नेपाल पुनर्बीमा कम्पनीको प्रभातफेरि (तस्बिरहरु)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रम आज बिहान कम्पनीको केन्द्रिय कार्यालयबाट सुरु भई सोही कार्यालयमै सम्पन्न भएको हो । उक्त प्रभातफेरि कार्यक्रम बिहान...


भूकम्पका कारण नेपाल पुनर्बीमा कम्पनीको दशौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राती जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचना जारी...


हिमालयन रिको आईपीओ निष्काशन मिति परिवर्तन गर्ने निर्णय, अब मंसिर ४ गतेदेखि निष्काशन हुने

काठमाडौं । यही कार्तिक २१ गतेबाट आईपीओ निष्काशन गर्न लागेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन मिति पर सार्ने निर्णय गरेको छ । कूल १० अर्ब चुक्ता पूँजी भएको हिमालयत रिमा सात अर्ब चुक्ता संस्थापकको लगानी रहेको छ ।...


नेपाल पुनर्बीमा कम्पनीले गरेको कार्यक्रममा ६८ जनाले गरे रक्तदान

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका व्यवस्थापक जीवन थापाको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले आज बिहान ११ बजेदेखि एलएस भवन, थापाथली काठमाडौंमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो। वर्तमान अवस्थामा...


नेपाल पुनर्बीमा कम्पनीले रक्तदान कार्यक्रम गर्दै (तस्बिरहरु)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आज शुक्रबार रक्तदान कार्यक्रम गरिरहेको छ । कम्पनीले आज बिहान ११ बजेदेखि एलएस भवन, थापाथली काठमाडौंमा उक्त कार्यक्रम गरिरहेको छ । वर्तमान अवस्थामा रगतको अभाव भएको कारण कम्पनीले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर...


दशौं वार्षिकोत्सवमा नेपाल पुनर्बीमा कम्पनीले रक्तदान गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने भएको छ । वर्तमान अवस्थामा रगतमा आएको अभावीलाई मध्यजनर गर्दै रक्तदान गर्न लागेको हो । कम्पनीले यही कात्तिक १७ गते शुक्रबार एलएस भवन, थापाथली काठमाडौंमा आफ्नो दशौं वार्षिक...


अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा २ हजारभन्दा बढीको सहभागीता, नेपालका दुई पुनर्बीमा कम्पनीको उपस्थिती

काठमाडौं ।  सिंगापुरमा भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन हिजोदखि सुरु भएको छ । तीन दिने सम्मेलनमा विश्वभरबाट २ हजारभन्दा बढी बीमाकर्मीहरुको उपस्थितीमा उक्त सम्मेलन आयोजना गरिएको हो ।कार्यक्रममा सहभागी हुन नेपालबाट पुनबीमा, बीमक, ब्रोकर कम्पनीहरु पनि उपस्थिती रहेको छ ।...


नेपाल पुनर्बीमाको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।कम्पनीले कात्तिक ३ गतेदेखि विशाल ग्रुपको स्वामित्वमा रहेको यो सेयर लिलामीमा बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा...


हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बोर्डको अनुमति

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले मंगलबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति पाएको हो ।...


नेपाल पुनर्बीमा कम्पनीकोे झण्डै २० लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर लिलामीमा राखेको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य संगठित संस्था वा व्यक्तिहरुले कार्तिक...