अर्बौं कर छल्ने ‘कोटिभिटी’को बचाउमा उत्रिए सीएनआई, नासआईटी र एमच्याम नेपाल

काठमाडौं । राजस्व अनुसन्धान विमागले कोटिभिटी नेपाल प्रालिविरुद्ध करछलीको मुद्दा हालेपछि सूचना प्रविधि उद्योगसँग सम्बन्धित तीन वटा संघ एवं संस्था प्रतिवादीको बचाउमा उत्रिएका छन् । राजस्व अनुसन्धान विभागले हालै कोटिभिटीले करछली गरेको भन्दै विगो र जरिवानासहित साढे १० अर्ब...


एचटिसी मोटर्सका चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

काठमाडौँ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब मेगा...


पुतलीसडकबाट ३७ जना दृष्टिबिहीन पक्राउ

काठमाडौँ । काठमाडौँको पुतलीसडकबाट ३७ जना दृष्टिबिहीन नागरिकहरू प्रक्राउ परेका छन् । काठमाडौँ महानगरविरुद्ध आन्दोलन गर्दै आइरहेका दृष्टिबिहीनहरुले निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो । महानगरले सडक किनारमा स्पिकरसहित गित गाउने दृष्टिबिहीनहरूको स्पिकर खोसेपछि उनीहरू आन्दोलित...


कस्ता इन्जिनियर ? घुसको पैसाले जग्गा किनेर आमालाई समेत फसाए भ्रष्टाचारमा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख रहेका इन्जिनियर सरोज भट्टराईसहित उनकी आमाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरोजले लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग ८० लाख रूपैयाँ घुस लिएको...


सिरहामा शिव मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

काठमाडौँ । सिरहामा मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा हतियार देखाएर शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्तर कम लुटिएको हो । रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।...


मोबाइल बैंकिङमा बढ्दो आकर्षण, आठ महिनामा २ खर्ब ९१ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो ।...


स्वास्थ्य बीमाको भुक्तानी सरलीकृत गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउनु पर्ने बताएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...


आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज मात्र सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । आइबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार...


अख्तियार र सम्पत्ति शुद्धीकरणको छानविनमा परेका शाक्यको नेतृत्वमा नयाँ बजेट बनाउँदै अर्थमन्त्री पुन, विवादमा पर्ने जोखिम

काठमाडौं । करिब डेढ महिना अघि नियुक्त भएका अर्थमन्त्री वर्षमान पुन यतिबेला नयाँ बजेट र लगानी सम्मेलन सफल पार्न अहोरात्र खटिइरहेका छन् । तर, भ्रष्टाचारीहरुको जालो चिर्न नसक्दा आगामी वर्षको लागि निर्माण हुने बजेट समेत विगतका सरकारहरुको पालामा जस्तै...


किन गुहार मागे रविले बालेनलाई ?

काठमाडौं । आफ्नै पत्नी सहकारी ठगि काण्डमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई हारगुहार गरेका छन् । हालसम्म बालेनलाई भेट्न कुनै वास्ता नगरेका गृहमन्त्री लामिछानेले बुधबार महानगरको सहकारी विभागले ‘रवि पत्नी’ निकिता पौडेल उपाध्यक्ष...


सुदूरपश्चिममा १० दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख मियाँले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा...


बक्यौता नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । बक्यौता नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने विद्युत प्राधिकरणको चेतावनी दिएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पटक पटक विद्युत् महसुल भुक्तानी गर्न आग्रह गर्दा पनि केही स्थानीय तहले अझ भुक्तानी नगरेकोले जुनसुकै बेला लाइन...


प्रिमियममा आइपीओ जारी गर्न लागेको मारुती सिमेन्टको व्यापार खस्किदो

काठमाडौँ । मारुती सिमेन्टको व्यापार पछिल्लो समय निरन्तर खस्किरहेको छ । सन् २०२२ तुलनामा सन् २०२३ मा कम्पनीको ७२ करोड ७० लाख रुपैयाँको व्यापार गायब भएको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ...


सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

काठमाडौँ। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो तर्फबाट सुझाव पेश गरेको छ । बुधवार क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आज ओरालो लागेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको सुन आज भने तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । शुत्रबार छापावाला सुनको मूल्य एक लाख ३२ हजार ७०० रुपैयाँ र तेजावी सुनको...


भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम मुछिए सहकारी ठगि काण्डमा, सफ्टवेर र काजगात जफत

काठमाडौं । सिरक ओढेर घ्यू खाने प्रवत्तिका मान्छेहरुलाई ‘स्याटर’ हान्न नेपालीमा कैयन उखान् छन्, ‘काले काले मिलेर खाउँ को नि के…, जो अगुवा उही बाटो…, रक्षक नै भक्षक, जो चोर उसैको ठूलो स्वर, यस्तै ।’ संस्कृतमा पनि एउटा भनाई...


कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढ्यो

काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । असार मसान्तमा उक्त सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८०...


चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो...


आयात र निर्यात दुबै घट्यो, व्यापार घाटा ९ खर्ब बढी

काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...


महंगी ४ प्रतिशतमा झर्‍यो

काठमाडौँ। चालु आर्थिक वर्षको ८ महिनामा महंगी ४ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८० फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको...