कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७८।७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा...
बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल, कस्ले के भने ?
काठमाडौँ। पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र...
देउवा बालुवाटार छिरेकै भोलिपल्ट इलाम २ मा समेत उम्मेदवारी दिने माओवादीको निर्णय
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेकै भोलिपल्ट सत्ताधारी माओवादी केन्द्रले इलाम २ मा समेत उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार विहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ मा समेत...
दरबारमार्ग प्रहरी बृतअगाडि पार्किङबाट स्कुटी चोरी, प्रहरीमाथि नै प्रश्न खडा
काठमाडौं । काठमाडौंको दरबारमार्ग प्रहरी बृत अगाडि राखेको ग्रे रङको स्कुटी चोरी भएको छ । दरबारमार्गमा रहेको लेभिज स्वरुमअगाडीबाट निकेश महर्जनको बा ९१ प ७० नम्बरको स्कुटी चोरी भएको हो । स्वरुमको निजी परिसरमा पार्किङ गरेको अवस्थामा मंगलबार साझ...
हुन्डाईले विद्युतीय कारको बजार प्रवर्धनका लागि ५० अर्ब डलर लगानी गर्ने
काठमाडौँ । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्धनका लागि लगानी गर्ने भएको छ । कम्पनीले ईभी गाडिको बजारका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको हो । हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो...
गोदावरी स्टीलको आम्दानीमा फड्को, एक वर्षमा गर्यो ६ अर्ब ३० करोडको व्यापार
काठमाडौँ । गोदावरी स्टील प्राइभेट लिमिटेडको व्यापार निरन्तर उकालो लागि रहेको छ । बजारमा गोदावरी स्टीलको मागले फड्को मार्दा कम्पनीको व्यापारले समेत उचाई कायम गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको ब्यापार...
विजयश्री स्टीलको आम्दानी ३ अर्ब ५६ करोड, व्यापार २४ प्रतिशत घट्यो
काठमाडौँ । विजयश्री स्टील प्राइभेट लिमिटेडको ब्यापार निरन्तर ओरालो लागि रहेको छ । कम्पनीको ब्यापार सन् २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँमा सिमित भएको हो । यो सन् २०२२ को भन्दा २४.४५ प्रतिशतले कम हो ।...
बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार...
अन्तर्राष्ट्रिय बजारमा नेपाली सिमेन्टको बढ्दो व्यापार, निर्यातको आँकडामा किन सन्तुष्ट छैनन् उद्योगी ?
काठमाडौँ । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढेको देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली सिमेन्टको व्यापार बढ्दो क्रममा रहेको छ । व्यापार घाटा निरन्तर चुलिदैं जाँदा सिमेन्ट निर्यातले भने...
सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्रमा शिथिलता मात्र आएको होः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विगतमा खर्च गर्न कसिएको कारण बजार चलायमान हुन नसकेको बताएका छन् । मंगलबार मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा बोल्दै उनले सरकारले सकेसम्म खर्च बढाउनुपर्नछ । अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता...
‘आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुइ महिना सम्म...
प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरुले चीनबाट...
आईएचसीएलले नेपालमा भिभान्ता चितवन सञ्चालन गर्ने
काठमाडौं । भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन संचालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ । भिभान्ता चितवनमा विस्तार...
श्री एयरलाइन्सले थप्यो ८० सीट क्षमताका दुई क्यानेडेली जहाज
काठमाडौं । श्री एयरलाइन्सले ८० सीट क्षमताका दुईवटा ‘डास ८’ हवाईजहाज थपेको छ । श्री एयरले क्यानाडाको तत्कालीन बम्बार्डियर तथा हाल डि हेभिल्याण्ड अफ क्यानाडा निर्मित ८० सीट क्षमताका दुई वटा जहाज थपेको हो । कलसाइन ‘नाइन एन-एओके तथा...
सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनमा झण्डै ६० अर्ब अमेरिकी डलर चाहिन्छ: घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु...
घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
सीजीले भित्र्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपाली अटो बजारमा थप एक नयाँ गाडि भित्रिएको छ । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपको सिजी मोटर्सले नयाँ चीनियाँ विद्युतीय गाडी आयोन वाई मोडलको एसयुभी नेपाली बजारमा ल्याएको हो । २७ सय ५० एमएएमको ह्वीलबेस, ५...
१२ जना सचिवको बिदाई गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘इमान्दार कर्मचारीलाई काम गर्न समस्या हुन दिन्न’
काठमाडौँ । पाँच जना सचिवको बिदाई गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कर्मचारीलाई काम गर्ने कुनै समस्या हुन नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र...
नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एआइआइबीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले...
व्यवसायी प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश
काठमाडौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सर्वोच्चले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी...



















