दाबी भुक्तानीमा सहजता ल्याउन र उधारो बीमा नगर्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं। नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय सुर्खेतले प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तर्क्रिरया कार्यक्रम गरेको छ । छलफलमा कर्णाली प्रदेशमा बीमाक्षेत्रको अवस्था, भोग्नुपरेको समस्या, कर्णाली प्रदेशमा बीमाक्षेत्रमा रहेका प्रमुख चुनौतिहरुको...
लामो समयदेखिको प्रिमियम दरको विवाद टुगांउन इप्पान र नेपाल बीमक संघबीच छलफल, दर हेरफेर नभएसम्म नविकरण गर्दैनौं: इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ लामो समयदेखि विवादमा बीच जलविद्युत आयोजनाको प्रिमियको बिषयमा छलफल भएको छ।लामो समयदेखि चर्किएको विवाद सुल्झाउन दुबै संघले कमिटि बनाउने बिषयमा छलफल पनि राखेको छ। जसमा बीमक संघको...
बीमा क्षेत्रमा नयाँ व्यवसाय विस्तार गर्ने योजना सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुरुवात गर्दैछौँः सिईओ नरेश रोका
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भोलिदेखि संचालनमा आउने भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन भोलि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलमार्फत हुने भएको छ। प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनी प्रमुख...
बीमा प्राधिकरणको लक्ष्य अनुसार बीमा व्यवसाय कायम हुन सकेन, सम्रगमा २ दशमलव ८५ प्रतिशतले बढ्नु सन्तोषजनक नै छ: कार्यकारी निर्देशक राजुरमण पौडेल
काठमाडौं। बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा आफनो व्यवसाय २।८५ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको असार मसान्त १ खर्ब ७७ अर्ब रुपैयाँ बीमा व्यवसाय गरेको बीमा कम्पनीहरुको व्यवसाय २ दशमलव ८५ प्रतिशतले बढेर १ खर्ब ८२ अर्ब...
निर्जीवन बीमा कम्पनीहरुको कुल आम्दानी बढ्यो, प्रभु र सानिमा जिआइसीको उल्लेखनीय बृद्धि, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय आर्थिक वर्ष २०७८।८९ को तुलनामा कुल ३.५९ प्रतिशतले बढेको छ । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् । संचालनमा रहेका...
गत आवमा निर्जीवन बीमा क्षेत्रमा ४० अर्ब माथिको व्यापार, शिखर इन्स्योरेन्सको उत्कृष्टता कायमै
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् । समिक्षा अवधिसम्ममा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २८ लाख १६ हजार २२४ वटा बीमालेख...
प्रभु इन्स्योरेन्सले नेप्सेलाई दियो स्पष्टीकरण, कारोबार फुकुवा
काठमाडौं । नेप्सेलाई प्रभु इन्स्योरेन्स कम्पनीमा स्पष्टीकरण पेश गरेको छ।कम्पनीले स्पष्टीकरण बुझाएसँगै नेप्सेले यस इन्सुरेन्सको कारोबार फुकुवा गरेको हो । हकप्रद सम्बन्धी प्रस्ताव यस कम्पनीलृ सर्वप्रथम नेपाल बिमा प्राधिकरण समक्ष सैद्धान्तिक स्वीकृति लिनको लागि पेश गरेको बताएको छ ।उक्त...
नेपाल इन्स्योरेन्सले १९ लाख बढी कित्ता शेयर बिक्री गर्दै, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता शेयर बिक्री गर्ने भएको छ । कम्पनीको शेयरमा साउन ८ अर्थात भोलिदेखि खरिद आवेदन पेश गर्न सकिने भएको छ । कम्पनीको शेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटलबीच छुट सम्बन्धि सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल धनगढीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका...
बीमा क्षेत्रको शेयर कारोबार यो साता कस्तो रह्यो ? (एलटीपीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेसँगै बीमा कम्पनीहरुको उपसूचकमा पनि भारी गिरावट आएको छ । बिहीबार शेयर बजारमा जीवन बीमा उपसूपचक...
चुक्ता पुँजि कायम गर्ने कम्पनी पाँचमात्रै, बाँकि प्रकृयाको लागि दौडधुपमा, चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई कस्तो कारबाही हुन्छ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकको समयसीमाभित्र अधिंकाश बीमा कम्पनीहरुले अझै पुँजि कायम गर्न सकेका छैनन् । असार मसान्तसम्ममा पाँच कम्पनीले मात्रै पुँजि पुराउन सफल भएका छन् । बाँकि भने पुाजि पुराउने दौडधुपमा देखिन्छन् । प्राधिकरणले ०७८ को चैतमा...
बीमाको प्रिमियम दरमा भएको मूल्यवृद्धि घटाउन माग, प्राधिकरण बीमितको हितमा भन्दा बढी कम्पनीको हितमा केन्द्रित रहेको गुनासो
काठमाडौं । निर्माण व्यवसायीहरुले बीमाको प्रिमियम दर भएको मूल्यवृद्धि घटाउनुपर्ने माग गरेका छन् । बीमाको दर रेट बढ्दा निमार्ण व्यवसायीहरुको लागत बढेको भन्दै प्रिमियम मूल्यमा गरिएको वृद्धि घटाई पुरानै दर रेट कायम गर्न बीमा प्राधिकरणलाई माग गरेको छ ।...
बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई दिनुपर्यो स्पष्टिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई स्पष्टिकरण दिनु परेको छ। नियामक निकायले नै प्रभु इन्स्योरेनन्सको पत्र पत्रकारलाई सूचना दिएर चुहाएको कारण कम्पनीको आज शेयर कारोबार रोक्का भएको छ। बीमा प्राधिकरणको आन्तरिक कार्यशैली नै उचित...
प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन
नेप्सेमा प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि सार्वजनिक जानकारीमा नल्याएपछि नेप्सेले कारोबार रोक्का राख्दै स्पष्टिकरण मागेको हो ।नेप्सेले सपष्टिकरणको लागि तीन दिनकोसमय दिएको छ। धितोपत्रको मूल्यमा प्रभाव पार्ने...
प्रभु इन्स्योरेन्सको हकप्रदको बिषयमा अन्यौलता , नेप्सेमा चर्चा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने बिषय चर्चाको बिषय बनेको छ।कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हकप्रद शेयर जारी...
एकिकृत कारोबारको एक बर्ष बितिसक्दा पनि हिमालयन एभरेष्टको कर्मचारीको गुनासो सुनुवाई भएन, भिआरएस सुविधा नदिई अल्झाएर राखेको आरोप
काठमाडौं । साविको हिमालयन इन्स्योरेन्स कम्पनी र साविक एभरेष्ट इन्स्योरेनस कम्पनी एक भई हिमालयन एभरेष्टको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले भिआरएस सुविधा पाउन सकेका छैनन् ।हिमालयन एभरेष्ट इन्स्योरेनस कर्मचारी संघ नेपालले आज एक विज्ञप्ती...
युनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले साउन १७ गतेदेखि १९ गतेसम्म काठमाडौंको बानेश्वर शाखा, नयाँ...
५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ र चाँदीको ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य...
प्रभु इन्स्योरेन्स कम्पनी दोधारमा, भेञ्चर कम्पनी रोज्ने कि ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हपक्रद शेयर जारी गर्ने जनाएको...
युनाइटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...
















