हुन्डाईले ‘विन्टर डिलाईट’ अफर: गाडी खरिदमा ५ लाखसम्म छुट र विशेष सुविधा
काठमाडौँ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाईट’ अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि लागू हुने यस अभियानअन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरुलाई विशेष छुट र सुविधाहरु उपलब्ध हुनेछन्। यस...
बिक्री ठप्प हुँदा ईभी गाडी गोदाम र भन्सारमै थन्किए, आयातमा समेत भारी गिरावट
काठमाडौँ । नेपाली अटो बजार पछिल्लो समय गहिरो मन्दीको चक्रमा फसेको छ । केही महिनाअघि मात्रै अटो शोमा देखिएको भीड, ईभीमय वातावरण र बजारले सम्हालेको गतिशीलता अहिले स्मृतिमा सीमित हुँदै गएको हो । जेन–जी आन्दोलनले देशको समग्र आर्थिक गतिविधिलाई...
मौसम प्रतिकूल र यात्रु घटेपछि पोखरा–जोमसोम नियमित उडान बन्द
काठमाडौँ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई सेवा अस्थायी रूपमा स्थगित गरेका छन्। नियमित उडान सञ्चालन गर्दै आएका समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनलाई कारण...
त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यता, चाँदीको...
डोटेली जनताको विश्वास खोस्ने बलायरको चुनावी नाटक, दिन थाले निर्वाचन लक्षित खोक्रो भाषण
काठमाडौँ । राजनीतिमा इमान्दारिता, प्रतिबद्धता र जनताको पक्षमा उभिने साहसलाई नै नेतृत्वको मूल मापदण्ड मानिन्छ । जनताले विश्वास गरेर दिएको मतको कदर गर्नु, संकटका बेला मौन नबस्नु र आफ्नो भूमिकाबाट पछि नहट्नु नै राजनीतिक नैतिकताको आधार हो । तर...
यातायात विभाग र ट्राफिक प्रहरीलाई नाइमाको सहयोग, सेवा पुनः सञ्चालनमा सहज
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गत भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा क्षति पुगेका यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरेको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न...
वाइफाई ६ सहित नेपाल टेलिकमको एफटीटीएच अपग्रेड, अब न्यूनतम १०० एमबीपीएस स्पिड
काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ । वाइफाई ६ प्याकेजअन्तर्गत अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण...
१८ करोड बीमाको भुक्तानी अड्किँदा गौतमबुद्ध मुटु अस्पताल संकटमा, सेवा बन्दको चेतावनी
काठमाडौँ । मुटु तथा मिर्गौला रोगको उपचार सेवा प्रदान गर्दै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारले पाउनुपर्ने करोडौँ रुपैयाँ भुक्तानी नपाउँदा सञ्चालन संकटमा परेको जनाएको छ। अस्पतालका अध्यक्ष एजाज आलमले शुक्रबार पत्रकार सम्मेलनमा अस्पतालले यस आर्थिक वर्षमा मुटु तथा...
भारतीय बजारमा ब्रान्डको प्रभुत्व देखाउँदै नेपाली सिमेन्ट, पाँच महिनामै १ अर्ब १९ करोडको निर्यात
काठमाडौँ । नेपाली सिमेन्ट उद्योगले विगत वर्षको अवरोध पछि पुनः निर्यात विस्तार गर्दै भारततर्फ आफ्नो पकड बलियो बनाइरहेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा भारतमा निर्यात गरिएको नेपाली सिमेन्टको परिमाण र मूल्यमा उल्लेखनीय वृद्धि भएको हो...
२६ लाख रुपैयाँ ठगीको आरोपमा युरो एसिया कन्सल्टेन्सीका डाँगी पक्राउ
काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा काठमाडौँ लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्ट प्रालिका सञ्चालक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३५ वर्षीय सूर्यबहादुर डाँगीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। उनी उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका हुन्।...
नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव: आपूर्ति सुरक्षा, पाइपलाइन विस्तार र सहकार्यमा जोड
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह आज काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् पुष १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिदै आइरहेको हो । क्रिसियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस बनाइने गरिन्छ । भोलि बिदा भएसँगै...
केराबारी गाउँपालिकामा करदाता सेवा कार्यालयको काम हस्तान्तरण
काठमाडौँ। पुष ९ गते बुधबार मोरङको केराबारी गाउँपालिकामा करदाता सेवा कार्यालयको काम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका थिए। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले गरेका थिए। कार्यक्रममा सचिव (राजस्व) भुपाल...
७ अर्ब २९ करोड ऋणको भारमा हुलास वायर, वर्षदिनमा १ अर्ब १३ करोडको व्यापार घट्यो
काठमाडौँ । हुलास वायर इन्डस्ट्रिज लिमिटेडको वित्तीय अवस्था पछिल्लो एक वर्षमा उल्लेखनीय रूपमा कमजोर बनेको छ । उद्योग तथा निर्माण क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको कम्पनीले आर्थिक वर्ष सन् २०२५ मा ठूलो व्यापारिक धक्का व्यहोरेको देखिन्छ । एक वर्षको अवधिमा...
पूर्वाधारमा ठूलो लगानी: ११२ आयोजनाको ठेक्का आह्वान
काठमाडौँ । खोटाङमा भौतिक पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि ११२ वटा आयोजनाको ठेक्का आह्वान गरेको छ। कोशी प्रदेश सरकारबाट स्वीकृत ६६ करोड रुपैयाँ बराबरका १२३ आयोजनामध्ये अधिकांशको ठेक्का प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। भौतिक पूर्वाधार...
बीमासहित इन्ड्राइभले सुरु गर्यो नयाँ सुरक्षा अभियान
काठमाडौं। राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ नामक बृहत् सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममाझ कम्पनीकी ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्काले उक्त अभियान सार्वजनिक गरेकी हुन्...
निरन्तर सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो । आज मात्रै सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार...
सेवा प्रवेशदेखि बढुवासम्म नक्कली प्रमाणपत्रको भर, प्रहरीका वरिष्ठ उपरीक्षक गिरीविरुद्ध मुद्धा दर्ता
काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लालबाबु गिरीमञ्जमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश र बढुवा लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्ति अनुसार अनुसन्धानका क्रममा प्राप्त उजुरी...
तीन जनाको स्थानहद फुकुवा, ओली र लेखकले भने काठमाडौं छोड्न नपाउने
काठमाडौं । काठमाडौं उपत्यका छोड्न वा विदेश जान रोक लगाइएका तीन जनाको स्थानहद फुकुवा गरिएको छ। तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथिको रोक हटाइएको हो। जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी...




















