हिमालयन रिको पक्षमा बीमा समितिको अर्को निर्देशन, हुलदंगा तथा आतंकवाद बीमा शुल्क बुझाउन पत्राचार
काठमाडौं । नियामक निकाय नै निजि कम्पनीको व्यवसाय प्रबर्द्दन र व्यवसाय संकलनमा उत्रिएपछि सरकारी र सार्वजनिक लगानीको नेपाल पुनर्बीमा कम्पनी टाट पल्टिने भएको छ । माओवादी जनयुद्धको समयमा हुलदंगा तथा आतंकवाद कोषबाट जम्मा भएको कोषबाट स्थापना भएको नेपाल पुनर्बीमाले...
हिमालयन रि मा चन्द्रशेखरन रामामुर्थीलाई दोस्रो पटक सिइओ बन्न स्वीकृति, बीमा समितिद्धारा अर्को गैर कानुनी निर्णय !
काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिइओ चन्द्रशेखरन रामामुर्थीलाई पुनः दोस्रो पटक सिईओ बन्न स्वीकृति प्रदान गरेको छ । बीमा समितिले हिजो भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थीलाई पुनः सिईओ बन्न अनुमति दिएको हो । बीमा समितिको स्वीकृतिसँगै उनी...
हिमालयन रिइन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा कात्तिक ४ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले कार्तिक ४ गत दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले बार्षिक साधारणसभाको निर्णय गरेको हो । सभा होटल अलफ्ट ठमेल काठमाडौंमा विहान ११ बजे बोलाइएको छ ।...
हिमालयन रि इन्स्योरेन्स अर्बौ घोटाला काण्ड अख्तियारको प्राथमिकतामा परेन
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था हिमालयन रि इन्स्योरेन्स कम्पनीले हालै आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । सो प्रतिवेदन अनुसार गत आवमा कूल १७ हजार १६९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । सो...
नेपाल पुनर्बीमाद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक, अधिंकाश भारत छानिए
काठमाडौं । नेपाल रिद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गरको कम्पनीले आज पुनर्बीमा दलालीको लागी आर्थिक वर्ष २०७९।८० को लागी सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका १९ मध्ये...
नेपाल पुनर्बीमा कम्पनीको सातौं बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको सातौ बार्षिक साधारणसभा आज सम्पनन् भएको छ । काठमाडौंको बबरमहलस्थित पार्टी प्यालेसमा आयोजित बार्षिक साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको शुन्य दशमलव ६२३२ प्रतिशत नगद (कर प्रयोजनको लागि) र ५ प्रतिशत बोनस प्रस्ताव...
बीमक कम्पनीमा नेपाल पुनर्बीमाको बक्यौता बढ्दै, असुल गर्न बीमा समितिको निर्देशन
काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनीले बीमक कम्पनीसँग असुल गर्नुपर्ने रकम तत्काल असुल गर्न निर्देशन दिएको हो । आज सम्पन्न बार्षिक साधारणसभामा वितरिक बार्षिक प्रतिवेदनमा बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरणमा बीमक कम्पनीमा...
लाभांश पारितका लागि नेपाल पुनर्बीमा कम्पनीको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश प्रस्ताव पारितका लागि यहि भदौ ३० गते बिहिबार सातौं वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक साधारण...
हिमालयन रि इन्स्योेरेन्स कम्पनीको खुद मुनाफा साढे २७ करोडमाथि, ३ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीले २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। असार मसान्तसम्मा कम्पनीले ७७...
हिमालयन रि इन्स्योरेन्सको दर्ता नै गैर कानुुनी !, अर्बौको दायित्व नेपाली बीमा कम्पनीका काँधमा फर्कने त्रास
काठमाडौं । यसअघिको केपी ओली नेतृत्वको सरकारको पालामा तीन अर्बभन्दा बढि रकम घुस सेटिङमा दर्ता भई पुनर्बीमा व्यवसायको लाइसेन्स पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको दर्ता नै गैर कानुनी रहेको पाइएको छ । बीमा समितिले उक्त कम्पनीलाई अधिकार क्षेत्र नाघेर...
नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागी बुक्क्लोज गर्ने भएसङगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ६९५...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...
नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई ४ लाख सम्म शोधवृत्ति प्रदान गर्ने, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९।८० को बजेटबाट उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।...
नेपाल पुनर्बीमा कम्पनीको लगानी १८ अर्ब माथि, मुद्दती निक्षेपमा सबैभन्दा बढी, अन्य कुन क्षेत्रमा कति ?
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पुनर्बीमा कम्पनीले १८ अर्ब भन्दा बढी रकम विभिन्न शीर्षकमा लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा १५ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तिय क्षेत्रमा लगानी...
विश्वकै ५० उत्कृष्ट पुनर्बीमा कम्पनीमा म्युनिख रि–इन्स्योरेन्स पहिलो, अन्यको अवस्था कस्तो ?
काठमाडौं जर्मनीको म्युनिख रि–इन्स्योरेन्स कम्पनी पुनर्बीमा शुल्क संकलनका आधारमा संसारकै सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । डाइरेक्टरी रेटिङ एजेन्सीले विश्वभरिका शीर्ष ५० कम्पनीहरुलाई पुनर्बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट घोषणा गरेको हो । सन् २०२१ मा म्युनिखले ४६...
नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकमा अनिता रायमाझी टण्डन नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ संचालकका रुपमा अनिता रायमाझी टण्डनलाई नियुक्त गरेको छ । कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैठकले टण्डनलाई स्वतन्त्र विज्ञ संचालकमा चयन गरी आगामी भदौ ३० गते हुने सातौ वार्षिक साधारण...
लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक साधारण सभा भदौ ३० गते बस्ने निर्णय गरेको हो ।...
नेपाल पुनर्बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकजना व्यवस्थापन सूचना प्रविधि अधिकृत करार सेवाका लागि माग गरेको हो । सो पदका लागि कम्पनीले कम्प्युटर वा सफ्टवेयर इन्जिनियरिङ्गमा स्नाकोत्तर...
नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा बीमा समिति, साढे तीन करोड घोटाला गर्ने अर्को निर्णय
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नै सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा लागेको छ । बीमा समिति आफैले अधिक्षेत्र मिचेर लाइसेन्स दिएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई मार्ग प्रशस्त गर्न नेपाल पुनर्बीमा कम्पनी बन्द गर्ने...










