रविलाई साइजमा ल्याउन भारतले यस्तोसम्म गर्यो, सहकारी ठगीको आरोप नियोजित
काठमाडौं । छोटो समय मै संघीय संसदमा राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अस्तित्व स्वीकार्न नमानेको छिमेकी भारतले पार्टी सभापति रविलामिछानेलाई साइजमा ल्याउन अनेक प्रयोग गरेको तथ्य खुलेको छ । रास्वपा तथा पार्टी सभापति लामिछानेलाई मठार्न भारतले मिडिया...
विमानस्थल ‘बबाल काण्ड’को केन्द्रविन्दुमा बीमापोष्ट : निजी सुरक्षागार्ड हटाएर सशस्त्र प्रहरी राख्दा भयो यस्तो बबाल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पछि अर्को कडाइ हुँदै गएपछि बबाल मच्चिएको छ । यो बबालको केन्द्रविन्दुमा छ, बीमापोष्ट डटकम । बीमापोष्टमा लगातार समाचार आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस यता मात्रै तीन ठूला कडाई भइसकेका छन् । असोज...
११ वर्षदेखि नेपालको लाइसेन्स प्रणाली भारतीय कम्पनीको कब्जामा, स्मार्ट लाइसेन्स कार्ड समेत विदेशी
काठमाडौं । ११ वर्षदेखि नेपालको चालक अनुमतिपत्र अर्थात् लाइसेन्स प्रणाली विदेशीको नियन्त्रणमा छ । नेपालको स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र)प्रणाली सन् २०१३ देखि विदेशी कम्पनीको नियन्त्रणमा रहेको हो । भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपालको स्मार्ट लाइसेन्स प्रणाली बनाएको हो...
विद्युतीय गाडीमा दिएको छुटले ३५ अर्ब बढी राजस्व कम भयोः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीलाई कर छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री डा महतले पेट्रोलियम पदार्थबाट चल्ने...
विष्णु पौडेल र जनार्दन शर्माले तीन वर्षमा ध्वस्त पारेको अर्थतन्त्र डा. महतले १० महिना लगाएर लयमा फर्काउँदै, फेरि होला त गुल्जार ?
काठमाडौं । कुनै समय थियो, राति नौ बजिसक्दा पनि चहलपहल उस्तै हुन्थ्यो, काठमाडौंका मुख्य मुख्य चोकमा ९ः३० बजेसम्म अधिकांश पसलहरु खुलिरहेकै हुन्थ्ये । राजधानी बाहिर झापादेखि महेन्द्रनगरसम्मका मुख्य मुख्य शहरहरु आधा रातसम्म गुल्जार हुन्थ्यो । संघीयता कार्यान्वयनमा आएसँगै देशको...
सर्वोत्तम सिमेन्टको बदमासीः सात बर्षमा छ अर्ब मुनाफाको ५०% भन्दा बढि राजश्व छुट, छुटकै कारण बढेको मुनाफा देखाएर महंगो मूल्यमा बुक बिल्डिङ
काठमाडौं । सर्वोत्तम सिमेन्टले लगानीकर्ता र सरकारलाई भुक्याएर अर्बौ रुपैयाँको मुनाफामा ५० प्रतिशतभन्दा बढि राजश्व छुट लिएको र राज्यले राजश्व छुट दिएकै कारण बढेको मुनाफा देखाई लगानीकर्ता, सरकार अनि नियामकलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको खुलेको छ ।...
इसेवा स्थापनाको १५ वर्षः यस्ता छन् १५ दिनका लागि पन्ध्रै अफर
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा...
गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा,...
हिजोका दिनमा बैङ्कको लगानी ठीक ठाउँमा भएन : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो...
के तपाई भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? यी कागजात नर्बिसिनु होला
काठमाडौँ । के अब तपाई भिजिट तथा पर्यटन भिसामा विदेश जाने तयारीमा हुनुहुन्छ ? यदि यस्तो तयारीमा हुनुहुन्छ भने तपाईले अध्यागमन विभागको बेवसाइट बेला–बेला हेरी राख्नु पर्ने हुन्छ । नेपाल सरकारले आज मात्रै भिजिट तथा पर्यटन भिसामा विदेश जानेहरुका...
पार्किङ् निषेधको निर्णयले न्युरोडका व्यवसायी मारमा, भन्छन्, ‘हामीलाई विदेशिन बाध्य पारिँदैछ’
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ् निषेध गरेपछि व्यवसायीहरु तनावमा परेका छन् ।सवारी आवागमनलाई सहज बनाउन भन्दै काठमाडौं महानरले सडकको पार्किङ् हटाएको हो । पार्किङ् निषेध गरिएका स्थानमा ‘नो पार्किङ्’लेखिएका संकेत बोर्डहरु छन् । सडक पार्किङको...
पर्यटकीय, उत्पादनको क्षेत्र र पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र होः अर्थमन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटकीय, उत्पादनको क्षेत्र र पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र भएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘धैर्य गर्नुहोला, अध्ययनको आधार र भारतसँग...
सहकारी आफ्नो मूल मर्मबाट विचलित हुँदा समाजमा वित्तीय अपराध र ठगी बढ्दै गयोः गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी आफ्नो मूल मर्मबाट विचलित भएर वित्तीय संस्थाका रुपमा परिणत हुनुले समाजमा वित्तीय अपराध र ठगी बढ्दै गएको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई...
नाफामा नम्बर वान गोर्खाजलाई पछ्याउँदै मञ्जुश्री, पाँच कम्पनी ऋणात्मक जाँदा अन्यको अवस्था कस्तो ?
काठमाडौँ । नेप्सेमा सूचीकृत १५ वटै फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार ५ कम्पनीको नाफा ऋणात्मक रहेको छ । थप ५ वटा कम्पनीको मुनाफा घटेको छ भने अन्यको मुनाफामा सुधार...
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री डा. महत
काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले...
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा स्वार्थ बाझियो, बिक्री प्रबन्धक तीन वटै कम्पनीको नाममा करोडौंको शेयर
काठमाडौं । नेपालमा जति अनैतिक र लाज शरम पचाएर ब्रम्हलूटको धन्दा शायदै विश्वका अन्य देशमा होला । सन्दर्भ हाल बुक बिल्डिङको आईपिओ निष्काशनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको हो । बिक्री प्रबन्धक तीन वटै कम्पनीहरुको नाममा करोडौं रुपैयाँको शेयर किनेर...
निर्यात र आयात दुबै ओरालो, ब्यापार घाटा ६ अर्ब ९३ करोड
काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भान्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ६ महिनामा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको हो । पुस मसान्तसम्म अवधिमा...
आर्थिक वृद्धिमा सुधार आइरहेको छ, अब लगानीका नयाँ क्षेत्रको पहिचान गर्नुपर्छः अर्थमन्त्री डा.महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि पहिलेको तुलनामा बढेको बताउँदै अब लगानीको नयाँ क्षेत्रको पहिचान गर्र्नुपर्ने बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री...
बालेन शाहको प्रमुख प्रशासकीय अधिकृत बने प्रदीप परियार, अन्य २८ जना सह–सचिव को कहाँ सरुवा ?
काठमाडौं । एकै पटक सरकारले २९ जना सह–सचिवहरुको सरुवा गरेको छ । बुधबार (माघ ५ गते) बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिव सरुवा गर्ने निर्णय गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमख बालेन शाहका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार बनेका छन् ।...
ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाका बारेमा तपाईसँग केही गुनासो छ ? तपाईको आफ्नो क्षेत्रमा बिना सूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ...




















