नेपाल इन्स्योरेन्सले पुनर्बीमा कम्पनीलाई अझै वक्यौता बुझाएन, साधारण सभा रोकिने

काठमाडौं । बीमा क्षेत्रमा वित्तीय सुशासन कायम राख्न अनुरोध गर्दै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सरकारी लगानी रहेको नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा रोक्न नेपाल बीमा प्राधिकरणलाई जरुरी पत्र लेखेको छ । पुनर्बीमा कम्पनीले नेपाल इन्स्योरेन्सले पुस १३ गतेका लागि...


‘हिमालयन रि’को आईपीओ न्यूनतम १० कित्ता सबैले पाउने, कहिले हुदैछ बाँडफाँड ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अर्को साता आईपीओ बाँडफाँड गरिने बताएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिमदिनसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले आवेदन...


हिमालयन रिको आईपीओ १० कित्ता सबैले पाउने, अन्तिम दिनसम्ममा कति पर्यो आवेदन ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा १० कित्ता आवेदन दिने सबै आवेदकले शेयर पाउनेछन् । कम्पनीको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिनसम्ममा साढे ६ अर्ब रुपैयाँको आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबार बेलुकी ५ बजेर...


हिमालयन रिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ । यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत ९तीन अर्ब...


आवेदन थप गरेकै दिन हिमालयन रिइन्स्योरेन्सको आइपीओमा मागभन्दा बढीको आवेदन

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको आइपीओमा चौथो दिन आवेदन थप गरेपछि सबै आइपीओमा आवेदन परेको छ। कम्पनीको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ। कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१...


हिमालयन रिको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशसन तथा बिक्री खुला गरेको आईपीओ ढिलोमा पुस ११ गते बन्द हुनेछ । तथापी, कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त...


तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाखको आवेदन

काठमाडौं । तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाख ७१८ आवेदकले आवेदन दिएका छन् । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीमा शुक्रबारसम्म १० लाख ७१८ आवेदकबाट...


हिमालयन रि इन्स्योरेन्सको आईपीओ आजसम्म झण्डै ३ अर्बको आवेदन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेको आईपीओमा (मंसिर २८ गते) आज सम्म ७ लाख भन्दा बढी आवेदन परेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ८ मिनटसम्ममा रि इन्स्योरेन्स कम्पनीको ७ लाख...


हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ३ लाख भन्दा बढी आवेदन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेको आईपीओमा ३ लाख भन्दा बढी आवेदन परेका छन् । आजदेखि खुलेको कम्पनीको आईपीओमा पहिलो दिन नै ६० लाख ३० हजार ७८० कित्ताको शेयर माग भएको हो । सिडिएस एण्ड क्लियरिङ...


हिमालयन रिको आईपीओमा सर्वसाधारणलाई आजदेखि बिक्री खुला

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आज (मंसिर २७ गते) देखि आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपश्चात प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल जारी पूँजी १० अर्ब...


हिमालयन रि इन्स्योरेन्सको आईपीओलाई उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार, भोलिदेखि नै नियमित आइपिओ निष्काशन हुने

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा जारी हुन लागेको आईपीओलाई उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि भोलिदेखि नियमित निष्काशन हुनेछ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको विरुद्धमा यही मंसिर २२ गते हरि बहादुर केसीले दायर...


हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्दै

काठमाडौं । हिमालयन बैंकमा रहेको विदेशी साझेदारको सेयर नेपालको हिमालयन रि इन्स्योरेन्कम्पनीले खरिद गर्ने भएको छ। सर्वसाधारणलाई सेयर बिक्री प्रक्रिया थालेको हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्न लागेको हो।यसअघि बेलायतको एक लगानी नियोगले...


हिमालयन रिइन्स्योरेन्सको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा (मंसिर २७ गते) भोलिदेखि आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत...


नेपाल रीको २० लाख कित्ता संस्थापक शेयर बेच्दै हिमालयन एभरेष्ट, न्यूनतम मूल्य कति?

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ। शेयर खरिद गर्न इच्छुक...


हिमालयन रि इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न, आवेदन स्वीकृत भएका सबैले पाए शेयर

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले मंसिर ४ गतेदेखि १८...


पुनर्बीमा कम्पनीलाई कारोबार विवरण नबुझाउने बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी, कारवाही र जरिवाना दुवै हुने

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीलाई बुझाउनुपर्ने कारोबार विवरण प्रत्येक त्रैमास सकिएको १५ दिनभित्रैमा कारोबार विवरण बुझाएर हिसाब राफसाफ गर्न निर्देशन दिएको छ । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई...


नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर कारोबारले उचाल्यो नेप्से, मौद्रिक नीतिप्रति लगानीकर्ताको तीब्र अपेक्षा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी)को संस्थापक शेयरको कारोबारले शेयर बजारलाई उचालेको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार कुल २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएकामा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर मात्रै ८६ करोड...


हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले २७ गतेदेखि भर्न पाउने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । सर्वसाधारणले मंसिर २७ गतेदेखि भर्न पाउने गरी आईपीओ खुला गरेको हो । कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ...


प्रभु इन्स्योरेन्सले चुक्ता पुँजि पुराउन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बेच्दै, प्रतिकित्ता कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी पुराउन नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्रि गर्न लागेको हो । कमपनीले बिक्रिमा ल्याएको...


हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा झण्डै १ अर्ब रुपैयाँको आवेदन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ९४ करोड ४० लाख ३० हजार २० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १८ गते साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२...