काठमाडौं जिल्ला अदालतका अधिकृत नै बलात्कार आरोपमा पक्राउ

काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरबाट बलात्कृत भएको भन्दे एक युवतीले जोहरी दिएपछि पक्राउ गरिएको...


१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए खुलाउने विद्युत प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको...


आज श्रीपञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराइँदै

काठमाडौं । विद्याकी देवी सरस्वती देवीको पुजा तथा आरधाना गरेर आज श्रीपञ्चमी पर्व मनाइदैछ । यो पर्वलाई बसन्त पञ्चमी पनि भनिन्छ । विद्याकी देवी सरस्वती देवीको पुजा गरिने भएकोले श्रीपञ्चमीमा बालबालिकालाई पहिलो अक्षर लेख्न सिकाउने गरिन्छ । सोही कारण...


१ करोड २२ लाख पर्ने टोयोटाको ‘यारिस क्रस हाइब्रिड’ गाडी सार्वजनिक, कस्ता छन् सुविधा ?

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले शुक्रबार हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपालमा सार्बजनिक गरेको छ । यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ ।...


पर्यटन मन्त्रालयमा मन्त्री किराती र सचिव काफ्लेको आतंक, आर्थिक चलखेलका ३५ फाइल सदर

काठमाडौं । गौतम वुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्रको करिब १ सय २० विघा जमिन ९९ सय वर्षका लागि बिनाप्रतिस्पर्धा निजी कम्पनी ‘द प्रमिस्ड ल्याण्ड’लाई सुम्पिन योजनाबाट पछि हटेपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक चलखेलका...


नीतिगत भ्रष्टाचारको निर्णय सच्याए मन्त्री किरातीले, ‘प्रचण्डका घरबेटी’को कम्पनीलाई रामग्राम सुम्पिने सम्झौता खारेज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नीतिगत भ्रष्टाचारको एउटा निर्णय सच्याएका छन् । गौतम वुद्धको समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्रको करिब १ सय २० रोपनी जग्गा निजी कम्पनी द प्रमिस्ड ल्यान्डलाई सुम्पिने गरी लुम्बिनी विकास कोषले गरेको...


शाखा अधिकृतको अन्तिम रिजल्ट आयो, नियुक्तिका लागि २१७ जना सिफारिस

काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले असारमा सञ्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागि झण्डै १६ हजार...


डा.आनन्दप्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटरमा मनोनित

काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर)मा मनोनित भएका छन् । प्रतिष्ठान सभाको गएको माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२)...


वनले अध्ययन सहमति नदिंदा ४६१ मेगावाटका ९ आयोजनाको लाइसेन्स खारेज हुने अवस्था, कुन–कुन हुन् ?

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिंदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकुञ्ज...


झोलाभरी विदेशीमुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं । विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएकी १९ वर्षीया सुस्मिता गोले हुन् । फ्लाई दुबईमा काठमाडौंबाट दुबई जान लागेकी उनलाई शंका लागेर प्रहरीले पक्राउ गरेको...


पोखरामा तस्करीको ७ किलो सुन र ६ किलो चाँदीसहित सुन पसले पक्राउ

काठमाडौं । कास्कीमा ७ किलो भन्दा बढी सुन र ६ किलोभन्दा बढी चाँदीसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्ने भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर-११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरेर बसेका ४०...


दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा सञ्चारमन्त्रीलाई हाइसन्चो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया नरोकिने भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएसँगै सरकारले अघि बढाएको प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रियामा कुनै अवरोध नहुने बताइएको छ । सोमबार न्यायाधीश सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले...


सर्वोच्च र गृह मन्त्रालयलाई चुनौति दिँदै गोरखाका तीन पालिकाले दिए जनयुद्ध दिवसको विदा

काठमाडौं । सर्वोच्च अदालत र गृह मन्त्रालयको निर्णयलाई चुनौति दिँदै गोरखाका तीन पालिकाले फागुन १ गते जनयुद्ध दिवसको विदा दिएका छन् । गोरखाको भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले मंगलबार अर्थात् फागुन १ मा सार्वजनिक विदा दिने भन्दै सूचना...


यस्तो छ चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा (पूर्णपाठ)

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । समीक्षा मार्फत चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको...


अर्थमन्त्री डा. महतले भने-‘अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक, सुधारको काम पूरा गरेरै छाड्छौं’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाहिर जतिसुकै नकारात्मक टिप्पणी भइरहे पनि अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको जिकिर गरेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक बजेट समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले कठिन परिस्थितिमा पनि आफुहरुले आम्दानीको लक्ष्य...


चालु आबको बजेट ८७.३८ प्रतिशतमा झारेर संशोधन, १७.५१ खर्ब बजेट १५.३० अर्बमा झारियो

काठमाडौं । सरकारले चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको छ । चालु आवको बजेटमार्फत सरकारले लक्ष्य राखेको बजेट खर्च र आम्दानी दुवै पुरा गर्न...


नेपालमा करिब ६० लाख नेपाली अझै गरिब, कर्णालीमा सुधार, सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी

काठमाडौ । नेपालमा अझै २०.२७ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक भएको छ । शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सावजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७८–८०)ले देखाएको छ ।...


इभीका कारण भन्सार राजश्व घट्योः अर्थमन्त्री डा. महत

काठमाडौं । सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गर्दै इभी गाडीका कारण भन्सार राजश्व घटेको स्वीकार गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले भने,...


अरुण चौधरीलाई हाजिर जमानीमा रिहा गर्ने न्यायाधीशलाई ‘डाँडा’ कटाइयो, दुर्गम जिल्लातिर सरुवा

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितलाई अनुसन्धान प्रभावित हुने गरी रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । ‘कारबाही’ स्वरुप उनलाई दुर्गम जिल्ला मुगु सरुवा गरिएको...


यातायात विभागका महानिर्देशकलाई दलियो कालोमोसो, लाइसेन्स घोटालामा संलग्न भएको आरोप

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै मीनभवनस्थित विभागको कार्यालय पुगेर महानिर्देशक रिजाललाई...