नेपाल पुनर्बीमाको निर्जीवन बीमाको व्यवसायको खुद नाफा सामान्य विस्तार, जीवन बीमाको घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा सामान्य विस्तार गरेको छ भने जीवन बिमातर्फ घटेको छ । गत वर्ष १६ करोड...


नेपाल पूनर्बीमा कम्पनीले सुविधा सम्पन्न ८ तल्ले भवन निमार्ण गर्दै

काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीले आफ्नै भवन निर्माण गर्ने भएको छ । नेपाल पूनर्बीमाले काठमाण्डौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगरमा भवन निर्माणको तयारी गरेको हो ।नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको घडेरी जग्गा खरिद गरेको कम्पनीले जग्गा कुनै प्रयोजनमा नआएको...


पोखरामा दुर्घटनाग्रस्त जहाजको सबै बीमा हिमालयन एभरेष्टमा अर्बभन्दा माथि दावी तिर्नुपर्ने

काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त भएको यति एयर लाइन्सको जहाजको क्षति नेपालकै पहिलो मर्जर सम्पन्न गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पर्ने भएको छ । केही वर्ष पहिले प्रभु इन्स्योरेन्स कम्पनीमा रहेको यति एयर लाइन्सको बीमा हाल हिमालयन जनरल...


हिमालयन रिइन्स्योरेन्सको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक, ५ करोड नोक्सानीमा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ करोड ३० लाख रुपैयाँ नोक्सानीको रहेको छ। कम्पनीले यस अवधीमा १ अर्ब ९ करोड ४७ लाख खुद बीमाशुल्क आर्जन गरेको...


नेपाल रि इन्स्योरेन्सका कार्यबाहक अध्यक्ष अर्यालको नियुक्ती अबैध ! जनार्दनको सन्की निर्णय सच्याउने कहिले ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा कार्यबाहक अध्यक्षको रुपमा इश्वरी प्रसाद अर्यालले काम गर्दै आएका छन् । तर, उनको नियुक्तीको वैधानिकताको प्रश्न उठेको छ । यसअघि मन्त्रिपरिषदबाट अध्यक्ष नियुक्त भएका डा. रविन्द्र घिमिरेको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत भएको छैन । एउटा...


नेपाल पुनर्बीमक कम्पनी र हिमालयन रिले कुन -कुन क्षेत्रमा लगानी गर्न पाउछन् ? प्राधिकरणले तोक्यो लगानीको सीमा

नेपाल बीमा प्राधिकरणले पुनर्बीमक कम्पनीको लगानी गर्न क्षेत्र तोकिदिएको छ । प्राधिकरणले लगानी निर्देशन जारी गरी कम्पनीले लगानी गर्ने सीमा समेत तोकी दिएको हो ।यसअघि प्राधिकरणले जारी गरेको निर्देशिकाललाई संसोधन गर्दै नयाँ लगानीको क्षेत्र तोकिदिएको हो । हाल नेपालमा...


नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालद्धारा शपथ ग्रहण

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ई्रश्वरी प्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् । अर्यालले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नेपाल सरकार (अर्थमन्त्रीस्तर)को मंसिर १९ गतेको निर्णयअनुसार...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । नेपाल सरकार (अर्थमन्त्रीस्तर)को मंसिर १९ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक सदस्य अर्याल, सहसचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालयलाई नेपाल पुर्नबीमा कम्पनीको संचालक...


क्रेडिट रेटिङ गर्दै नेपाल पुनर्बीमा कम्पनी, डिडिए गर्न प्रस्ताव आह्वान

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले क्रेडिट रेटिङ गर्ने प्रकृया सुरु गरेको छ । कम्पनीले वित्तिय जोखिमको पहिचान गर्न क्रेडिट रेटिङ गर्न लागेको हो । क्रेडिट रेटिङका लागि पुनर्बीमा कम्पनीले कम्पनीका संचालक दिप प्रकाश पाण्डेको सयोजंकत्वमा नयाँ समिति गठन गरेको...


