सुन तोलामा चार सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाल बजारमा आज सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र...


हाइड्रो एक्स्पोको मिति परिवर्तन, चैत १९ देखि २१ सम्म आयोजना हुने

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ...


शाओमी १२ प्रो को लागि प्रि–बुकिङ खुल्ला

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो फोन विशेष अफर...


सर्लाहीमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटनामा परेको हो । ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु र ३० जना घाइते भएको...


चिनियाँ विदेशमन्त्रीका अगाडि ओली र प्रचण्डको जम्काभेट

काठमाडौं । तीन दिने नेपाल भ्रमणको क्रममा रहेको चिनिाँ विदेशमन्त्री वाङ यीलाई साक्षी राखेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्तालाप भएको छ । होटल मेरियटमा चिनियाँ विदेशी मन्त्री वाङ यीकै सामुन्ने दुई नेताका बीचमा जम्काभेट...


आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको सुन आज भने स्थित रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९...


महाविर पुनलाई एक करोड राशीको गैर आवासिय नेपाली संघको पुरस्कार

काठमाडौं । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशीको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली...


निरिह दुरसञ्चार प्राधिकरण, टावर खोज्दै रुख चढ्नुपर्ने बाध्यता

धनगढी । नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले प्र्रभावकारी नियमन नगर्दा सर्र्वसाधारणले अझै गुणस्तरीय दुरसञ्चार सेवा पाउन सकेका छैनन् । केन्द्रमा मात्रै सीमित नेपाल दुरसञ्चार प्राधिकरणले दुर दराजका गाउँहरुमा गुणस्तरीय टेलिकम सेवा पुगे नपुगेको अनुगमन गर्न कठिन भइरहेको छ...


विश्व बैंकबाट १८ अर्ब १५ करोड रुपैयाँ ऋण लिने निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड ऋण लिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व...


चिनियाँ विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । चिनियाँ विदेशीमन्त्री वाङ यी काठमाडौं आएका छन् । भ्रमणको सिलसिलामा भारतमा रहेका वाङ शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा दिल्लीबाट काठमाडौं आएका हुन । उनलाई त्रिभुवन विमानस्थलमा वाङलाई परराष्ट्र सचिव भरतराज पौड्याले स्वागत गरेका थिए । शनिबार परराष्ट्र मन्त्री...


जगदम्बा स्टीलको ग्याल्भा प्सल र सुपर शाइन नेपाली बजारमा

काठमाडौं । जगदम्बा स्टीलले दुई नयाँ प्रोडक्ट लन्च गरेको छ । काठमाडौंको हायात रिजेन्सीमा पत्रकार सम्मेलन गर्दै जगदम्बा स्टिलले ‘जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर शाइन’ प्रडक्ट लन्च गरेको हो । कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक...


बीमा समितिले वार्षिकोत्सवको लागि माग्यो लेख रचना, कसरी पठाउन सकिन्छ ?

काठमाडौं । बीमा समितिले ५४ औं वाषिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्क को लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ । समितिको २०७८ जेठ १ गते हुन गइरहेको वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंङक, बीमा, पूँजीबजार,...


सुनको मूल्य आकाशियो, प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । हिजो तोलामा १ हजार १ सय रुपैयाँ बढेको सुन आज पनि ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १...


फोर्स गुर्खा आजदेखि नेपाली बजारमा बिक्री वितरण सुरु

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी ‘फोर्स गुर्खा’ आजदेखि नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ । “नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण हामी आजदेखि गर्दैछौ,” आयाम इन्टरकन्टिनेन्टल प्रा. लि का अध्यक्ष ध्रुव थापाले भने ।...


ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेले सर्वसाधारणका लागि खुल्ला गरेको आइपीओमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण...


बुटवल– नारायणगढ सडक निर्माणको काम कछुवा गतिमा, ठेकेदारको निराशाजनक कामले यात्रुलाई सास्ती

काठमाडौँ । वि.सं.२०७५ साल चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकखण्ड रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गरेका थिए । शिलान्यास भएको तीन वर्ष वितिसक्दा पनि बुटवल–नारायणगढ सडकखण्डको काम १३ प्रतिशत मात्रै सकिएको छ । सडक विस्तारको काम...


सुन तोलामा ११ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ३ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । बुधबार तोलामा १ हजार १ सय रुपैयाँले घटेको सुनको मुल्य बिहिबार पनि सोही १ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला...


नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्तर्गत सरकारसँग सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसंग सहकार्य गर्ने भएको छ । बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव...


यातायात विभागले सूचना सच्यायो, भोलि बिहानबाट सबै सेवा खुल्ने

काठमाडौं । यातायात ब्यवस्था विभागले देशभरका यातायात कार्यालयले प्रदान गर्ने सबैं सेवा बन्द हुने भन्ने आफ्नो सूचना संशोधन गरेको छ । विभागले बुधबार दोस्रो पटक सूचना जारी गर्दै विद्युत आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार साझँ ५ बजे...


देशभरका यातायात कार्यालय अनिश्चतकालका लागि बन्द, यस्तो छ कारण

काठमाडौं । देशभरका यातायात कार्यालयहरुबाट सबै प्रकारका सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ । यातायात ब्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दैं बुधबार (चैत ९ गते) साझँ ५ बजेदेखि सबै सेवा बन्द गर्न निर्णय गरेको हो । समस्या...