एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, महुली लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आरएमडिसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि...


आज सर्वाधिक कारोबार भएका कम्पनी कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार घट्यो

काठमाडौं । गत तीन सातादेखि सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा उच्च स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज भने केही घटेको छ । आइतबार अरुणभ्याली हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।...


३६ कम्पनीको शेयर मूल्यमा सर्किट, यी हुन आज सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु

काठमाडौं । हालसम्मकै सबैभन्दा उच्च साढे १९ अर्ब रुपैयाँको कारोबार भएको दिन नेप्सेमा ३६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । नेप्से डाटा सेन्टरका अनुसार आइतबार श्रीइन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास...


शिखर चुम्न चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित रहन र कम्पनीहरुको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेपछि पनि लगानीकर्ताहरुले लगानी गर्न छोडेका छैनन् । आइतबार एकै दिन हालसम्मकै सर्वाधिक...


हकप्रद शेयर निष्काशनका लागि शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकद्वारा आवेदन

काठामाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई कम्पनीले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत...


आईएमई लाइफको साधारणसभा भोलि, आईपिओको एजेण्डा पारित हुँदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा भोलि जेठ ३१ गते काठमाडौंबाट भर्चुअल माध्यमबाट हुँदैछ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार भोलि साधारणसभा हुन लागेको हो । आव २०७६।०७७ को साधारणसभा...


नक्कली शेयरको माग–आपूर्ति बन्द हुँदै, धितोपत्र बोर्डद्वारा टिएमएस सुधार्न निर्देशन

काठमाडौं । आफूसँग हुँदै नभएको शेयर बिक्रीमा राखेर लगानीकर्ताहरुलाई मनोबैज्ञानिक त्रास देखाउने कार्य अब बन्द हुने भएको छ । धितोपत्र बोर्डले आज एक निर्देशन जारी गर्दै टिएमएसमा सुधार गर्न निर्देशन दिएको छ । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड...


सीईडीबी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर आज ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ५२ रुपैयाँ पुगेको हो ।...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। लघुवित्तले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार...


४० प्रतिशत हकप्रद निष्काशन गर्न आईएमई जनरल इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कूल चुक्ता पुँजिको ४० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नको लागि आज ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र...