सुन तोलामा ११ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने १ हजार १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९...


सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा चैत ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सो दिन १०ः३० बजे बस्ने गरी...


दासाङ शेर्पाको तीन लाख ५० हजार रुपैयाँ राखेको झोला बसमै छुट्यो, अनि प्रहरीले चलायो अप्रेशन

काठमाडौं । काठमाडौं प्रहरीको चुस्तदुरुस्त एक्सनका कारण सिन्धुपाल्चोकका दासाङ शेर्पाले बसमा छुटाएको तीन लाख ५० हजार रुपैयाँ हराएको केही घण्टापछि सकुशल फेला पारेका छन् । घट्ना मंगलबार बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ...


व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा...


चीनमा रहेको १०२ वटा बोईङ ७३७ जहाज ग्राउण्डेड, बोईङ कम्पनीको भविष्य संकटमा

काठमाडौं । सम्भावित इलेक्ट्रिकल डिफल्टका कारण चीनमा बोईङ ७३७–८०० जहाज दुर्घटनाग्रस्त भएपछि यसको भविष्यमाथि दोस्रो पटक प्रश्च चिन्ह उठेको छ । यसअघि बोईङ कम्पनीकै ७३७ म्याक्सका दुई वटा जहाज आकाशमा फ्लापर स्वचालित रुपमा सञ्चालन भई जहाजलाई घोप्ट्याउने समस्याबाट दुर्घटनाग्रस्त...


९० डिग्रीमा यसरी जमिनतिर झरेको थियो चाइना इष्टर्न एयरको बोईङ ७३७–८०० जहाज (भिडियो)

काठमाडौं । हिजो कुन्मिङ–गोन्झाओ उडानमा रहेको बोईङ ७३७ जहाज बिना कुनै कारण दुर्घटनाग्रस्त बनेपछि विश्वभर यसको चर्चा भइरहेको छ । दैनिक लाखौं यात्रुहरु यात्रा गर्ने आकाशमा बोईङ ७३७ सेरिज जहाजका कारण सुरक्षा चुनौति उत्पन्न भएपछि विश्वभर तनाव भएको हो...


घरको सिंढीमा लडेर हेड इन्जुरी भएका बहादुर सिंह कार्कीले बुझे गुराँस लाइफबाट १० लाख दावी भुक्तानी

काठमाडौं । डडेल्धुराका बहादुर सिंह कार्कीले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँ घातक बीमा बापतको दावी भुक्तानी बुझेका छन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोगको उपचार बापतको खर्च सुविधा समेत पाउने गरी जीवन बीमा...


डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा व्यवसायी डा. बीरेन्द्र महतो रुसी महासंघको अवैतनिक दूतमा नियुक्त भएका छन् । परराष्ट्र मन्त्री डा. नारायण खड्काले रसियास्थित मस्कोबाट नेपालका लागि अवैतनिक दूतका रुपमा नियुक्त भई आएका जनता समाजवादी पार्टीका नेता...


१५ प्रतिशत लाभांश पारितका लागि नेको इन्स्योरेन्सको २६ औं साधारण सभा भोलि बस्दै

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा भोलि (चैत ९ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुुक्तापूँजीको...


सुन तोलामा ८ सय रुपैयाँले बढ्यो, प्रतितोला एक लाख तीन सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो ३ सय सय रुपैयाँले बढेको सुन आज भने ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अुनसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय...


यस वर्ष १४ वटा पात्रो मात्रै बिक्री वितरण गर्न पाइने, जथाभावी निकालिएका पात्रो जफत गर्ने तयारी

काठमाडौं । सरकारले विसं २०७९ का लागि १४ वटा पात्रो मात्रै आधिकारिकता पाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । समितिले गठन गरेको...


भोलिदेखि हुन लागेको एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग...


‘पैसाको चलखेल रोक्न निर्वाचन प्रणालीमा परिमार्जन आवश्यक’

पर्सा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलबीच तयार पारिएको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्ने बताउनुभएको छ । उहाँले सरकार निर्माण गर्ने क्रममा दलबीच तय गरिएका साझा नीति तथा कार्यक्रमलाई कांग्रेस...


आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनका लागि आन्तरिक ट्राभल मार्ट

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न...


सेञ्चुरी बैंकद्धारा एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले निःशुल्क दन्त शिविर कार्यक्रस सम्पन्न गरेको छ । बैंकले एक आज (चैत ७ गते) एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम गरेको थियो । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएको बैंकले जनाएको...


बाम एकताको एजेण्डा बोकेर चिनियाँ विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले अमेरिकी योजनामा ल्याप्चे लगाएपछि सशंकित बनेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा विदेशमन्त्री वाङ यही चैत ११ गते काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले वाङ यी यही चैत्र ११ गते काठमाडौंमा आउने पुष्टि...


एनआरएनएको महाधिवेशनमा उच्च अदालतको अन्तरिम आदेशले सहमतिको बाटो खुलाउला ?

काठमाडौंः गैरसंस्थापन पक्षले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशसँगै दुवै पक्षबीच सहमतिको सम्भावना बढाइदिएको छ । संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको र १० औं अधिवेशन आफूहरुको सहभागीताबिना हुन लागेको भन्दै रोक्न माग...


जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ...


नेपाल पर्वतारोहणको सङ्घको निर्वाचन जेठ तेस्रो साता हुने

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको हिजो भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको...


अर्काको जग्गामा झुक्याएर ४५ लाख रुपैयाँ बैना लिने ध्रुव घिमिरे पक्राउ

काठमाडौं । आफ्नो नाममा हुँदै नभएको जग्गा आफ्नो हो भनी झुक्याएर जग्गा बैना बापत भनि ४५ लाख रुपैयाँ लिने ध्रुव घिमिरेलाई प्रहरी पक्राउ गरी कानुनी कारवाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया...