एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३१ प्रतिशतले बढ्यो, बृद्धिदरमा कुन कम्पनी अगाडि ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...
मंसिर मसान्तसम्म दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन् साढे २ करोड बढी
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने दुई लघु निर्जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्म दुई करोड ७९ लाख कुल बीमाशूल्क आर्जन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर मसान्तसम्म ११ हजार १८८ बीमालेख...
पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कूल बीमा व्यवसाय १५ अर्ब ७२ करोड, सलिको, सिद्धार्थ प्रिमियर र शिखर सबैभन्दा अगाडि
काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर महिनासम्ममा कूल १५ अर्ब ५७ करोड १० लाख १५ हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेको छ । अघिल्लो आवको सोही अवधीमा एक अर्ब...
मंसिरमा निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय साढे २ अर्बमाथि, कुनको कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक महिनाको मंसिर महिनामा भने निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका थिए ।...
नेपाल इन्स्योरेन्सको बार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । आज बसेको सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड...
नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज (पुस १३ गते) बस्दैछ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १...
बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...
नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव एजेण्डा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा भोलि (पुस १३ गते) आयोजना हुने भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम...
पहिरोमा खुट्टा भाचिएकालाई नेको इन्स्योरेन्सको आर्थिक सहयोग
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले पहिरोमा परी खुट्टा भाचिएका बीमितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कम्पनीले आपखोलि लेखमालारानि गुफा सडक पहिरो नियन्त्रण कार्यमा काम गर्ने क्रममा ढुङ्गा फुटाउदै गर्दा खुट्टा भाचिएका डिल बहादुर रानालाई ६० हजार पाँच सय...
बीमा कम्पनीहरुले लगानीको क्षेत्र विस्तार गर्न सकेनन्, बैंकको मुद्दती निक्षेपमै सीमित
काठमाडौं । बीमा कम्पनीहरु लगानीको जोखिम उठाउन अझै नसेकेको देखिन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपबाट अझै पनि हात झिकन सकेको छैनन् ।नेपाल बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न सक्ने बाटो खुला गरे पनि बीमा कम्पनीहरूको...
जीवन बीमा अभिकर्ताको परीक्षा आजदेखि सञ्चालन
काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको परीक्षा आजदेखि सञ्चालन भएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरेको हो । बीमा प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको थियो । सोही...
बीमा क्षेत्रप्रति सन्तुष्ट नरहेका प्रधानमन्त्रीले स्वास्थ्य बीमालाई मात्रै राखे प्राथमिकतामा, गृहकार्य गर्ने संकेत सहित दिए चेतावनी
काठमाडौं । सरकारको प्राथमिकतामा स्वास्थ्य बीमा मात्रै परेको छ। सम्रग बीमाको भागलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छाँयामा पारेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रममा जलविधुत् आयोजना, लगानी, बैंक र पुँजिबजारको बिषयलाई प्राथमिकतामा राखेपनि सरकारले स्रमगा बीमाको बिषयलाई भने छाँयामा...
सरकारको ध्यानमा परेका बीमाको बिषयहरुः बीमा क्षेत्रको कार्यसम्पादनमा सुधार गर्न गृहकार्यदेखि पहुँचवृद्धि र स्वास्थ्य बीमा प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बीमा क्षेत्रको कार्यसम्पादन कमजोर देखिएको भन्दै सुधारको लागि गृहकार्यमा लागेको बताएका छन् ।बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा चिन्तित रहेको र सुधारका लागि गम्भीर गृहकार्यमा लागेको बताएका छन् ।...
बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित
काठमाडौं । आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र...
बीमा र पुँजिबजारको क्षेत्र सुधारात्मक अवस्थामा छ, सन्तुष्ट हुने काम भएको छैनः प्रधानमन्त्री
काठमाडौं । बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको तर सन्तुष्ट हुने काम नभएको भन्दै...
नेको इन्स्योरेन्सको अर्ध वार्षिक समीक्षा सम्पन्न
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले तीन प्रदेशको अर्ध वार्षिक समीक्षा सम्पन्न गरेको छ । कम्पनीले सुदुपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ब्रान्च म्यानेजरहरुको सहभागितामा बार्षिक समीक्षा सम्पन्न गरेको हो । कम्पनीले नेपालगन्जको स्टार लाइट होटलमा आज ९पुस १० गते० अर्ध...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको शेयर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक शेयरधनी बनेको छ । कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै शेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक शेयरधनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार...
फरक जोखिम शैली वहन गर्ने तीन बीमा योजना ल्याउदै नेपाल बीमा प्राधिकरण, पन्छी बीमा संसोधन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकैपटक तिन बाली बीमा योजना ल्याउने भएको छ ।हाल खाद्यान्न र फलफूल खेतीमा गणना गरिरहेको तर केही फरक प्रकृतिको उत्पादन र जोखिम शैली भएको तीन बालीको छुटै योजना बनाएर एकै साथ ल्याउने भएको प्राधिकरणका...
मोटर बीमा व्यवसायबाट मात्र झण्डै साढे ४ अर्ब संकलन, अन्य कुनबाट कति ?
काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ३० प्रतिशतभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बीमा प्राधिकरणले...
कर्णाली प्रदेशका गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीको...


















