३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो। कार्यालयले ९१ दिनको...


सामाजिक सुरक्षा खर्च करिव ३ खर्ब, ३८ लाख नेपालीले खान्छन् भत्ता

काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० । ०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा...


नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

काठमाडौँ । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । २०८० फागुनसम्म...


ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल २१ अर्ब ८८ करोड रुपैयाँ असुल गर्न महालेखाको निर्देशन

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल असुल गर्न निर्देशन गरेको छ । आइतबार ६१औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । महालेखाले ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनु पर्ने २१ अर्ब...


धितोपत्र बोर्डलाई बीमा व्यवसायीको सुझाव

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसंग भेटगरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर...


आफ्नै निर्देशन कार्यान्वयन नहुँदा समेत मौन राष्ट्र बैंक, नियमन फितिलो भएको महालेखाको निष्कर्ष

काठमाडौँ । महालेखा परिक्षक कार्याललयले नेपाल राष्ट्र बैंकको नियमन फितिलो भएको निष्कर्ष निकालेको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशन विपरीत ब्याज प्रिमियममा पुनः थप प्रिमियम...


बैदेशिक सहायतामा सञ्चालित कार्यक्रमलाई कर छुट दिने व्यवस्थामा पुनरावलोकन हुनुपर्छः महालेखा

काठमाडौँ । बैदेशिक सहायतामा सञ्चालित कार्यक्रमलाई कर छुट दिने व्यवस्थामा पुनरावलोकन हुनुपर्ने महालेखा परिक्षकको कार्यालयले भनेको छ । आज ६१औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले भनेको छ, ‘राष्ट्रिय बजेट प्रणालीमार्फत प्राप्त नभई गैरबजेटरी प्रणाली र सरकारी कोष बाहिरबाट सञ्चालन हुने...


यो वर्ष विद्युत महसुल बक्यौता ४४ अर्ब ३२ करोड

काठमाडौँ । गत वर्षको तुलनामा यो वर्ष विद्युत महसुल बक्यौता १०.४८ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड पुगेको छ । महालेखा परिक्षकको ६१औं प्रतिवेदन अनुसार यस्तो बताएको हो । उक्त रकममध्ये ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल...


महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक, ९५ अर्ब ६० करोड बेरुजु (पूर्णपाठ)

काठमाडौँ । महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९–८० को ६१ औं वार्षिक प्रतिवेदनमार्फत यो वर्ष सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ७८ खर्ब...


प्रदेशको बेरुजु रकम ३१ अर्बबढी, कुन प्रदेशको कति ?

काठमाडौं । सरकारी संरचनाहरुले कानुन उल्लंघन गर्दै खर्च गर्ने र नियमअनुसार असुल गर्नुपर्ने आम्दानी नउठाएपछि एक आर्थिक वर्षमै सरकारहरुको कुल बेरुजु रकम यो वर्ष ३१ अर्ब ५० करोड पुगेको छ । महालेखापरिक्षकको कार्यालयले एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ६१औं प्रतिवेदन...


यो वर्षमात्रै झण्डै एक खर्ब रुपैयाँ बेरुजू थपियो, कुन निकायको कति ?

काठमाडौं । सरकारी संरचनाहरुले कानुन उल्लंघन गर्दै खर्च गर्ने र नियमअनुसार असुल गर्नुपर्ने आम्दानी नउठाएपछि एक आर्थिक वर्षमै झण्डै १ खर्बको रुपैयाँ बेरुजु बढेको छ ।महालेखा परिक्षकले आईतबार सार्वजनिक गरेको ६१ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ९५ अर्ब...


अझै २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

काठमाडौँ । नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबी २४.६६ प्रतिशत र शहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको छ । पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीको दरलाई ९.५...


फागुनसम्ममा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साढे ५९ लाख

काठमाडौँ । २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यस्तो देखाएको हो । वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेमा पुरुष ९३.८ प्रतिशत...


२ करोड ३७ लाख नागरिकले प्रयोग गर्छन् मोबाइल बैंकिङ्ग

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल दुई करोड ३७ लाख ८३ हजार मानिसले मोबाइल बैंकिङ्ग र १८ लाख ७४ हजार मानिसले इन्टरनेट...


सरकारको सार्वजनिक ऋण करिब २४ खर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ रहेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०।०८१ अनुसार आन्तरिक ऋण ४९ दशमलव ६ प्रतिशत र बाह्य ऋण ५०...


आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ पेस गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय...


महालेखा परिक्षकको प्रतिवेदन आज सार्वजनिक हुँदै, ३ बजे राष्ट्रपतिलाई बुझाउने

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।८० को लेखापरिक्षण प्रतिवेदन आईतबार सार्वजनिक गर्ने भएको छ । कार्यालयले उक्त कार्यको लागि महालेखा परिक्षक तोयम रायासहितको उच्च पदस्थ लेखापरिक्षण अधिकारीहरुले आज अपरान्ह ३ बजे राष्ट्रपतिलाई सो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन...


मनाङमा अवस्थित फार्म हाउस होटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज...


मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका हुन् । उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै...


नाराबाजीकाबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीहरुको नाराबाजीकाबीच सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको उपस्थितीमा नीति तथा...