाडौं । खकाठमाडौंको तीनकुनेमा चैत १५ गते भएको आन्दोलनको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउने गरी अदालतमा मुद्दा लगेको छ। आइतबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले मुद्दा दर्ता गर्न लागेको हो। प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर...
कृष्ण महरा प्रकरणका रोशनी शाही मृत फेला
काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही मृत फेला परेकी छन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको...
बीमा नियमावली २०८१ र २०४९ बीच तुलनात्मक अध्ययन
नेपाल सरकारले बनाएको ऐनलाई सरल र व्यवस्थित तरिकाले कार्यान्वयन गर्ने कार्य विधिगत व्यवस्थाहरुको संग्रहलाई नै नियम वा नियमावली भनिन्छ। यसलाई आवश्यकता अनुसार सरकारले ऐनको कार्यान्वयन गर्न तथा सरकारी निकाय बाहेक अन्य विभिन्न संघ, संगठन वा निकायले आफनो प्रबन्धपत्रलाई कार्यान्यवन...



