हिमालयन रि इन्स्योरेन्सद्धारा कर्मचारी माग

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले डाटाबेस एडमिनिस्टे«टरका लागि एकजना कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले आवश्यक काजगातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।    


नेपाल रिबाट डा. घिमिरे हटाइएसँगै बीमा क्षेत्र स्तब्ध, अर्थमन्त्री शर्मा र माओवादीसँग रुष्ट

काठमाडौं । कुनै समय थियो– माओवादी भन्ने वित्तिकै समाज सुधारक, गाउँमा जाँडरक्सीको घ्याम्पो फुटाउने क्रान्तिकारी, गाउँका सामन्तको घरमा पुगेर तमसुकहरु च्यात्ने गर्दथे । आज पनि जनताको मनमा माओवादी वा कम्युनिष्ट वा क्रान्तिकारी भन्ने वित्तिकै त्यस्तै चित्र कोरिन्छ । तर,...


नैतिकताको कसीमा जनार्दन शर्मा, भ्रष्टाचारीको मतियार बन्दै किन हटाइए नेपाल पुनर्बीमाका अध्यक्ष ?

समाचार टिप्पणी काठमाडौं । कुनै समय उज्यालोको नायक भनेर चिनिएका अर्थमन्त्री जनार्दन शर्माको यस पटकको अर्थमन्त्रीको कार्यकाल भने विवादरहित हुन सकेन । पटक पटक भ्रष्टाचारीसँग उठबस गरेको दर्जनबढि अभियोग देखि बजेट बनाउँदा समेत सेटिङ गरेको आरोपमा पदबाट राजिनामा समेत...


नेपाल पुनर्बीमा कम्पनीको ४ लाख रुपैयाँसम्मको शोधवृत्तिमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन पेश गर्ने समयावधि थप गरेको छ । कम्पनीले गत भदौ १६ गते विश्वविद्यालयका स्नाकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी।शोधार्थीलाई उनीहरुको शैक्षिक कार्यक्रम अन्तर्गतको...


नेपाल पुनर्बीमा कम्पनीलाई स्वायत्त बनाउनुपर्छ: भोजराज शर्मा

बीमा विज्ञ भोजराज शर्मा नेपाली बीमा क्षेत्रका पुराना तथा अनुभवी व्यक्ति हुन् । बिभिन्न बीमा कम्पनीको व्यवस्थापन नेतृत्वदेखि बीमा समितिमा विज्ञ सल्लाहकार भएर काम गरेको अनुभव उनीसँग छ । अहिले भने उनी इन्स्योरेन्स इन्सीच्यूट अफ नेपाल (आईएनएन) मा प्रमुख...


नेपाल पुनर्बिमा कम्पनीको मुनाफा १० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायतर्फ ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल पुनर्बीमा कम्पनीले प्रकाशन...


नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमाको रकम भुक्तानी नगर्ने, पुनर्बीमाको पत्र बीमा प्राधिकरणमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमा बापतको बक्यौता रकम भुक्तानी गर्न बीमा प्राधिकरणले दिएको निर्देशन नमान्ने भएको छ । बीमा प्राधिकरणले गत पुस २७ गते कोरोना बीमाको भुक्तानी गर्न २१ करोड १८ हजार रुपैयाँ ७ दिनभित्र भुक्तानी गर्न...


पुनर्बीमा कम्पनीको लगानी २० अर्ब माथि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बैंक तथा वित्तिय संस्था र अन्य लगानी क्षेत्र गरि २० अर्ब १ करोड रुपैयाँ लगानी गरेको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा ९ करोड ४७ लाख रुपैयाँ रकम लगानी गरेको छ...


नेपाल पुनर्बीमा कम्पनीले स्वदेशी बजार भन्दा पनि विदेशी बजारलाई बढी प्राथमिकता दिनुपर्छ: पूर्व सिईओ भण्डारी

(नेपाल रि) मा निजी क्षेत्रबाट नियुक्ती भएका पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, चिरायु भण्डारी । २०७२ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म उनले सीईओको रुपमा कम्पनीलाई नेतृत्व गरे । उनको उक्त ४ बर्षे कार्यकाल कस्तो रह्यो त ?...


नेपालकै पहिलो नेपाल पुनर्बीमा कम्पनीको नालीबेली

संस्थापक सीईओ (२०७१ कात्तिक देखि २०७२ सम्म) नेपाल पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापना गर्नमा आकस्मीक बीमा कोषका तत्कालिन कार्यकारी प्रमुख रमेश लम्सालको मुख्य भुमिका छ । आकस्मीक बीमा कोषमा कार्यकारी प्रमुख हुदाँ हुदैं उनले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण...


बुढेसकालमा बीमितको साहारा बीमा, ….त्यसैले बीमा अभिकर्ता भगवान हुन्

परिचय जीवन विमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन संबन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार संबन्धी व्यवसाय संझनु पर्छ ।...